Friday, August 12, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      भाषणमा सहिद परिवारका सपना पूरा गर्छौ, तर कार्यान्वयन हुने कहिले ?

      नविन शाही by नविन शाही
      ४ भाद्र २०७७, बिहीबार १४:४१
      98
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      भाषणमा सहिद परिवारका सपना पूरा गर्छौ, तर कार्यान्वयन हुने कहिले ?

      विहिबार आयाेजित प्रदेश स्थापना दिवस तथा शहिद दिवसमा शहिदकाे तस्वीरमा माल्यार्पण गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाही । तस्वीर : दुल्लूखबर

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश स्थापना दिवसको अवसरमा यस वर्षपनि शहिद परिवारका सपना पूरा गर्ने बताएका छन् । उनले कर्णाली प्रदेश प्राप्तिका लागि सहादत् प्राप्त गर्ने शहिद परिवारले राख्दै आएका मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

      मुख्यमन्त्री शाहीले जनाएको उक्त प्रतिवद्धता यसपटक पहिलो भने होइन ।

      अखण्ड मध्यपश्चिमको माग राख्दै २०७२ साउन २३ गतेदेखि वीरेन्द्रनगरमा सुरु भएको आन्दोलनपश्चात भदौ ४ गते तत्कालिन राजनीतिक दलले मध्यपश्चिमका जिल्ला समेटेर छुट्टै प्रदेश बनाउने सहमति गरे ।

      सहमतिपछि संविधानमा ७ प्रदेश रहने र साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुइ जिल्ला समेटेर ६ नम्बर प्रदेशको व्यवस्था भयो । जसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरेको छ ।

      कर्णाली प्रदेश स्थापनाको लागि यहाँका नागरिकलाई त्यति सहज भएन । अखण्ड मध्यपश्चिमको माग गर्दै भएको उक्त आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाए ।

      प्रदेश स्थापनाका लागि भएको आन्दोलन सफल भएको दिनको सम्झनामा प्रदेश सरकारले भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा शहीद दिवसको रुपमा मनाउने गरेको छ भने स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइन्छ ।

      सोही अनुसार यस वर्ष बिहीबार सार्वजनिक विदा पनि दिइएको छ । विहिबार दिवसकै अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रम आयोजना समेत गरिएको छ ।

      उक्त कार्यक्रममा मुख्यमन्त्री शाहीले शहिद परिवारका सपना पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् । कर्णाली प्रदेश सरकारले २०७३ सालदेखि प्रदेश स्थापना दिवस मनाउदै आएको छ । प्रत्येक वर्ष मनाइएको स्थापना दिवसमा मुख्यमन्त्री शाहीले सहिदका सपना पूरा गर्ने बताउँदै आएका छन् ।

      प्रदेशको राजनीतिक तथा प्रशासनिक बागडोर सम्हालेका मुख्यमन्त्री शाहीले नै यसरि सहिद परिवारका सपनालाई साकार गर्न तर्फ ध्यान नदिएर दिवसका अवसरमा झुट्ठा आश्वासन मात्र दिएको परिवारका सदस्यको भनाई छ ।

      सहिदको सम्मानका लागि उनीहरूका परिवारको निःशुल्क स्वास्थ्य उपचार, रोजगारी, सहिदपार्क निर्माण, सहिद स्मृति प्रतिष्ठान, कर्णाली प्रदेशको प्रवेशद्वारमा सहिद गेट, सहिद परिवारलाई परिचय–पत्र, चारैजना सहिदहरूको शालिक निर्माण, सहिदका नाममा चोक र सहिदका सन्तानलाई उच्च शिक्षासम्म छात्रवृत्तिलगायतको माग राख्दै आएका सहिद परिवारका एउटा पनि माग पूरा भएका छैनन् ।
      सहिद यामबहादुर बिसीकी बहिनी भगवती बिसीले प्रदेश स्थापनाको लागि कर्णालीमा चार जनाले सहादत प्राप्त गरेको पाँच वर्ष भए पनि सरकारले भने सहिदका परिवारलाई आश्वासन मात्रै दिएको गुनासो गर्छिन् ।

      ‘हामीले चित्त बुझाउनेगरी कुनै पनि माग पूरा भएका छैनन्,’ उनले भनिन् ‘भदौ ४ गतेलाई भने सरकारले सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । यसमा कर्णाली प्रदेश सरकारलाई धन्यवाद छ ।’ तर अन्य करिब एक दर्जन मागमध्ये कुनै पनि माग पूरा गर्नतर्फ सरकारले ध्यान नदिएको बिसीले बताइन् ।

      ‘प्रदेश प्राप्तिका लागि चार जनाले रगत नबगाएको भए आज हामी सानो काम लिएर पनि सुदूरपश्चिम पुग्नुपर्ने बाध्यता हुन्थ्यो,’ उनी भन्छिन्, ‘तर सरकारले सहिदको अवमूल्यन गरेको जस्तो भएको छ ।’ प्रदेश स्थापनाका लागि बलिदान गर्नेहरूको इतिहास सरकारले भुल्न नहुने उनको भनाई छ ।

      सहिद टिकाराम गौतमका छोरा अमृत गौतमलेसमेत सरकारले आश्वासन बाहेक अरु केही दिन नसकेको बताए । ‘हामीलाई अरु केही चाहिएको छैन,’ उनले भने ‘सहिदको सम्मान होस् । सरकारले हामी छोरा–छोरीलाई आत्मनिर्भर बन्न सक्ने बाटोमा सहयोग गरोस् ।’
      संघीयताका कारण धेरैले रोजगारी पाए पनि प्रदेश स्थापनाका लागि रगत बगाउनेहरूका छोरा–छोरी बेरोजगार भएको गौतमले बताए । उनले वर्षमा चौबिस हजार छात्रवृत्तिबाहेक सरकारले कुनै पनि सहायता नगरेको गुनासो गरे ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते
        मुख्य समाचार

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        ४ भाद्र २०७७, बिहीबार १४:४१
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        ४ भाद्र २०७७, बिहीबार १४:४१
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        ४ भाद्र २०७७, बिहीबार १४:४१
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        ४ भाद्र २०७७, बिहीबार १४:४१
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        ४ भाद्र २०७७, बिहीबार १४:४१
        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        ४ भाद्र २०७७, बिहीबार १४:४१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement