Saturday, May 21, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      दैलेखका ८६.६६ प्रतिशत नागरिक अझै विद्युत्को पहुँचबाहिर

      पंखबहादुर शाही by पंखबहादुर शाही
      ९ भाद्र २०७७, मंगलवार ०२:१५
      104
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      दैलेखका ८६.६६ प्रतिशत नागरिक अझै विद्युत्को पहुँचबाहिर
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । नेपाल विद्युत् प्राधिकरणले ३ वर्षभित्र दैलेखमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको १ वर्ष बितिसक्दा पनि जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । जिल्लाका दुई स्थानीय तह र अन्य पालिकाका कतिपय वडा अझै विद्युत् सुविधाबाट वञ्चित छन् ।

      जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका र ठाटीकाँध गाउँपालिका पूर्णरूपमा विद्युत् पहुँच बाहिर छन् भने अन्य पालिकामा पोल जडानदेखि लाइन विस्तारको काम भइरहेको छ ।

      अनुमानित ३ लाख जनसंख्या रहेको दैलेखका हालसम्म १३ दशमलव ३३ प्रतिशत नागरिक मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत्को पहुँचमा रहेको प्राधिकरणले जानकारी दिएको छ । विद्युत् प्राधिकरण शाखा कार्यालय दैलेखले हालसम्म जिल्लाभर करीब ८ हजार मात्र सेवाग्राही भएको बताएको छ । ठाटीकाँध र आठबीसमा विद्युत् नहुँदा पालिकाको कार्यसम्पादन समेत सौर्य प्रणालीबाट हुने गरेको छ । महावु, नौमुले, भगवती, डुंगेश्वर, गुराँस, भैरवी गाउँपालिकाका साथै नारायण र दुल्लु नगरपालिकामा राष्ट्रिय प्रसारणको विद्य्त् पुगेकोे प्राधिकरणले जानकारी दिएको छ । यद्यपि दुल्लु र नारायण नगरपालिकामा बाहेक अरू पालिकाको केन्द्रसम्म मात्र विद्युत् लाइन पुगेको छ ।

      दुल्लु नगरपालिकाका करीब ६० प्रतिशत नागरिक विद्युत्को पहुँचमा रहेको नगरप्रमुख घनश्याम भण्डारीले बताए । ‘१३ ओटै वडाका केन्द्रमा विद्युतीकरण भइसकेको छ,’ उनले भने, ‘बाँकी ठाउँमा वितरण लाइनको काम भइरहेको छ ।’

      सदरमुकाम समेत रहेको नारायण नगरपालिकाका ९ ओटा वडामा विद्युतीकरण भएको छ भने १०, ११, ४ वडामा विद्युत् पुग्न सकेको छैन । गतवर्ष महावु गाउँपालिकाको वडा नं २ मा प्राधिकरणसँगको साझेदारीमा रू. ७५ लाख लागतमा विद्युत् पु¥याउने काम भएको छ । नौमुले गाउँपालिकामा द्वारीखोला लघु जलविद्युत् निर्माण भएपछि गाउँपालिकाको केन्द्रमा विद्युत् जडान भए पनि गाउँपालिकाका अन्य वडाका बासिन्दा अन्धकारमै रहेको वडा नं ३ का शशिराम विकले बताए ।

      दैलेखमा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत २०७५ मा विद्युतीकरणका लागि रू. ६ करोड छुट्याए । तर, हालसम्म पनि उक्त कामले गति लिन नसकेको स्थानीय बताउँछन् ।

      विद्युतीकरणका लागि जिल्लाका अधिकांश पालिकाले सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रमसँग सहकार्य गर्न लागेका छन् । १० प्रतिशत सम्बन्धित स्थानीय तह र ९० प्रतिशत रकम उक्त कार्यक्रमले लगानी गरिदिने भएकाले स्थानीय तहहरूले रू. १ करोड बराबर रकम विनियोजन गरेका छन् । नारायण नगरपालिकाले बाँकी रहेका वडामा विद्युतीकरण गर्न टेण्डर भएर पनि ७ ओटा ट्रान्समिटर आइसकेको बताएको छ । भैरवीले भने गतवर्ष नै बजेट छुट्याएको थियो ।

      यस्तै गुराँस गाउँपालिकाले रू. २ करोड लगानी गरी २० करोडको टेण्डर कार्य अघि बढाएको थियो । महावु, भगवतीमाई, नौमुले, डुंगेश्वर र गुराँस गाउँपालिकाले पनि साझेदारी गरेर अबको केही वर्षमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएका छन् । यद्यपि, अहिलेसम्म पोल जडानको काम मात्र भएको छ ।

      गत आवमा आठबीस र ठाटीकाँधमा पोल जडानका लागि रू. २ करोडको टेण्डर भएको थियो । दुई पालिकाका लागि १००/१०० पोल जडान गर्ने भनिएको थियो । तर, हालसम्म ६२ ओटा मात्र जडान भएका छन् । चामुण्डादेखि ठाटीकाँध र ठाटीकाँधदेखि आठबीससम्म जडानका लागि एउटै रूट भएकाले ठाटीकाँधको रामाघाट खोलाभन्दा केही माथिसम्म जडान भएको विद्युत् प्राधिकरण शाखा कार्यालय दैलेखका सुपरभाइजर पूर्णबहादुर खत्रीले जानकारी दिए । आठबिस नगरपालिका दैलेखका प्रमुख खड्कराज उपाध्यायले विद्युत् अभावका कारण नगरपालिकाका धेरै काम प्रभावित भएको बताए ।

      रू. १४ करोडको काम नै शुरू भएन
      प्राधिकरणको जिल्ला शाखा कार्यालयले दैलेखलाई ३ वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्यसहित रू. ७५ करोडको इस्टिमेट बनायर केन्द्रमा पठाएको थियोे, जसमध्ये गत आवमा १४ करोड रकम आएको थियो । तर त्यो रकमको टेण्डर मात्र भएको र काम अझै नभएको कार्यालयका सुपरभाइजर खत्रीले बताए । अब वर्षात्पछि काम शुरू हुन सक्ने उनको अनुमान छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: दैलेख

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ९ भाद्र २०७७, मंगलवार ०२:१५
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        ९ भाद्र २०७७, मंगलवार ०२:१५
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        ९ भाद्र २०७७, मंगलवार ०२:१५
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        ९ भाद्र २०७७, मंगलवार ०२:१५

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        ९ भाद्र २०७७, मंगलवार ०२:१५

        एलन मस्कले किने – ट्ठीटर ।

        ९ भाद्र २०७७, मंगलवार ०२:१५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement