Wednesday, May 25, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      बिना प्रतिस्पर्धा एउटै मिठाई पसलबाट ८३ लाखको भात

      सार्वजनिक खरिद ऐन विपरित वीरेन्द्रनगर नगरपालिका

      नविन शाही by नविन शाही
      ९ भाद्र २०७७, मंगलवार १५:१६
      331
      SHARES
      3.7k
      VIEWS
      FacebookTwitter
      बिना प्रतिस्पर्धा एउटै मिठाई पसलबाट ८३ लाखको भात
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषको रकम असारमसान्तसम्म ६ करोड २४ लाख १५ हजार ६ सय ३२ रुपैयाँ खर्च गरेको छ ।

      खर्च भएको उक्त रकममध्ये नगरपालिकाले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खानाखाजा वापत एक करोड २८ लाख ४३ हजार ९ सय ४८ रुपैयाँ खर्च गरेको छ ।

      नगरपालिकाले खानाखाजा वापत खर्च गरिएको उक्त रकम विना प्रतिस्पर्धा सोझै खर्च गरिएको हो । सार्वजनिक खरिद नियमावली अनुसार १ लाख ५० हजारभन्दा बढि रकम खर्च गर्नुपर्ने भएमा सार्वजनिक सूचना निकाली प्रतिस्पर्धाका आधारमा छनौट गर्नुपर्ने व्यवस्था रहेको छ । तर वीरेन्द्रनगर नगरपालिकाले भने उक्त नियमावली विपरित कार्य गर्दै नगरकार्यपालिका कार्यालय परिवारका एक सदस्यको मिठाई पसललाई खानाखाजा वापतको रकम भुक्तानी दिएको हो ।

      नगरपालिका कार्यालयले सुवेदी मिठाई पसलका नाममा ८३ लाख २६ हजार एक सय ४० रुपैयाँ भुक्तानी दिएको छ ।
      अन्य होटललाई ४५ लाख १७ हजार ८ सय ८ रुपैयाँ भुक्तानी दिएको छ ।

      सुवेदी मिठाई पसलले वागिना, कवर्डहल, बालमन्दिर गाग्रेताल स्कुलका क्वारेन्टाइनमा २८ लाख ३४ हजार ६ सय ८० रुपैयाँको खाजा खाना खुवाएको छ भने उक्त पसलमार्फत अशोका होटेलले शिक्षा क्याम्पस, मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय क्याम्पस परिसर, साइन्स भवनको पूर्वमा रहेको क्वारेन्टाइनमा ३९ लाख २६ हजार २ सय ६० रुपैयाँको खाना खाजा खुवाएको हो ।

      त्यस्तै, नगरपालिकाले दिएको जानकारि अनुसार स्वास्थ्यकर्मीको खानाखाजा वापतको १ लाख ७१ हजार ७ सय ६० रुपैयाँ सुमेरु होटललाई भुक्तानी दिइएको छ भने कार्यालयको खानाखाजा वापत आचार्य नास्ता पसललाई २ लाख ७८ हजार ८ सय ३० रुपैयाँ भुक्तानी गरेको छ ।

      लाटीकोइली माध्यामिक विद्यालयको क्वारेन्टाइन खानाखाजा वापत दिपेन्द्र प्रसाद जैशी÷होटललाई ९७ हजार २ सय ५० रुपैयाँ, बसपार्क आइसोलेशन खानाखाजा वापत बुलबुले होटललाई ९१ हजार ५ सय ५० रुपैयाँ भुक्तानी दिएको छ ।

      नगरपालिकाले यसरी विपद्को संज्ञा दिँदै अन्य विभिन्न शिर्षकमा टेण्डर र कोटेशनबिना रकम खर्च गरेको आरोप लागेको छ ।
      कोरोना कोषको ६ करोडभन्दा बढि रकम खर्च गर्दा नगरपालिकाले कुनैपनि टेण्डर र कोटेशन नगरि सोझै मनपरि ढंगबाट खर्च गरेको स्रोतले जानकारी दिएको छ ।

      ‘कर्मचारी र जनप्रतिनिधीले कमिशनको चलखेलमा आसेपासेबाट सामान खरिद गरि कोरोना कोषको रकम दुरुपयोग गरिएको छ’ कार्यपालिकाका एक सदस्यले भने, ‘रकम खर्च गर्दा कुनैपनि प्रतिस्पर्धा भएन, कागजी प्रक्रिया मात्र मिलाएको देखियो ।’

      नगरपालिकाले संलग्न विलभपाई र तोक आदेशका नाममा ३७ लाख १४ हजार ९ सय २१ रुपैयाँ भुक्तानी दिएको छ । नगरपालिकाले गरेको उक्त रकम आर्थिक वर्षको असारमसान्तमा सार्वजनिक गर्नुपर्ने भएपनि हालसम्म सार्वजनिक गरेको छैन ।

      सूचनाको हक प्रयोग गरि सूचना माग्दा शिर्षकगत मोटामोटी खर्चको विवरण दिएपनि विस्तृत सूचना दिन आनाकानी गरेकोले रकम दुरुपयोग भएको हुनसक्ने नगरपालिका कार्यालयप्रति आशंका बढेको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमिततावीरेन्द्रनगर नगरपालिका

        Related Posts

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        ९ भाद्र २०७७, मंगलवार १५:१६
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        ९ भाद्र २०७७, मंगलवार १५:१६
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        ९ भाद्र २०७७, मंगलवार १५:१६
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ९ भाद्र २०७७, मंगलवार १५:१६
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        ९ भाद्र २०७७, मंगलवार १५:१६
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        ९ भाद्र २०७७, मंगलवार १५:१६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement