Friday, May 20, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      संस्थासँग वडाअध्यक्षकाे ‘इगाे’, चेपुवामा विपन्न परिवार

      दुल्लु खबर by दुल्लु खबर
      ५ कार्तिक २०७७, बुधबार ०५:४७
      95
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      संस्थासँग वडाअध्यक्षकाे ‘इगाे’, चेपुवामा विपन्न परिवार

      हस्तना वि क

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg
      सुर्खेत । ‘आर्थिक संकटले निकै पीरलेकाे छ । एउटा संस्थासँग सहयाेग गुहारेकाे थिए । संस्थाले वडाकाे सिफारिस माग्याे । वडाअध्यक्षले दिएनन् ‘ दैलेखकाे आठवीस नगरपालिका ५ घर भएकी हस्तना विकले दुल्लूखबरसँग गुनासाे गर्दैै  भनिन् ।
      उनीसहित ७ जनाकाे परिवार छ । श्रीमान छैनन् । ६ वटा बालबच्चा उनकै भरमा बाँचिरहेका छन् । आय आर्जनकाे कुनै उपाय छैन । जसकाे कारण आर्थिक रूपले पिरलिएकाे उनले बताइन् ।
      दैलेखमा संचालित गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (साेसेक) दैलेखले विपन्न परिवारका लागि सहयाेग गर्ने अपेक्षा सहित संस्थाका कर्मचारीसँग कुराकानी गरेपछि संस्थाले वडाकाे सिफारिस मागेकाे जानकारी दिइन् ।
      संस्थाले वडाकाे सिफारिस मागेपछि वडा कार्यालय जाँदा वडाअध्यक्ष कर्णबहादुर आलेले सिफारिस दिन अस्वीकार गरेकाे उनकाे भनाइ छ ।
      वडा अध्यक्ष आलेले साेसेकलाइ वडाभित्र काम गर्न नदिने निर्णय भएकाेले सिफारिस दिन नसकिएकाे बताए । ‘नगरपालिकाकाे वडा नम्बर ४ र ५ मा साेसेकलाइ काम गर्न नदिने निर्णय भएकाे छ’ उनले दुल्लुखबरसँग भने, ‘जुन संस्थालाइ वडाभित्र कुनैपनि काम गर्न नदिने निर्णय गरिएकाे छ । त्यही संस्थासँग सहयाेगका सिफारिस गर्न सकिएन ।’
      विपन्न परिवारका लागि सहयाेग गर्ने सामाजिक संस्थालाइ बहिस्कार गर्ने निर्णय गरेकाे वडाअध्यक्षसँग भने वडाका विपन्न परिवारका लागि कुनै याेजना अघि सारेका छैनन् । यद्दपी वडाअध्यक्षले सामाजिक संस्थालाइ राजनीतिक रूपमा संचालन गरेकाे आराेप लगाउँदै नागरिकलाइ जुट्न लागेकाे सहयाेगमा समेत असहयाेग गरेका छन् ।
      ‘गरिव विपन्न परिवारका लागि वडामा कुनै याेजना छैन ।’ उनले भने, ‘गत आर्थिक वर्षमा जनता आवास कार्यक्रम अर्न्तगत घर निर्माण गर्ने याेजना थियाे । काेराेना महामारीका कारण कार्यान्वयन हुन सकेन ।’
      गत आर्थिक वर्षमा १२ घरपरिवारलाइ बंगुर पालनका लागि आर्थिक सहयाेग गरिएकाे जानकारी दिए । उनका अनुसार विकले समेत बाख्रा पालनका लागि गत आर्थिक वर्षमा १० हजार  रूपैयाँ बुझिलिएकी छन् ।
      वडाअध्यक्ष आलेले साेसेक संस्था राजनीतिक प्रतिशाेधका आधारमा संचालन भएकाे आराेप लगाए । ‘गैरसरकारी सामाजिक संस्था पवित्र तरिकाले चल्नुपर्ने हाे ।’ उनले भने, ‘ राजनीतिक आस्थाकाे आधारमा गतिविधि गरिएकाेले उक्त संस्थालाइ बहिस्कार गर्ने निर्णय भएकाे हाे ।’
      विकसहित ६ जना बालबालिकाकाे  विचल्ली भएकाे खबर  बाल हेल्प लाइनमार्फत आएपछि उनलाइ आय आर्जनमा सहयाेग गर्न खाेजिएकाे साेसेकका कार्यवाहक अध्यक्ष टिकादेवी  जैसीले बताइन् । ‘बाल हेल्पलाइनमा आएकाे फाेनकाे आधारमा सहयाेग गर्नका लागि वडाकाे सिफारिस मागिएकाे हाे ।’ उनले भनिन्, ‘संस्थाका पूर्व पदाधिकारीसँगकाे व्यक्तिगत रिसिबीकाे कारण राजनीतिक आस्थाका आधारमा संस्था संचालन भएकाे आराेप लगाउनु राम्राे हाेइन ।’
      विकका लागि वडाकाे सिफारिस प्राप्त भएमा ५० हजारदेखि एक लाख सम्मकाे आर्थिक सहयाेग गरिने उनकाे भनाइ छ ।
      ‘राजनीतिक आस्थाका आधारमा हामीलाइ सहयाेग गर्न नदिने हाे भने । वडा आफैले सहयाेग गर्दा पनि राम्रै हुन्छ ।’ उनले भनिन्, ‘विपन्नलाइ सहयाेग गर्दा अनावश्यक आराेप लगाइ विपन्न परिवारलाइ सहयाेग गर्न पन्छिन खाेजिएकाे हाे ।’
      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: आठवीस नगरपालिकादैलेखविपन्न परिवारसाेसेक

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ५ कार्तिक २०७७, बुधबार ०५:४७
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        ५ कार्तिक २०७७, बुधबार ०५:४७
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        ५ कार्तिक २०७७, बुधबार ०५:४७
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        ५ कार्तिक २०७७, बुधबार ०५:४७

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        ५ कार्तिक २०७७, बुधबार ०५:४७

        एलन मस्कले किने – ट्ठीटर ।

        ५ कार्तिक २०७७, बुधबार ०५:४७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement