Friday, August 12, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      राउटेलाई स्याफ्रन नेपालद्वारा त्रिपाल र कपडा

      २ महिनापछि खाए मासु

      नविन शाही by नविन शाही
      २१ भाद्र २०७७, आईतवार ०२:२३
      101
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      राउटेलाई स्याफ्रन नेपालद्वारा त्रिपाल र कपडा
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले नयँ लुगा र त्रिपाल पाएका छन् । उनिहरुलाई स्याफ्रन नेपाल सुर्खेतका प्रमुख शैलेन्द्र बिष्टको पहलमा नयाँ लुगा र त्रिपाल वितरण गरिएको हो ।
      दैलेखको गुराँस गाउँपालिका–८ धरमपोखरामा बस्दै आएका राउटे समुदायका त्रिपाल पुराना भएपछि कष्टकर जीवन विताउँदै आएका थिए ।

      राउटे समुदायका ४५ घरपरिवारलाई त्रिपाल र १ सय ५२ जनालाई शनिबार लुगा दिइएको हो । जंगलमा बस्दै आएका राउटे समुदायहरुलाई पहिलो चरणमा खाद्यान्न वितरण समेत गरिएको छ ।
      उनीहरुलाई लगाउने लुगा र त्रिपालको अभाव भएका कारण विभिन्न सहयोगीहरुको सहयोगमा त्रिपाल र लुगा वितरण गरिएको स्याफ्रन नेपाल सुर्खेतका प्रमुख तथा ललितपुर निवासी समाजसेवी शैलेन्द्र बिष्टले बताए ।
      ‘लकडाउनमा परेका राउटे समुदायलाई खाद्यान्न वितरण गर्दा उनीहरुले लुगा र बस्नका लागि त्रिपालको अभाव देखेपछि हामीले त्रिपाल र लुगा सहयोग गरेका हौं,’ उनले भने, ‘उनीहरुले पराम्परागत लुगा लगाउने भएकाएले पराम्परागत लुगा दिइएको छ ।’

      पराम्परागत लुगा लगाउने गरेका राउटेहरुले आम नागरिकले लगाउने कपडा मन नपराउने भएका कारण पराम्परागत लुगा दाताहरुको सहयोगमा दिइएको राउटेसँग काम गरिरहेका सुर्खेतका पत्रकार नगेन्द्र उपाध्याय बताए ।

      ‘राउटेलाई अन्य नागरिकले लगाउने लुगा दिएर कुनै औचित्य छैन्,’ उनले भने, ‘सिलाएको लुगा उनीहरु कहिल्यै लगाउँदैनन् ।’

      अहिले वितरण गरिएको लुगाले मंसिर महिनासम्म धान्ने र त्यसपछि जाडो महिना झन् समस्या हुने राउटे मुखिया सूर्यबहादुर शाहीले बताए । ‘कोरोनाका कारणले लकडाउन भयो । हामीले बनाएका सामान गाउँमा बेच्न पाएनौं,’ उनले भने, ‘यो लुगाले मंसिर महिनासम्म धान्ने हो । त्यसपछि के गर्ने ?’

      लकडाउनका कारणले राउटेहरुले निर्माण गर्ने काष्ठकलाका सामान बनाउन तथा बिक्री गर्न नपाएको मुखिया शाहीले बताए ।

      ‘जनताले जंगलमा गएर काठका सामान बनाउन पाएको छैन्,’ उनले भने, ‘आम्दानीको स्रोतसमेत बन्द भएको छ ।’

      दुई महिनापछि खाए मासु

      राउटे समुदायले दुई महिनापछि मासु खान पाएका छन् । लकडाउनका कारणले जंगलमा शिकार गर्न नपाएका राउटेले दुई महिनापछि मासु खान पाएका हुन् ।
      लकडाउनका कारणले मासु खान नपाएको गुनासो गर्दै आएका राउटेलाई समाजसेवी बिष्टको पहलमा मासु खान पाएको दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।

      ‘मासु खान पाएनौं भनेर लामो समयदेखि गुनासो गर्दै आएका थिए,’ उनले भने, ‘राउटे बस्तीमा नै पुगेर लामो समयपछि आफैंले खाना पकाएर मासु भात खुवाएको छौं ।’

      जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय अहिले कोरोना भाइरसका कारण भएको लकडाउन र कोरोना महामारीको चपेटामा परेको अध्यक्ष वलीले बताए ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते
        मुख्य समाचार

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        २१ भाद्र २०७७, आईतवार ०२:२३
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        २१ भाद्र २०७७, आईतवार ०२:२३
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        २१ भाद्र २०७७, आईतवार ०२:२३
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        २१ भाद्र २०७७, आईतवार ०२:२३
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        २१ भाद्र २०७७, आईतवार ०२:२३
        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        २१ भाद्र २०७७, आईतवार ०२:२३
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement