Saturday, February 4, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      ‘चस्मा लगाएकै भरमा दलित कुटिनु निन्दनीय छ’

      दुल्लु खबर by दुल्लु खबर
      ३ भाद्र २०७७, बुधबार १५:०१
      104
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      अझै विभेदको चपेटामा दलित
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      चुलिमालिका माईको मन्दिरमा दलित अधिकारकर्मी गएर फूलमाला चढाएर दर्शन गरेका हुन्। त्यो भन्दा अघि दलित समुदायका मानिसलाई त्यहाँ प्रवेश निषेध थियो।

      जातीय अहंकार र अन्धविश्वासका कारण दलितलाई उक्त मन्दिरमा जान दिइएको थिएन। कथित जातीय विभेदको अन्त्यको लागि भन्दै वडा अध्यक्षको सक्रियतामा पहिलो पटक दलितहरुले फूलचामल चढाउन पाए। दलित अधिकारकर्मीको एक जमात मन्दिरमा गएर बडो गर्व गरेर फर्किए।

      जिल्ला सदरमुकाम समेत रहेको खाडाचक्र नगरपालिका–४ धर्मसिंह कामीले ‘अहिले सम्म देविदेवताको मन्दिरमा पूजा गर्न पाएका थिएनौं। अब दलितले समेत पूजा गर्न पाउने भएका छन्,’ भन्ने उल्लेख गरिएको छ । उक्त कदमलाई कालिकोटमा विकास भएको सामाजिक रुपान्त्रणको रुपमा व्याख्या गरिएको छ।

      २६ साउनमा कालिकोट मै शुभकालिका गाउँपालिका– ४ मुग्राहाका २५ वर्षीय दलित यूवा पंखबहादुर विक कुटिए। मुच्छेवाडीस्थित धवलपुरा देवीको मन्दिरमा प्रवेश गर्न खोज्दा उनीमाथि सांघातिक आक्रमण भयो। उनलाई स्थानीय अर्जुन शाही, कमल शाही र युवराज शाहीले निर्घात कुटपिट गरेका हुन्। पंख कुटिनुको मुख्य कारण हो, उनी कथित दलित हुनु। समाचारहरुमा बताइएअनुसार पंख मन्दिरमा मेला हेर्न जाँदै थिए। बिचमै एक हुल युवाले रोके।

      ‘दलित भएर पनि चस्मा किन लगाएको, राजठाँटले हिँड्ने, राम्रा लूगा लगाउने, मन्दिरमा जान पाइँदैन, नत्र नवराजहरुको जस्तो हत्या गर्न नपरोस्,’ भन्दै कुटपिट गर्छन्। निर्मम कुटपिट पछि पंख खोलामा फालिन्छन्। उनको दायाँ हात भाँचिएको छ। जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दलित भएकै कारण प्रवेशमा रोक लगाउँदै कुटपिट हुनुले फेरि एकपटक नेपाली समाजको नांगो चित्र सतहमा आएको छ।

      यी दुई घटनाले एकातिर एक वर्ग सदियाैंदेखिको उत्पीडन, विभेदबाट मुक्ति चाहिरहेको र अर्को समाज कथित जातीय, कुरिति र अन्धविश्वासले ग्रसित भएर अझै पनि थिचोमिचो गरिहरन्छ भन्ने कुरा देखाएको छ। जुन मनुवादी सोचले ग्रस्त पशुवत व्यवहार हो। १० जेष्ठमा रुकुम पश्चिममा भएको जातीय नरसंहारको घाउ सुक्न नपाउँदै नेपालका ६० लाख दलितको मनमा फेरि नुन चुक छर्किने काम भएको छ। यो घोर अन्याय हाे।

      अहिले कोरोना भाइरसका कारण विश्व ग्रस्त छ। हाम्रो समाजमा जातीय भाइरसले सदियौंदेखि जरो गाडेर बसेको छ। यहाँ हरेक दिन यो या त्यो बाहनामा दलित माथि अन्याय र अत्याचार भइरहेको छ। धारामा पानी छोएको निउमा कुटिने, अन्तरजातीय प्रेम गरेकै कारण मारिनु पर्ने, आफैंले निर्माण गरेको मन्दिर प्रवेश गर्न खोज्दा खोलामा फ्याकिनुपर्ने।

      हामी कस्तो समाजमा बाँचिरहेका छौ? देशमा कम्युनिष्ट छ शासन भनिन्छ। के यही हो त कम्युनिष्टहरुको असली चरित्र। २१ औं शताब्दीमा पनि जातको आधारमा भेदभाव? के यो शाही शासन हो? यो कस्तो ठकुरीको हुकुमी पारा? धार्मिक आस्था अनुसार मन्दिरमा जाँदा पनि ‘मन्दिरमा पूजा जान दिइसिओस न राजा’ भन्नुपर्ने। स्वतन्त्र रुपमा बाँच्न पाउने र आफूले चाहेको धर्म मान्न पाउने अधिकारलाई ठाडो चूनौति दिने। कसले दिइरहेको त उनीहरुलाई दिउँसै मान्छे काट्ने अधिकार? यो एक गम्भीर संवैधानिक प्रश्न हो। अब सँधै बाहुन र ठकुरीको हुकुमी शासन। संविधानको खोस्टोमा होइन, व्यवहारमा समातना चाँहेको छ, नेपालको दलित आन्दोलनले। नेपालका बहुसंख्यक मुक्तिकामी दलितहरुले। हरेक हिसाबले पछि परेको कर्णालीले।

      हरेक कुराको आफ्नै सीमा हुन्छ। यहाँ हरेक दिने हुने छुवाछुत, विभेद र जातीय अहंकारले सीमा नाघि सक्यो। यस्तो जघन्य अपराधमा राज्य पक्षको मौनता अझ गम्भीर रहस्यको विषय छ। जुन रुकुम नरसंहारमा पनि देखियो। अब मृत्युसँग पैसाको मूल्य तोक्ने शासन व्यवस्थाको अन्त्यको लागि युवाहरुको अग्रसरता आवश्यक भएको छ। राज्यको चरम अव्यवहारिक यो चलनलाई सदाको लागि बाइबाइ गर्नुको विकल्प छैन। अझै कहिलेसम्म सयौ पंखहरु कतिञ्जेल कुटिनुपर्ने हो? कति नवराजहरु मारिनुपर्ने हो? कति अंगिराहरु मर्नुपर्ने हो? दलित भएकै कारण कति नारीहरुको सिउँदो मुछिएको छ। बालक टुहुरा भएका छन्।

      बृद्ध बा आमा साहारविहीन हुनु परेको छ। राज्यले दलितलाई कहाँ नागरिकको हुनुको आभास दिलाएको छ? नेपाली समाज अहिले पनि विभेदकारी छ। यो विभेदको मुल कारण हामीमा भएकाे अज्ञानता र अल्पज्ञान हो। जातीय अंहकारले ग्रसित नरसंहार ज्यादै डरलाग्दो छ। अहिले फेरि जातीय विभेद भित्रको ज्यादै डरलाग्दो रुप देखा परेको छ। त्यसैले अहिलेको विभेदकारी शासन व्यवस्थाको अन्त्यको लागि लड्ने बेला भइसक्यो। जातव्यवस्थाले सिमा नाघ्दै छ। यहाँ एक मानिसको रुप, पहिरन र जात माथि प्रहार गरिन्छ। सरकार के दलितले चस्मा लगाउन पनि ठकुरी हुनु पर्ने हो ?

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: तीर्थ सुनार

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता
        समाचार

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        ३ भाद्र २०७७, बुधबार १५:०१
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        ३ भाद्र २०७७, बुधबार १५:०१
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        ३ भाद्र २०७७, बुधबार १५:०१
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        ३ भाद्र २०७७, बुधबार १५:०१
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        ३ भाद्र २०७७, बुधबार १५:०१
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        ३ भाद्र २०७७, बुधबार १५:०१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.