Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      वामदेव डोल्पाबाट चुनाव लड्ने तयारी

      दुल्लु खबर by दुल्लु खबर
      १६ भाद्र २०७७, मंगलवार ०२:२७
      96
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई संसदको यही कार्यकालमा सांसद बनाउनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेका छन् । गौतमले राष्ट्रियसभामा नआउने बताएपछि ओलीले अहिलेका एक सांसदलाई राजीनामा दिन लगाएर भएपनि उक्त क्षेत्रमा चुनाव लडाएर संसदमा ल्याउन चाहेका छन् । स्रोतका अनुसार ओलीले वामदेवलाई प्रतिनिधिसभामा ल्याउने र आगामी चुनावी सरकारको नेतृत्व गर्न दिनेसम्मको योजना बनाएका छन् ।

      पछिल्लो समय नेकपाभित्रको विवाद मिलाउनको लागि वामदेवले ओलीलाई साथ दिएका थिए । उनले एकताको पक्षमा भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । र, त्यसमा ओलीले संसदको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने र महाधिवेशनसम्म अध्यक्षपनि रहने उल्लेख गरिएको थियो । सचिवालयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहलाई साथ दिईरहेकै अवस्थामा वामदेवले एकाएक क्याम्प परिवर्तन गरी आफूलाई ओली समूहमा उभ्याएका थिए ।

      नेकपा निकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले नेता गौतमलाई डोल्पाबाट चुनाव लड्न सुझाव दिएका छन् । यसका लागि डोल्पाबाट निर्वाचित नेकपाका सांसद धनबहादुर बुढाले राजीनामा दिएर क्षेत्र खाली गरिदिने भएका छन् । हुन त बुढाले राजीनामा दिने र बुढाको क्षेत्रबाट गौतम चुनाव लड्ने कुरा यसअघि नै चर्चामा थियो । तर, त्यहाँका जनताले बुढालाई राजीनामा नदिन दबाब दिएका थिए ।

      वामदेवलाई संसदमा ल्याउनको लागि ओलीमात्रै होईन, अर्का अध्यक्ष दाहाल पनि सकारात्मक छन् । दाहालले सार्वजनिक रुपमै अब प्रधानमन्त्री बन्ने पालो वामदेवको भनेर सम्बोधन गरेका छन् । दाहालकै अग्रसरतामा यसअघि वामदेवलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट उठाउने तयारी भएको थियो । त्यसको लागि उक्त क्षेत्रका सांसद (हालका मन्त्री) रामवीर मानन्धरले राजीनामा दिने कुरा पनि आएको थियो । तर, ओलीको असहमतिका बावजुद वामदेव काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव उठ्ने च्याप्टर क्लोज भएको थियो ।

      गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट कांग्रेस नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । उनलाई संसद्मा ल्याउन नेकपा अध्यक्षद्धय ओली र दाहालले पूनः एकपटक गृहकार्य सुरु गरेका छन् । हुन त वामदेवको लागि यसअघि नै सांसद बुढाले राजीनामा दिएर बाटो खोल्न आफू तयार रहेको सन्देश दिएका थिए । ओलीले चुनाव लड्न तयार हुन गौतमलाई भनेका छन र चुनाव जिताउने जिम्मा आफूले लिने बताएको स्रोतको दाबी छ । रिपाेर्टस क्लव अनलाइनबाट

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर
        अर्थ खबर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        १६ भाद्र २०७७, मंगलवार ०२:२७
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        १६ भाद्र २०७७, मंगलवार ०२:२७
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        १६ भाद्र २०७७, मंगलवार ०२:२७
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        १६ भाद्र २०७७, मंगलवार ०२:२७
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        १६ भाद्र २०७७, मंगलवार ०२:२७
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        १६ भाद्र २०७७, मंगलवार ०२:२७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.