Wednesday, May 25, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सल्यानमा श्रममा आधारित खाद्यान्न कार्यक्रम

      दुल्लु खबर by दुल्लु खबर
      ६ भाद्र २०७७, शनिबार ०३:३०
      92
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      सल्यानमा श्रममा आधारित खाद्यान्न कार्यक्रम
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सल्यान ।  लकडाउन केही खुकुलो भए पनि दैनिक ज्याला मजदूरी गरेर छाक टार्ने परिवारहरु अझै मार परी रहेका छन्।  बन्दाबन्दीकै कारण दैनिक काम गरेर खानेहरू बिहान बेलुकाको छाक टार्न अब सरकारकै भर पर्नु पर्ने अवस्था आएको छ। धेरै स्थानीय तहहरुले राहत वितरण पनि गर्दै आइरहेका छन्। तर सल्यानको एक गाउँपालिकाले भने नयाँ अभ्यासको थालनी गरेको छ। जिल्लाको दार्मा गाउँपालिकाले श्रममा आधारित खाद्यन्न कार्यक्रम गरेर नयाँ अभ्यास थालेको हो।

      विपन्न परिवारका एक सदस्यलाई श्रममा लगाएर राहत वितरणको अभ्यास थालिएको गाउँपालिका अध्यक्ष नीम बहादुर केसी अरुणले बताए। राहत प्याकेजले मानिसलाई अल्छी बनाउने र सधैं अर्काको भर पर्ने बानीको विकास हुने भएकाले पालिका भित्रका गरिब तथा विपन्न र दैनिक ज्याला मजदुरीमा आश्रित परिवारका एक सदस्यलाई श्रममा आधारित रोजगार कार्यक्रम सुरु गरेको उनको भनाइ छ।  उनले भने ‘लक्षित समुदायलाई राहत वितरण गर्दा परनिर्भरता बढाउने सम्भावना देखेपछि रोजगार स्वरुप श्रममा आधारित रोजगार कार्यक्रम सञ्चालन गरेका हौँ।’  काम गर्ने व्यक्ति वडाबाटै छनोट गरी वडाकै सार्वजनिक निमार्ण लगाउने र एक घर परिवारको सदस्यले पाँच दिन काम गरे वापत ५० किलो चामल, २ किलो दाल र १ किलो नुन पाउने उनको भनाइ छ।

      श्रम कार्यक्रममा सडक मर्मत, खानेपानी मर्मत, सार्वजनिक चौतारा निमार्ण, कुलो निमार्ण तथा मर्मत रहेका छन्।  काम गर्ने नागरिकको स्वास्थ्य र सुरक्षाका सबै प्रक्रिया अपनाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताए।  विपन्न परिवारमा देखिएको खाद्यन्न संकट टार्न तत्काल खाद्यन्न वितरण गरेर समस्या समाधान नहुने भएकाले कामका आधारमा खाद्यन्न वितरण गर्ने नीति गाउँपालिकाले बनाएको छ। उनले भने ‘यसले दुई वटा फाइदा छ एउटा जसलाई खाद्यन्न अति आवश्यक छ उ काममा आउने भयो। दोस्रो राहतको दुरुपयोग हुने पनि भएन।’

      पहिलो चरणको श्रममा आधारित खाद्यन्न कार्यक्रममा १ सय ६५ र दोस्रो चरणमा १ सय १ जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ। वडा न १ मा पहिलो चरणमा २५ र दोस्रो चरणमा १३ गरी ३८, वडा न २ मा पहिलो चरणमा २६ र दोस्रो चरणमा १५ गरी ४१, वडा न ३ मा पहिलो चरणमा २७ र दोस्रो चरणमा १७ गरी ४४ जनाले रोजगारी पाएका छन्।

      यस्तै वडा न ४ मा पहिलो चरणमा ३३ र दोस्रो चरणमा २० गरी ५३, वडा न ५ मा पहिलो चरणमा ३१ र दोस्रो चरणमा १८ गरी ४९ र वडा न ६ मा पहिलो चरणमा २७ र दोस्रो चरणमा १७ गरी ४४ जनाले रोजगारी पाएको गाउँपालिका अध्यक्ष केसीले बताए । जनसंख्याको आधारमा रोजगारी सृजना गरिएको उनको भनाई छ ।

      श्रममा जान नसक्ने असहाय, अति गरिब, अपांगता भएका, ज्येष्ठ नागरिकलाई भने निःशुल्क खाद्यन्न वितरण गरिएको उनले बताए । घरबाट श्रममा जानै नसक्ने घरधुरीको सर्वेक्षण गरी २१३ अति विपन्न परिवारलाई निःशुल्क खाद्यन्न वितरण गरिएको के.सी.ले बताए।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Source: थाहाखबर
        Tags: श्रममा आधारित खाद्यान्न कार्यक्रमसल्यान

        Related Posts

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        ६ भाद्र २०७७, शनिबार ०३:३०
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        ६ भाद्र २०७७, शनिबार ०३:३०
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        ६ भाद्र २०७७, शनिबार ०३:३०
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ६ भाद्र २०७७, शनिबार ०३:३०
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        ६ भाद्र २०७७, शनिबार ०३:३०
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        ६ भाद्र २०७७, शनिबार ०३:३०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement