Tuesday, August 16, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      ग्राभेल सडक हिलाम्मे कसरी ?

      दुल्लु खबर by दुल्लु खबर
      २६ भाद्र २०७७, शुक्रबार ०४:५८
      108
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      ग्राभेल सडक हिलाम्मे कसरी ?
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । कर्णाली राजमार्गबाट ठाटीकाँध गाउँपालिका जोड्ने चिने–ठाटीकाँध –बिजारे सडक ग्राभेल गरिएको छ । ग्राभेल सडकमा ढुंगा विछ्याइएको हुन्छ जसको कारण हिलाम्मे हुदैन । तर उक्त सडक भने सामान्य वर्षातमा पनि हिलाम्मे बन्छ । जसको कारण मान्छे हिड्नसमेत मुस्किल परेको स्थानीयको भनाई छ ।

      सडकमा ढुंगाविछ्याउनुको साटो निर्माण व्यवसायी र प्राविधिकले अनियमितता गरी माटोसहितको ढुंगा विछ्याउँदा हिलाम्मे सडक भएको स्थानीयको आरोप छ ।

      ‘केही ठाउँमा मात्रै ग्राभेल बिछ्याएर रकम सक्ने काम भयो, ’स्थानीय बिर्खबहादुर शाहीले भने, ‘पानी परेको बेला सडकमा मान्छे हिँड्नसमेत मुस्किल हुन्छ ।’ प्राविधिक स्टमेट मिलाएर सडकमा अनियमितता गरिएको उनले आरोप लगाए ।

      गुणस्तरहीन ग्राभेल गरी उपभोक्ता समिति र ठेकेदारले रकम सिध्याएको स्थानीय कमल शाहीले बताए । उनका अनुसार सडकमा जथाभावी छरिएको ढुंगा र गिट्टी उप्किसकेका छन् । ‘सबै ग्राभेल माटोमा मिसियो,’ उनले भने, ‘स्तरोन्नति गरिएको सडकमा साना गाडी चलाउन पनि मुस्किल छ ।’ उनका अनुसार गाउँपालिकाले भने १५ सय मिटर ग्राभेल गरिएको दाबी गरेको छ ।

      ७४ लाख रुपैयाँ विनियोजन गरिएको योजना उपभोक्ता समितिले निर्माण गर्न नसकेपछि ठेकेदारलाई जिम्मा लगाएको थियो ।
      सडक ग्राभेलको जिम्मा विजय कन्स्ट्रक्सन, सुर्खेतले पाएको थियो । सडक स्तरोन्नतिका लागि सुरुमा ५० लाख रुपैयाँ विनियोजन गरी उपभोक्ता समितिलाई जिम्मा दिए पनि नसकेपछि ठेकेदारमार्फत गराउन थप २४ लाख रुपैयाँ थप गरिएको गाउँपालिकाले जनाएको छ ।
      गाउँपालिकाले ५ लाख रुपैयाँको काम बाँकी भएको भन्दै ठेकेदारलाई ६९ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

      बजेट फ्रिज जाने भएपछि असार मसान्तमा ठेकेदारमार्फत हतारहतार काम गराइएको उपभोक्ता समितिका सचिव मानबहादुर विष्टले बताए । उनका अनुसार समितिमा खर्च भएको ७४ हजार रुपैयाँ राखेर बाँकी रकम ठेकेदारलाई दिइएको हो ।
      ‘समितिसँग स्रोत–साधन नभएकाले ठेकेदारलाई काम दिएका हौं,’ उनले भने, ‘समितिले पाउने पुरै रकमसमेत पाएको छैन ।’ गाउँपालिकाका सवइन्जिनियर लबबहादुर सिजापतिले स्टमेटअनुसार काम भएको दाबी गरे ।
      इन्जिनियरले प्राविधिक स्टमेटअनुसार काम भएको प्रतिवेदन पेश गरेपछि ठेकेदारलाई भुक्तानी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बावुराम नेपालीले बताए । सडकमा सम्झौता अनुसार काम भएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकाे दाबी छ ।

      ‘योजनाबाट ५० लाख बचाएर घर र कार किनेँ’

      सडकको स्तरोन्नतिमा अनियमितता भएको ठेकेदार उपेन्द्र बोहोराको स्वीकारोक्ती छ । ‘योजनाबाट ५० लाख बचाएर घर र कार किनेँ, ’ उनले भने, ‘ग्राभेल १५ लाखको पनि भएको छैन, केही रकम उपभोक्ता समितिका पदाधिकारीलाई वितरण गरियो ।’ रकम नपाएका केही व्यक्तिले आफ्नो विरोध गरेको उनको दाबी छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमितताठाटीकाँध गाउँपालिका

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        २६ भाद्र २०७७, शुक्रबार ०४:५८
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        २६ भाद्र २०७७, शुक्रबार ०४:५८
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        २६ भाद्र २०७७, शुक्रबार ०४:५८
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        २६ भाद्र २०७७, शुक्रबार ०४:५८
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        २६ भाद्र २०७७, शुक्रबार ०४:५८
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        २६ भाद्र २०७७, शुक्रबार ०४:५८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement