Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      नगरपालिकामा अनियमितताको खेल : अर्काको जग्गा, आकाशे डिपिआर

      नविन शाही by नविन शाही
      १८ भाद्र २०७७, बिहीबार १२:२१
      187
      SHARES
      2.1k
      VIEWS
      FacebookTwitter
      नगरपालिकामा अनियमितताको खेल : अर्काको जग्गा, आकाशे डिपिआर
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ । नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको डिपिआर गरी रकम दुरुपयोग गरेको पाइएको हो ।

      नगरपालिकाले प्रशासकीय भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा नगरस्तरीय पूँजीगत योजना अन्र्तगत १० लाख रकम विनियोजन गरेको थियो । सोही रकम अनुसार मुनलाईट इन्जिनियरिङ्ग एण्ड रिसर्स कन्सल्टेन्सीले नौं लाख ४४ हजार पाँच सय १० रुपैयाँमा डिपिआर गरी रकम भुक्तानी लिएको छ ।

      नगरपालिका कार्यालय भवनदेखि पूर्वतर्फ नेपाल स्काउट र बालसंगठनको भवन भएको स्थानमा (प्लानिङ्ग नक्सामा पब्लिक प्लाजा क्षेत्रको प्लट नम्बर २) एक हजार पाँच सय ५२ वर्ग मिटर क्षेत्रफलमा उक्त डिपिआर गरिएको हो । यो जग्गा नगरविकासले हालसम्म नगरपालिका कार्यालयले भोगचलन गर्न पाउने कुनै निर्णय गरेको छैन ।

      नगरपालिकाकाे भवन निर्माणका लागि डिपिआर तयार गरिएकाे स्थल । तस्वीर : नविन शाही

      कार्यालयलाई भोगचलन गर्न पाउने अधिकार नहुँदा–नहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सुर्खेत उपत्यका नगर विकास समितिको संस्थागत मर्यादालाई लत्याएर मिति २०७६ साल फागुन १ गते नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य गराउन सकिने भन्दै स्थानीय पूर्वाधार विभाग, शहरी विकास मन्त्रालयमा प्रतिवद्धता पत्र लेखि पठाएका छन् । जबकी नगरविकास समितिले हालसम्म पूर्णता पाएको छैन भने सो जग्गाको लागि कुनैपनि आधिकारीक निर्णय भएको छैन ।

      नगरविकास समितिकाे सदस्य सचिव र नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत एउटै प्रावधान भएकाे तर वाेर्डकाे वैठक नै नबसी सदस्य सचिव टिकाराम ढकालले गरेकाे लेटर प्याडकाे दुरूपयाेग ।

      नगरविकास समितिले नगरपालिका कार्यालय वा अन्य निकायलाई भोगचलन गर्न जग्गा दिँदा समितिले निर्णय गरी स्वीकृतिका लागि संघिय सरकारको शहरी विकास मन्त्रालयमा पठाउनुपर्ने प्रावधान छ भने मन्त्रालयको स्वीकृतिपश्चात भोगचलन गर्न पाउने अधिकार रहन्छ ।

      डिपिआर गरिएको उक्त भवन निर्माणका लागि नगरविकासमा निवेदन आएपनि सो सम्बन्धमा कुनैपनि निर्णय नभएको नगरविकास स्रोतले जनाएको छ ।

      २०७४ साल जेठ १७ गतेदेखि उपत्यका नगरविकासको अध्यक्ष नारायण कोइरालाले थिए । त्यसपश्चात नगरविकासलाई स्वतः स्थानिय निकायले संचालन गर्ने प्रावधान आएपछि २०७६ साल जेठ १६ गते कोइरालाको कार्यावधि सकियो । २०७६ साल असोज १६ गतेबाट नगरविकासको अध्यक्षमा नगरप्रमुख देवकुमार सुवेदी रहेका छन् ।

      नगरप्रमुख नगरविकासको अध्यक्ष र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नगरविकासको सदस्य सचिव रहने प्रावधान रहेको छ भने हालसम्म नगर विकासको वोर्डले पूर्णता पाएको छैन । वोर्डमा नगर कार्यपालिकाका ५ जना सदस्य मनोनित गर्नुपर्ने हुन्छ । तर हालसम्म मनोनित नहुँदा वोर्डले पूर्णता नपाएको हो । जसको कारण नगरविकासको बैठक समेत बसेको छैन ।

      सो समितिद्वारा हालसम्म २ वटामात्र आकस्मिक निर्णय भएको नगरविकासको अभिलेख छ । जसमध्ये नगरपालिकाको हटलेन सडकमा पर्ने रुख कटान गर्ने सम्बन्धमा र बजेट माग गर्ने सम्बन्धमा निर्णय गरिएको छ भने नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि कुनैपनि निर्णय भएको छैन ।

      नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीको मिलेमतोबाट जग्गा प्राप्त नभएकै डिपिआर गरी लाखौं रकम अनियमितता गरेको स्थानीयको आरोप छ । ‘अधिकार प्राप्त नभएको जग्गामा डिपिआर गरी रकम खर्च गर्नु रकमको चरम दुरुपयोग हो’ एक स्थानीयले भने, ‘स्वीकृति पाउनुपर्ने सम्बन्धित निकायबाट अधिकार प्राप्त नभए भवन निर्माण कसरी हुन्छ, डिपिआरका नाउँमा खर्च गरिएको लाखौं रकम कस्ले फिर्ता गर्छ ।’

      याे पनि पढ्नुहाेस् :

      बिना प्रतिस्पर्धा एउटै मिठाई पसलबाट ८३ लाखको भात

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमिततावीरेन्द्रनगर नगरपालिका

        Related Posts

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता
        समाचार

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १८ भाद्र २०७७, बिहीबार १२:२१
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        १८ भाद्र २०७७, बिहीबार १२:२१
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        १८ भाद्र २०७७, बिहीबार १२:२१
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        १८ भाद्र २०७७, बिहीबार १२:२१
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        १८ भाद्र २०७७, बिहीबार १२:२१
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        १८ भाद्र २०७७, बिहीबार १२:२१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.