Saturday, May 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      गैरागाउँवासीलाई निद्रा न भोक !

      पंखबहादुर शाही by पंखबहादुर शाही
      १० भाद्र २०७७, बुधबार ०५:००
      100
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      गैरागाउँवासीलाई निद्रा न भोक !
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । वारी–पारी अग्ला डाँडा, पहाडको खोंचमुनी भिरालो जमीनमा अवस्थित गैरागाउँ बस्तीका सबै घरहरू माटो र ढुंगाबाट बनेका अनि पत्थरले छाएका छन् । टाढैबाट हेर्दा सुन्दर र आकर्षक देखिने यो गाउँका बासिन्दा भने यतिबेला निकै चिन्तामा छन् ।

      दैलेखको ठाटीकाँध गाउँपालिका–४ स्थित गैरागाउँवासीलाई केही दिन यतादेखि निद्रा र भोक हराएको छ । यो बस्तीमा भदौ २ गतेको अविरल वर्षाका कारण ठूलो बज्रपात आइलाग्यो । राती साढे ११ बजेको समयमा ठूलो वर्षासँगै खसेको पहिरोले यो सुन्दर गाउँको ७ ओटा घर माटोमा मिलाइदियो ।

      पहिरोमा परी २ जना बालकले मृत्यु भयो । मृत्यु भएका १२ वर्षीय बालक जनक कठायतको स्थानीयवासीले शव निकाले भने उनीसँगै सुतेका ११ वर्षीय लोकेश कठायतको शव ३ दिनपछि भेटियो । जनक आप्mनै घरमा पुरिए भने लोकेश सुतेको घरबाट भागेर दौडिए । अर्कोतिरबाट पनि पहिरो आयो । दोस्रो घरको गोठमा लुके, क्षणभरमै गोठ पनि पहिरोले माटोमा मिलायो र उनी पनि त्यहीँ बिलाए ।

      ‘भीरमौरीको बाटो । हामी पनि उद्धारमा जाँदा दुबैतिरबाट पहिरो आयो । समयमै जान सकेनौं । त्यतिबेलासम्म दुबैजना बालक पहिरोमा बेपत्ता भइसकेका थिए’, ठाटीकाँध–४ का अध्यक्ष रमेशबहादुर सिजापतीले भने । पहिरोमा परी घाइते भएका ६ जनामध्ये ३ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट १७ घण्टापछि उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगियो ।

      गम्भीर घाइते भएका टिकाराम कठायत, शमशेर कठायत मृतक जनक कठायतका बुबा र दाइ हुन् । आमा धनसरी कठायत र दिदी बेल कठायत सोही पहिरोमा परी सामान्य घाइते भएका छन् । यस्तै गम्मे नेपाली पनि पहिरोमै घाइते भए ।

      पहिरोले टिकाराम कठायतका २ ओटा घर बगाएको छ । ३ जना परिवार घाइते छन् भने १ जना बालकको मृत्यु भयो । बल नेपाली, गम्मे नेपाली, मनबहादुर विक, कर्ण कठायत, दानबहादुर कठायत, पैल कठायतको घर पहिरोले बगाएको वडा अध्यक्ष सिजापतीले अभियान दैनिकलाई जानकारी दिए ।

      पहिरो टिकारामको घरभन्दा २०० मिटर माथिबाट खसेको थियो । अहिले त्यो पहिरोका कारण २७ ओटा घर जोखिममा परेका छन् । जसका कारण आजभोलि यहाँका स्थानीयलाई निद्रा र भोक लाग्न छोडेको छ ।

      आकाशमा बादल मडारिनेबित्तिकै गैरागाउँबासी झस्किन्छन् । पीडित पैलबहादुर कठायत भन्छन, ‘खाना खान मन नै लाग्दैन । पानी परेर कतिखेर पहिरोमा परिने हो भन्ने त्रासले पिरोलिरहन्छ । दिन बित्दै जाँदा रात नपरिदियोस् जस्तो लाग्छ । बादल लाग्दा र रात छिपिँदै जाँदा जति सुत्न खोजे पनि निद्रा आउँदैन । पहिरोकै डर लागिरहन्छ । कसरी निदाउने त्रासमै रात बिताउन पर्ने बाध्यतामा हामी छौं ।’

      पहिरोले घर बगाएर विस्थापित परिवार कोही खुल्लाचौरमा त्रिपालमुनी त कोही आफन्तको घरमा बसोबास गरिरहेका छन् । पहिरोले सबथोक बगाएपछि पीडित परिवारलाई छाक टार्ने चिन्ता पनि टड्कारो छ ।

      एकातिर परिवारको सदस्य गुमाएको पीडा । अर्कोतिर बाँचेकालाई पनि कसरी पाल्ने हो भनेर चिन्ता लाग्न थालेको लोकेश कठायतका बाबु दानबहादुरले दुःखेसो पोखे । घाइते टिकारामका जेठा छोरा (मृत्यु भएका बालकका दाजु) भुपेन्द्र कठायले सामाजिक सञ्जालमार्फत सहयोग गरिदिन समेत आग्रह गरेका छन् । पहिरो गएको दिन भुपेन्द्र काम विशेषले घरभन्दा बाहिर थिए ।

      पीडित परिवारले नजिकैको बाहकोट पसलबाट केही दिनका लागि दालचामलको व्यवस्था गरिएको वडाअध्यक्ष रमेश सिजापतीले बताए । ‘त्यो ठाउँमा पुगेको कच्ची सडक पहिरो गएर ठाउँ–ठाउँमा बन्द छ । नजिकै रहेको बाहकोटमा खाद्यान्न छैन । वडा कार्यालयबाट गरिएको सहयोगले मात्र पुग्दैन्’, उनले भने ।

      उनीहरूका लागि सबै कुराको व्यवस्थापन गर्न पहल भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । कसको के–कति क्षति भएको छ, त्यससम्बन्धी विवरण संकलन भइरहेको उनले बताए । विस्थापित परिवारहरूको राहतका लागि विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकायलाई सहयोग गर्न आग्रह समेत गरिएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        १० भाद्र २०७७, बुधबार ०५:००
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        १० भाद्र २०७७, बुधबार ०५:००
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        १० भाद्र २०७७, बुधबार ०५:००
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १० भाद्र २०७७, बुधबार ०५:००
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १० भाद्र २०७७, बुधबार ०५:००
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        १० भाद्र २०७७, बुधबार ०५:००
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement