Friday, August 19, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      विपन्‍न विद्यार्थीलाई डाक्टर पढाउँदै छायाँनाथ-रारा नगरपालिका

      दुल्लु खबर by दुल्लु खबर
      १० भाद्र २०७७, बुधबार ०४:००
      103
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      विपन्‍न विद्यार्थीलाई डाक्टर पढाउँदै छायाँनाथ-रारा नगरपालिका
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      मुगु । जिल्लाको एक मात्र नगरपालिकाका छायाँनाथ-रारा नगरपालिकाले दुई जना अति विपन्‍न दलित तथा जेहनदार विद्यार्थीलाई डाक्टर पढाउँदै आएको छ। ​नगरपालिका भित्रका अति विपन्‍न दलित तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत दुईजनालाई बंगलादेशमा डाक्टर र ११ जनालाई नेपालमै अध्ययनमा सहयोग गर्दै आएको हो।

      नगरपालिको आर्थिक सहयोगमा नगरपालिका भित्र बसोबास गर्ने अति विपन्‍न, पिछडिएका, एक महिला, दलित समुदायका जेहनदार १३ जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत वर्षेनी सहयोग गदै आएको छ। हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्रमा सुधार तथा पहुँचका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको नगर प्रमुख हरिजंग शाहीले बताए।

      ‘आर्थिक वर्ष २०७४/७५ बाट छात्रवृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडि बढाएका छौँ,’ शाहीले भने।  उच्च शिक्षा पढ्न नसक्ने नगरपालिका भित्रका विपन्‍न, दलित, गरिव तथा जेहनदार, पछाडि पारिएका समुदायका विद्यार्थी छनोट गरी छात्रवृत्ति सहयोग गरिँदै आएको नगरपालिकाले जनाएको छ।

      छात्रवृत्ति कार्यक्रममा छनोट भएका दुई जना बंगलादेशमा डाक्टर पढे भने अन्यले नेपालमै इन्जिनियर, सिए लगायतका विषय अध्ययन गरे। आर्थिक वर्ष २०७६/७७ मा पनि छात्रवृत्ति कार्यक्रमलाई निरन्तता दिइएको थियो। नौ लाख रकम विनियोजन गरी १३ जनालाई छात्रवृत्ति सहयोग गरिएको नगर प्रमुख शाहीको भनाई छ।​उनीहरुको पढाई खर्चमा राहतस्वरुप  पहिलो वर्ष २०७४/७५ मा आठ लाख रुपैयाँ, २०७६/७७ मा १० प्रतिशत वृद्धि गरी १० लाख रुपैयाँ र २०७६/७७ मा नौ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

      विनियोजित रकममध्ये  बङ्गलादेशमा एमबिबिएस डेन्टल डाक्टर तेस्रो बर्षमा पढ्दै आएका छायाँनाथ-रारा नगरपालिका वडा नं ५ का  देवीकृष्ण विकलाई ३ लाख, त्यस्तै बङ्गलादेशमा एमबिबिएस पाँचौ वर्ष पढ्दै आएका वडा नं १ की कामना मल्ललाई  एक लाख ५० हजार रुपैयाँ, सोही वडाकी समिक्षा मल्ललाई एक लाख रुपैयाँ प्रदान गरिएको छ। मल्ल भारतमा एमबीबीएस पढ्दै छिन्।

      सुर्खेत मध्यपश्चिम विश्व विद्यालयमा विई सिभिल इन्जिनियर चौथो बर्ष अध्ययनरत मनोज कुमार नेपाली लाइ ३० हजार ,बुढानिलकण्ठ प्राविधिक विद्यालय काठमाडौंमा अध्ययनरत रामकृष्ण कामीलाई ३० हजार गरी १३ जना  अति विपन्‍न दलित, जेहनदार विद्यार्थीलाई नौ लाख रकम सहयोग गरिएको नगरपालिकाले जनाएको छ।   नगरपालिका भित्र रहेका विपन्‍न, गरिव, पिछडिएका परिवारका विद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेमा नगरपालिकाले यो कार्यक्रमलाई  निरन्तरता दिँदै जाने नगरप्रमुख शाहीले बताए।

      ​छात्रवृत्ति सहयोग ग्रहण गर्दै बङ्गलादेशमा एमबिबिएस पढ्दै आएका  देवीकृष्णका विकले  छात्रवृत्तिले आफ्नो डाक्टर बन्ने सपना पुरा गर्न सहयोग गरेको बताए।   ‘आर्थिक अवस्था नाजुक, खान लाउन नपुग्ने, ज्याला मजदुरी गर्दै आएको गरिव दलित, कम आय स्रोत भएका मान्छेको छोराले डाक्टर पढ्ने कल्पना  थिएन,’ उनी भन्छन्,‘ नगरपालिकाले सहयोग गरेर डाक्टर पढ्न पाउँदा खुसी लागेको छ।’ पढाई पुरा गरेर आफ्नै ठाउँमा सेवा गर्ने विकले बताए। विक जस्तै अन्य विद्यार्थीले पनि नगरपालिकाले यस्तो कार्यक्रमले फाइदा भएको बताएका छन्।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        १० भाद्र २०७७, बुधबार ०४:००
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १० भाद्र २०७७, बुधबार ०४:००
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १० भाद्र २०७७, बुधबार ०४:००
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १० भाद्र २०७७, बुधबार ०४:००
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १० भाद्र २०७७, बुधबार ०४:००
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १० भाद्र २०७७, बुधबार ०४:००
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement