Tuesday, August 16, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      दैलेखमा किट अभावले कोरोना परीक्षणमा सास्ती, लक्षणसहितका संक्रमित बढे

      दुल्लु खबर by दुल्लु खबर
      १८ कार्तिक २०७७, मंगलवार ०४:२८
      97
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      दैलेखमा किट अभावले कोरोना परीक्षणमा सास्ती, लक्षणसहितका संक्रमित बढे
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । स्वास्थ्य सेवा कार्यालयमा किट नहुँदा शंकास्पद बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गर्न समस्या भएको छ ।  दुई दिनभित्र किट नआए दैलेखको पीसीआर ल्याब नै ठप्प हुने कार्यालयले जनाएको छ ।

      किट अभावका कारण स्वाब संकलन र परीक्षण दुवैमा समस्या भएको हो । स्वास्थ्य सेवा विभागबाट भदौमा ल्याइएका दुई हजार किट तीन साताअघि नै सकिएका थिए । किट सकिएपछि दसैंको समयमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट दुई सय थान किट ल्याइएको थियो ।

      किट अभावका कारण कार्यालयले दैनिक १२ जनासम्मको मात्र स्वाब लिने गरेको हो । दैलेखमा पीसीआर प्रयोगशाला स्थापना भएपछि साउन र भदौ महिनामा दैनिक दुई सय जनासम्मको स्वाब संकलन र परीक्षण भएको थियो । असोज लागेलगत्तै किटको अभाव भएको जिल्ला स्वास्थ्य प्रमुख डा. निरञ्जन पन्तले बताए । समाचार कान्तिपुरमा प्रकाशित छ ।

      उनका अनुसार अहिले लक्षण देखा परेका शंकास्पद बिरामीको मात्र स्वाब संकलन भइरहेको छ । ‘सुर्खेतमा पनि अभाव भएपछि हामीले प्रदेश सरकारबाट पर्याप्त किट पाउन नसकेका हौं,’ उनले भने, ‘स्थानीय तहले किट खरिदमा बेवास्ता गर्दा अभाव चुलिएको हो ।’ अहिले २५ वटा किट मात्र मौज्दात रहेको उनले जानकारी दिए ।

      कोरोना संक्रमित बढेपछि दैलेखका चोकचोकमा जथाभावी स्वाब संकलन गर्दा किटको दुरुपयोग भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कतिपयको पहुँचका भरमा स्वाब संकलन गरिएको डा. पन्तले बताए । ‘गर्नुपर्नेले स्वाब नदिँदा र दिनु नपर्नेले दिँदा समस्या भएको हो,’ उनले भने, ‘किटकै अभावले दुर्गम गाउँमा स्वाब परीक्षणलाई तीव्रता दिन सकिएको छैन ।’

      लक्षणसहितका संक्रमितहरु बढे

      स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय दैलेखमा लक्षणसहितका संक्रमितहरु बढ्न थालेका छन् । तत्काल पीसीआर परीक्षण गरिएका संक्रमितहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने र सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएका छन् ।

      लक्षणसहितका संक्रमित बढ्न थालेपछि जिल्ला अस्पतालको आइसोलेसन भरिभराउ भएको डा. पन्तले बताए । उनका अनुसार अहिले अस्पतालको आइसोलेसनमा २२ जनाको उपचार भइरहेको छ ।

      शय्या अभावमा अन्य संक्रमितलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ । ‘उपकरण र स्वास्थ्यकर्मीको अभाव पनि उत्तिकै छ,’ उनले भने, ‘अक्सिजन बोक्ने गाडी नहुँदा लक्षण देखिएका बिरामीको ज्यान जोखिममा परेको छ ।’ स्वास्थ्य कार्यालयमा गाडी नहुँदा नेपालगन्जबाट अक्सिजन ल्याउन समस्या भएको उनले गुनासो गरे । अन्य कार्यालयको गाडी मागेर अक्सिजनको माग पूरा गरिरहेको उनी बताउँछन् ।

      जिल्लाभरि अहिलेसम्म १ हजार ३ सय ८० जना संक्रमित भएका छन् । त्यसमध्ये १ हजार २ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । आइसोलेसन अभावमा लक्षण देखिएका संक्रमितसमेत घरमा बसिरहेको स्थानीय बास्ना थापाले बताइन् ।

      उनका अनुसार होम आइसोलेसनमा बस्नेका कारण गाउँमा पनि संक्रमणको जोखिम बढेको छ । कर्मचारीमा संक्रमण देखिएपछि नारायण नगरपालिकासहित वडा कार्यालयहरु र जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह एक साताका लागि बन्द गरिएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Source: कान्तिपुर
        Tags: दैलेखस्वास्थ्य सेवा कार्यालय

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        १८ कार्तिक २०७७, मंगलवार ०४:२८
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १८ कार्तिक २०७७, मंगलवार ०४:२८
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १८ कार्तिक २०७७, मंगलवार ०४:२८
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १८ कार्तिक २०७७, मंगलवार ०४:२८
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १८ कार्तिक २०७७, मंगलवार ०४:२८
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १८ कार्तिक २०७७, मंगलवार ०४:२८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement