Friday, May 20, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      त्रिविको रोकिएको परीक्षा छठपछि, फारम भरिसक्नेहरुको पहिले हुने

      दुल्लु खबर by दुल्लु खबर
      ११ आश्विन २०७७, आईतवार ०२:५४
      94
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      त्रिविको रोकिएको परीक्षा छठपछि, फारम भरिसक्नेहरुको पहिले हुने
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका परीक्षाहरु छठपछि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालनका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय पनि भइसकेको त्रिविले जनाएको छ ।

      त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको हो ।कोरोनाका कारण त्रिविले पूर्व निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सकेको थिएन ।

      पछिल्लो समय भदौको दोस्रो हप्तादेखि परीक्षा सुरु गरी दशैँअघि नै स्थगित सबै सेमेस्टरको परीक्षा गर्ने तयारी थियो । तर हुन सकेन । त्रिविका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा गएको चैत ७ गतेदेखि स्थगित छन् ।

      फारम भरिसकेकाको परीक्षा पहिले हुने 

      छठपछि परीक्षा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउनुहुन्छ । छठलगत्तै परीक्षा गर्नका लागि दशैँअघि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।

      सम्बन्धित कार्यालयले पनि आवश्यक तयारी थालिसकेको उहाँको भनाइ छ । घर पायक पर्ने ठाउँमा नै परीक्षा दिन पाउने व्यवस्था गरिएकाले भर्चुअल माध्यमबाट परीक्षा नहुने भएको छ । परीक्षा नियन्त्रक जोशी भन्नुहुन्छ, ‘भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिन भनेको छौँ ।’

      आवश्यक सुरक्षा सावधानी अपनाएर परीक्षा लिने तयारी भएको उहाँको भनाइ छ । उहाँले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अरु परीक्षा सञ्चालन गरिने बताउनुभयो । कोरोनाका कारण कतिपय विश्वविद्यालयले भने खुला किताब अर्थात् ओपन बुक गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन् । आउँदो माघ महिनासम्म सबै परीक्षा सकेर फागुन र चैतमहिनादेखि पढाइ सुरु गर्ने तयारी भएको छ ।

      अवस्था जटिल भएमा परीक्षा नहुन पनि सक्छ

      बजारमा चहलपहल बढे पनि कोरोनाको जोखिम कम हुन सकेको छैन । दशैँ तिहार जस्ता चाडपर्व नजिकिएको बेला झनै मानिसको जमघट धेरै हुने भएकाले कोरोनाको जोखिम बढ्न सक्छ । अथवा अवस्था जटिल हुन पनि सक्छ ।

      अवस्था एकदमै जटिल भयो भने परीक्षा गर्नका लागि सोच्नु पर्ने अवस्था आउनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितको संख्या भएमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

      फेरि पनि लकडाउन भयो भने भने विज्ञसँग छलफल गरेर कसरी परीक्षा सञ्चालन गर्ने, कुन विधि अपनाउने भनेर निर्णय हुने कार्यालयका नियन्त्रक जोशीले बताउनुभयो । तर स्थिति अहिलेको जस्तै भएमा भने परीक्षा सञ्चालन हुनेछन् ।

      यस्तै अवस्थामा भने विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा अर्थात् सबैभन्दा नजिकको केन्द्रबाट परीक्षा दिन पाउने भएकाले भौतिक दूरी कायम गरेर, मास्क लगाएर, स्यानिटाइजरको प्रयोग गरेर सावधानीपूर्वक परीक्षा दिन सक्नेछन् ।

      ‘रोकिएका परीक्षा सञ्चालन हुनु राम्रो, तर परीक्षा लिने तरिका गलत’ 

      रोकिएका परीक्षा छठपछि सञ्चालनको तयारी हुनु सकारात्मक भएको शिक्षाविद् डाक्टर विद्यानाथ कोइराला बताउनुहुन्छ । परीक्षा लिने प्रणाली जीवनमुखी भन्दा पनि किताबमुखी भएकाले यति लामो समयसम्म विद्यार्थी अन्योलमा बस्नुपरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ ‘हामीले जीवनमुखी परीक्षा प्रणाली अपनाएको भए योभन्दा अगाडि नै परीक्षाहरु सञ्चालन गर्न सकिन्थ्यो । ’

      त्रिभुवन विश्वविद्यालय परम्परागत सोचभन्दा बाहिर जान नसकेकाले समस्या भएको उहाँको भनाइ छ ।  डाक्टर कोइरालाका अनुसार अहिलेको परिस्थिति अनुसारकै प्रश्नपत्र बनाएर परीक्षा लिनुपर्थ्यो ।

      उदाहरणका लागि अनलाइनबाट कक्षा लिएकाहरुलाई त्यही खालका प्रश्न, अफलाइनमा बसेर पढेकालाई त्यही खालको प्रश्न सोध्न  सकिन्थ्यो । अर्को उपाय भनेको एउटै विषयको प्रश्न सोध्ने तर  केही दिनको समय दिने, अनि विद्यार्थीलाई उत्तर जसरी खोजे पनि हुन्छ भनेर  खोज्न लगाउने, पढ्न लगाउने र विश्लेषण गरेर लेख्न लगाएर पनि मूल्याङकन गर्न सकिने उहाँले बताउनुभयो ।

      ‘परीक्षा लिने हजारौँ विकल्प हुन सक्थे, तर परीक्षालाई विश्वविद्यालयले जीवन उपयोगी बनाउन सकेन’ उहाँ भन्नुहुन्छ । परीक्षा लिने काम परीक्षा नियन्त्रण कार्यालयको मात्रै हो भन्ने सोचले समस्या निम्तिएको डाक्टर कोइराला बताउनुहुन्छ ।

      भन्नुहुन्छ ‘परीक्षा लिने जिम्मा क्याम्पसका प्राध्यापकलाई दिनुपथ्र्यो । त्यसो गरिएको भए विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था आउने थिएन ।’ कोरोनाले दिएको अवसर र चुनौती दुबैको सामना गर्दै वैकल्पिक माध्यमबाट परीक्षा गर्नु नै उपयुक्त हुने उहाँको भनाइ छ ।

      विश्वविद्यालय अनुदान आयोगको निर्देशिकामा विश्वविद्यालयले कोरोनाका  कारण सिर्जना भएको  परिस्थितिलाई सम्बोधन गर्न गरेको तयारी स्तर, परीक्षार्थीको आवासीय स्थिति र स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने भन्ने उल्लेख छ ।

      यस्तै सुरक्षा मापदण्ड अनुसरण गरी भौतिक दूरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने, अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भएसम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षाहरू सञ्चालन गर्नु पर्ने भनिएको छ ।

      प्रचलित परम्परागत परीक्षा प्रणाली सम्भव नभए विश्वविद्यालयको सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा मापदण्ड अपनाएर सम्बन्धित उच्च शैक्षिक संस्थामा नै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा अनुसरण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने, विश्वविद्यालयले स्तर, डिग्री र सञ्चालित कोर्सको प्रकृतिका आधारमा विभिन्न विधिहरूका लागि उपयुक्त भार सहितको परीक्षा व्यवस्था गर्न सक्ने व्यवस्था गरेको छ ।

      त्यसरी परीक्षाको व्यवस्था गर्दा खुला पुस्तक परीक्षा, खुल्ला विकल्प, गृहकार्य वा कक्षा कार्य, प्रस्तुतिकरणहरू, अनलाइन लिन मिल्ने परीक्षाहरू समयसीमा दिएर घरमै उत्तर लेख्ने, अनलाइन आदिलाई विकल्पहरूको रुपमा लिएर परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ ।

      त्रिभुवन विश्वविद्यालयले  गठन गरेको  विज्ञ समितिले पनि त्यही व्यवस्था अनुसार परीक्षा सञ्चालन गर्न सुझाव दिएको थियो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Source: उज्यालाे अनलाइन

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ११ आश्विन २०७७, आईतवार ०२:५४
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        ११ आश्विन २०७७, आईतवार ०२:५४
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        ११ आश्विन २०७७, आईतवार ०२:५४
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        ११ आश्विन २०७७, आईतवार ०२:५४

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        ११ आश्विन २०७७, आईतवार ०२:५४

        एलन मस्कले किने – ट्ठीटर ।

        ११ आश्विन २०७७, आईतवार ०२:५४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement