Tuesday, August 16, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      टाेल शिक्षामा कर्णालीका विद्यार्थी

      दुल्लु खबर by दुल्लु खबर
      २९ भाद्र २०७७, सोमबार ०६:१८
      103
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      टाेल शिक्षामा कर्णालीका विद्यार्थी
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । विद्यालय शिक्षा बन्द भएको छ महिना वित्यो । कोरोना भाइरस (कोभिड १९) को महामारीको त्रास त्यत्तिकै छ ।
      सरकारले वैकल्पिक शिक्षा संचालनको निर्देशन समेत जारी गरेको छ । अनलाईन, टेलिभिजन, रेडियो, टोल शिक्षा लगायतका विभिन्न वैकल्पिक शिक्षा अपनाउन निर्देश गरिएको छ ।

      कर्णाली प्रदेश भौगोलिक रुपमा निकै विकट छ । प्रदेशका अधिकांश स्थानमा टेलिफोनकै लागि डाँडामाथि पुग्न पर्छ । टेलिभिजन पनि सोचजस्तो पँहुच छैन । संचार माध्यमका विभिन्न उपकरणमध्ये यहाँका नागरिक रेडियो प्रयोग गरेको पाइन्छ ।

      सन् २०१८ मा शेयरकास्ट इनिसियस्टी नेपाल नामक गैरसरकारी संस्थाले गरेको सर्वेक्षण अनुसार देशभर ७० प्रतिसत नागरिकले रेडियो सुन्छन् । जसमध्ये कर्णालीमा ८० प्रतिसत नागरिक रेडियोको पँहुचमा छन् ।

      यहाँका नागरिक रेडियोको पँहुचमा भएपनि शिक्षामा प्रभावकारी नहुने ठान्दै टोल शिक्षालाई प्राथमिकता दिएर कर्णालीमा टोल शिक्षा संचालन गरिएको छ ।

      हाल प्रदेशका दैलेख र सुर्खेतमा दुई विद्यालयले टोल शिक्षा संचालन गरेका छन् । जसमध्ये सुर्खेतको चौकुने गाउँपालिकाका ८ विद्यालय र दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका स्थित चामुण्डा माध्यामिक विद्यालयले टोल शिक्षा संचालनमा ल्याएका छन् ।
      ‘रेडियोबाट सुनेर पढ्न विद्यार्थीको ध्यान केन्द्रित हुन सकेन’ चामुण्डा माध्यामिक विद्यालयका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेनाले भने, ‘त्यसैले टोल शिक्षा नै प्रभावकारी ठानेर संचालनमा ल्याएका हौं ।’

      चौकुनेमा सात विद्यालयद्वारा टोल शिक्षा

      सुर्खेतको चौकुने गाउँपालिकामा टोल शिक्षा सुचारु भैरहेको छ । गाउँपालिकाका विभिन्न टोलमा शिक्षक खटिएका छन् । गाउँपालिकाले टोल शिक्षा संचालन गर्न गत भदौं १४ गते निर्णय गरेको हो ।
      दैनिकजसो घुलमिल भैरहने विद्यार्थीलाई एकै ठाउँमा राखी कक्षा सुचारु भएको छ । दैनिक खेलकुद, मेलापात र मनोरञ्जन गर्ने विद्यार्थी एकै ठाउँमा बसेर पढेका छन् । जसको कारण उनिहरुमा एकअर्काबिच टोल शिक्षाकै कारण कोरोना संक्रमण हुनसक्ने कुनै त्रास छैन । उनिहरुलाइ पढाउने शिक्षक पनि टोलभित्रकै छन् ।
      विद्यार्थीको रुची र आवश्यकताको आधारमा विषयवस्तु केन्द्रित गरी पढाइ हुन्छ । पाठ्यपुस्तक केन्द्रितमात्र नभै कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाहको काम समेत भैरहेको छ ।
      गाउँपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाका अनुसार पालिकाका आठ विद्यालयद्वारा पठन पाठन सुचारु भैरहेको छ ।
      लामो समयदेखि विद्यार्थीको पठन पाठन ठप्प भएपछि गाउँपालिकाले टोल शिक्षा सुचारु गरिएको बुढाको भनाई छ ।
      अभिभावक र विद्यार्थीमा मनोवैज्ञानिक त्रासको कारण टोल शिक्षामा केही चुनौती समेत भएको प्रमुख बुढाले जनाए ।
      ‘टोल शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई कोभिड–१९ बारे सचेतना जगाउँदै पठनपाठन शुरू गरेको हो ।’ प्रमुख बुढाले भने, ‘सामाजिक दूरी कायम गरी शिक्षकले विद्यार्थीलाई पायक पर्ने स्थानमा पढाउन थालेका छन् ।’

      चामुण्डा माविद्वारा छ टोलमा पठन-पाठन

      दैलेखका चामुण्डा विन्द्रासैनी नगरपालिकास्थित चामुण्डा माध्यामिक विद्यालयले छ टोलमा विद्यार्थीलाई विभाजन गरेको छ । जसमध्ये हाल तीन टोलमा पठन पाठन समेत सुरु भैसकेको छ ।

      विद्यार्थी र अभिभावकमा कोरोना भाइरसको मनोवैज्ञानिक त्रास छ । सोही त्रास कम गर्न तीन टोलमा कोरोना भाइरस सम्बन्धि सचेतनासहित कक्षा संचालन गरिएको छ ।

      माध्यामिक तहसम्म पठन पाठन हुने उक्त विद्यालयमा कृषितर्फ प्राविधिक शिक्षा समेत संचालनमा छ ।
      कृषि प्राविधिक अध्ययनरत विद्यार्थीको भने पठन पाठन दैनिक सुचारु छ । उनिहरुको सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षा बढि फोकस भएकोले लकडाउनको समयमा समेत निरन्तरता दिइएको विद्यालयका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेनाले बताए ।

      ‘लामो समयदेखि अवरुद्ध पठनपाठनलाई टोल शिक्षा मार्फत सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सामग्री उपयोग गरेर कक्षा शुरू गरिएको छ ।’ प्रअ तिमिल्सेनाले भने, ‘इन्टरनेटबाट पठनपाठन सम्भव नभएकाले सामाजिक दूरी कायम गरी समूह बनाएर पठनपाठन गर्ने निर्णयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक पुगेका हुन् ।’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        २९ भाद्र २०७७, सोमबार ०६:१८
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        २९ भाद्र २०७७, सोमबार ०६:१८
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        २९ भाद्र २०७७, सोमबार ०६:१८
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        २९ भाद्र २०७७, सोमबार ०६:१८
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        २९ भाद्र २०७७, सोमबार ०६:१८
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        २९ भाद्र २०७७, सोमबार ०६:१८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement