Monday, May 23, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      भिडियाे खिचेर दश लाखकाे बार्गेनिङ

      दुल्लु खबर by दुल्लु खबर
      २९ आश्विन २०७७, बिहीबार ०७:४२
      111
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      भिडियाे खिचेर दश लाखकाे बार्गेनिङ
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कालिकोट जिल्लाको सान्नी–त्रिवेणी गाँउपालिका वडा नं. ४ स्थित स्याउलीबिसौली सुनार खोला तटबन्धन आयोजनाको भुक्तानी गर्दा एक लाखको घुस लेनदेन गरियो । करीव ३० लाख लागत रहेको उक्त आयोजनाका उपभोक्ता समितिका अध्यक्ष असोक शाहीले डिभिजन वन कार्यालयका करार वन रक्षक सर्पराज बुढालाई एक लाख रकम घुस दिए । उनले दिएको घुस रकम स्थानिय कमल शाहीले भिडियो खिचे । उनीहरुले योजनाबद्ध रुपमा वन रक्षकलाई पैसा दिए । असारमा योजनाको रकम भुक्तानी लिएर गाँउ फर्किए ।

      पछि साउन महिनामा सान्नीत्रिवेणी गाँउपालिकाकै स्थानिय कमल शाहीले डिभिजन वन कार्यालयका कर्मचारीहरुलाई घुस लिएको भिडियो आफुसँग रहेको र दश लाख नदिए बाहिर ल्याईदिने धम्की दिए । उनले त्यसका लागि कृषि विकास कार्यालयमा कार्यरत कार्यालय सहयोगी तत्कालिन नेकपा माओबादीको जनमुक्ति सेनाका कमाण्डर चन्दबहादुर शाही पहाडलाई परिचालन गरे । उनले पटक पटक वनका कर्मचारीहरुसँग भेटघाट गरे । वनका कर्मचारीले उठाएर दश लाख दिएपछि कमल शाहीसँग रहेको भिडियो डिलिट गर्ने आस्वासन दिए । तर वनका कर्मचारीहरुले दश लाख रकम दिन नसकिने भनेपछि उनी अन्त्यमा ५ लाखसम्म घटे । त्यो पनि वनका कर्मचारीहरुले दिन सकेनन् । त्यसपछि उक्त कुरा सार्बजानिक भयो । काँक्रेविहार दैनिकमा समाचार प्रकासित छ । 

      जिल्ला कृषि विकास कार्यालयमा राजनीतिक पावरका आधारमा कार्यलय सहयोगी पदमा नियुक्त भएका पुर्व लडाकु पहाडले कृषि विकास कार्यालयका विभिन्न विकासी योजनाहरुमा पनि कमशन उठाउने काममा सक्रिय रहेकोे एक कर्मचारीले बताए । उनका अनुसार कार्यलय सहयोगी शाही भुक्तानी लिन आएका उपभोक्ताहरुसँग नजीक हुने मदीरा खाने र छिटो छरितो सहज काम गराईदिन्छु भनेर केही रकम पनि लिदै आएका थिए । उनी कृषि कार्यालयमा रहेर कार्यलयको काम भन्दा पनि बढी बाहिर डुल्ने, नेताको मान्छे हुँ भन्ने र ठगी गर्ने कार्य गर्दै आएका छन् ।

      गत आर्थिक बर्षमा त्रिवेणीमा प्रदेश सरकारको बजेटमा निर्माण गरिएको धर्मशालाका उपभोक्ता समितिको अध्यक्ष समेत भएका कार्यलय सहयोगी शाहीले बजेट भुक्तानी लिएको भोली पल्टै भवन भत्किदा बिबादमा आएका थिए । उनी प्रदेश सरकारको आयोजनामा उपभोक्ता समिति पनि बन्छन् । कार्यालय सहयोगीको जागिर पनि खान्छन् ।

      बिभिन्न कार्यालयका योजनाहरुमा उपभोक्ता समितिबाट कमिशन पनि खान्छन् । उनले डिभिजन वन कार्यालयका कर्मचारीहरुसँग वन रक्षकले घुस खाएको प्रहरी प्रशासनमा पनि जानकारी पुगिसकेकाले उनीहरुलाई पनि मिलाउन सकिने बताएका छन् । उनी गत साउनदेखी असोजसम्म निरन्तर वनका कर्मचारीसँग बार्गिनिङ गरिरहेका छन् ।

      कृषि विकास कार्यालयका कार्यलय सहयोगी शाहीले आफुले कमल शाहीसँग रहेको भिडियो डिलिट गराउनका लागि सहयोग गरेको बताए । उनले भने, ‘जुम्लाका करार वन रक्षक बुढा आफ्नो जुवाई नाता पर्छन् । कमल शाहीले आफुसँग उनले घुस खाएको भिडियो छ भनेर भनेपछि उनलाई जोगाउन दुवै पक्षको सल्लाह अनुसार समन्वय गरिदिएको हुँ । मैले लाखौ रुपैयाको मागेको होईन् । दुर्व पक्षलाई मिलाउन मात्र खोजेको हुँ ।’ उनले आफुले कसैसँग पनि कमिसन नमागेको बताए । सामान्य रुपमा खाजा खाने कुरा आफन्तका हिसावले खाने गरेको बताए ।

      स्याउली बिसौली सुनार खोला तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष असोक शाहीले वन रक्षक बुढा र आफुबीच व्यक्तिगत कारोबार रहेको बताए । उनले भने, ‘हामीबीच पाँच बर्ष पहिलेदेखी चिनजान छ । सुर्खेतमा पनि सँगै घर छ । त्यसैले मैले
      साथीसँग मागेको सहयोग फर्काएको हुँ । त्यसलाई भिडियो बनाएको भनेर रकम असुल्नु गलत हो । यो कार्य जसले गरे उनीहरु नै दोषि हुन् ।’ उनले आफुले स्टमेट अनुसारको काम गरी प्रक्रिया पुरा गरेर सबै रकम भुक्तानी लिएको बताए ।

      डिभिजन वन कार्यालयका प्रमूख ललित कर्णले यस बिषयमा आफुलाई जानकारी नभएको बताए । उनका अनुसार सुरुवातमा ठेक्का प्रक्रियामा लिएको उक्त आयोजना वडा अध्यक्ष, स्थानिय सबैको आग्रहमा उपभोक्ता समिति मार्फत काम अगाडी बढाईयो । काम पनि राम्रै भएको छ । तर वन रक्षक र उपभोक्ता समितिबीच घुस लेनदेन भएको बिषयमा आफुलाई जानकारी छैन् । त्यो कुरा साच्चै पुष्टि भएमा कानुन बमोजिम कारबाही हुन्छ ।

      यता घुस रकम लिने वन रक्षक बुढासँग सम्पर्क भएन । भिडियो रहेको भनिएका कमल शाहीले आफुसँगै कसैको पनि घुस रकम खाएको भिडियो नरहेकोे बताए । उनले भने, ‘मसँगै कोही कसैको भिडियो छैन् । कृषि विकास कार्यालयका कार्यलय सहयोगी चन्दबहादुर शाहीलाई मैले आफुसँग भिडियो रहेको भनेर वनका कर्मचारीसँग बार्गिनिङका लागि पठाएको पनि होईन् । उनले किन के आधारमा बार्गिनिङ गरे मलाई थाहा भएन् ।’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमितताकालिकाेटपत्रपत्रिकासान्नी त्रिवेणी गाउँपालिका

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २९ आश्विन २०७७, बिहीबार ०७:४२
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २९ आश्विन २०७७, बिहीबार ०७:४२
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        २९ आश्विन २०७७, बिहीबार ०७:४२
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        २९ आश्विन २०७७, बिहीबार ०७:४२

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        २९ आश्विन २०७७, बिहीबार ०७:४२

        एलन मस्कले किने – ट्ठीटर ।

        २९ आश्विन २०७७, बिहीबार ०७:४२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement