Friday, August 19, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      अम्बा बेचेर दशैं खर्च

      दुल्लु खबर by दुल्लु खबर
      ३ कार्तिक २०७७, सोमबार ११:२२
      110
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      अम्बा बेचेर दशैं खर्च
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । दशैं घरमा स्थापना भैसक्यो । दशैंका लागि बजार किन्नेहरुको भिड पनि निकै बढेको छ । आर्शिवाद लिनका लागि जन्मघर फर्किनेको लाम लागिरहेकै छ । तीनै घर फर्किनेहरुसँग अम्बा (बेलौती) बेचेर दशैं खर्च जुटाउने तयारीमा छन् दुर्गालाल जैसी ।

      दैलेखको नारायण नगरपालिका ७ विजौरा घर भएका जैसी दशैं खर्च जुटाउन डोकोमा अम्बा बोकेर यतिबेला दैलेख बजार चहार्दै छन् ।
      ‘दशैं नजिकै आइसक्यो, खर्च पनि त जुटाउन पर्यो’ जैसीले दुल्लूखबरसँग कुरा गर्दै भने, ‘परिवार मेरै भरमा छ । छोरा–छोरी सानै छन् । अलि ठूलो (कमाउने) भएको छोरा भारततिर गएको छ ।’ उनले थपे, ‘छोराले पनि खर्च पठाउदैन ।’

      जैसी ५० वर्ष पुगे । उनी २४ वर्षको हुँदाबाट दैलेख सदरमुकाममा अम्बा बेचेर आम्दानी गर्दै आएका छन् । परिवारमा ६ जना सदस्य छन् । जसमध्ये दुई छोरा र दुई छोरी छन् ।

      जेठी छोरीको मानसिक सन्तुलन ठिक छैन । जेठो छोरा कहिले भारत कहिले नेपाल गर्छन् । माइली छोरी भने बुवासँगै अम्बा बेच्न बजार हिड्छिन् । उनी कक्षा नौंमा पढ्छिन् ।

      ‘घरबारीमा साना–ठूला १० अम्बाका रुख छन् ।’ उनले भने, ‘प्रत्येक वर्ष भदौंदेखि कार्तिक मसान्तसम्म अम्बा बेच्छु ।’ यही अवधिमा अम्बा बेचेर करिव ३०–४० हजार आम्दानी हुने गरेको जैसी बताउछन् ।

      ‘आजभन्दा २४ वर्षअघि एक रुपैयाँको २ दाना अम्बा बेच्थे’ उनले भने, ‘यो वर्ष पाँच रुपैयाँको दाना बेचेको छु । लकडाउनले गर्दा अलि चहल–पहल कम भएकोले थोरै आम्दानी हुने आशंका गरेको छु ।’

      खेतबारीबाट हुने उत्पादनभन्दा अम्बा बेचेर धेरै फाइदा हुने गरेको उनको भनाई छ । ‘जम्मा १० मूरी उत्पादन हुने जग्गा छ । त्यहीपनि बाँदरबाट जोगाउन मुस्किल पर्छ’ उनले भने, ‘जग्गाको उत्पादनभन्दा अम्बा बेचेकै धेरै नाफा छ ।’

      जैसी रोजगारीका लागि नेपाल–भारत गरिरहन्छन् । तर अम्बा बेच्ने सीजनमा भने नेपाल फर्किन्छन् । उनि भन्छन्, ‘अम्बाबाट भएको आम्दानीले केही दिन टर्छ त्यसपछि फेरि भारतमा काम गरेर गुजारा गर्छु ।’

      तस्वीर साभार : साझा विसाैनी

      जैसीमात्रै होइन, कर्णालीका सडक छेउमा डोकोमै सीजनल फलफूल विक्रि गर्ने आम्दानी गर्ने र चाडबाडको जोहो गर्नेहरु धेरै छन् । तीमध्येकै प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर–४ की ६० वर्षीय जगमति उपाध्याय पनि एक उदाहरण हुन् ।

      दशैं नजिकिदैं आएपछि उनी डोकोमै अम्बा बेचेर खर्च जोहो गर्ने तयारीमा छन् । दिनभर वीरेन्द्रनगरका विभिन्न सडकपेटीमा अम्बा, केरा, स्याउ लगायतका सीजन अनुसारका फलफूल डुलाईरहन्छिन् ।

      उनी भन्छिन् ‘डोको रित्तिए मन हलुङ्गो हुन्छ । नत्र घर फर्किदा भरी डोकोजस्तै मन पनि भारी हुन्छ ।’

      सरकारसँग प्याकेज छैन

      कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा विपन्न प्रदेश हो । गुजारामा छाक टारिरहेका प्रदेशका नागरिकका लागि भने संघियपश्चात गठीत संघ, प्रदेश र स्थानीय तहका कुनैपनि सरकारसँग विपन्नका लागि दशैं प्याकेज छैन ।

      प्रदेश योजना आयोगको तथ्यांक अनुसार यहाँ बहुआयामिक गरिबी दर ५१.२ प्रतिसत रहेको छ । जुन राष्ट्रिय दर २८.६ को तुलनामा निकै उच्च हो ।

      सर्वाेच्च अदालतले जनप्रतिनिधिलाई तलब दिन रोक लगाए पनि प्रदेश सरकारले सेवासुविधा दिने व्यवस्था गरेको छ । तर, व्यवस्थाले रोक्दा समेत घुमाएर सेवा सुविधा दिन मिल्ने र भोका नांगालाई केही पनि प्याकेज नहुँदा गरिब तथा विपन्न समुदाय निराश बनेका छन् ।

      गरिब, निमुखाका लागि दसैं प्याकेजका विषयमा छलफल नभएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए ।
      ‘दसैं प्याकेजका विषयमा छलफल भएको छैन,’ उनले भने, ‘यो आवश्यक भएकाले अब हामी छलफल गर्छाैं ।’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशकिनबेचदैलेखसुर्खेत

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        ३ कार्तिक २०७७, सोमबार ११:२२
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        ३ कार्तिक २०७७, सोमबार ११:२२
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        ३ कार्तिक २०७७, सोमबार ११:२२
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        ३ कार्तिक २०७७, सोमबार ११:२२
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        ३ कार्तिक २०७७, सोमबार ११:२२
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        ३ कार्तिक २०७७, सोमबार ११:२२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement