सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशद्वारा निर्वाचन क्षेत्र र स्थानीय तहका इन्चार्ज चयन गरिएकाे छ । २०७६ फागुन ७ गते बसेकाे तेस्राे बैठककाे निर्णय अनुसार सम्बन्धित जिल्लाबाट प्राप्त सल्लाह सुझावकाे आधारमा जिल्ला निर्वाचन क्षेत्र र स्थानीय तहकाे इन्चार्ज, सह–इन्चार्ज छनाेट गरिएकाे हाे ।
सूची हेर्नुहाेस् :