Friday, May 20, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      भ्रमण खर्च मात्रै २ करोड ४८ लाख

      २ करोड ४८ लाख रकम भ्रमण खर्च

      नविन शाही by नविन शाही
      ३ भाद्र २०७७, बुधबार ०७:३८
      124
      SHARES
      1.4k
      VIEWS
      FacebookTwitter
      भ्रमण खर्च मात्रै २ करोड ४८ लाख
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत ।  कर्णाली प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालयले २ करोड ४८ लाख २ हजार रुपैयाँ भ्रमण खर्च गरेका छन् । मन्त्रालय मातहतका २५ वटा कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा अवलोकन भ्रमण खर्च शिर्षकमा उक्त रकम खर्च गरेका हुन् ।

      मन्त्रालय मातहतका कार्यालयमध्ये सबैभन्दा धेरै पशुपंक्षी विकास कार्यालयले रकम खर्च गरेको छ । सो कार्यालयले २१ लाख ५२ हजार रुपैयाँ अनुगमन मूल्यांकन तथा कार्यक्रम कार्यान्वयन र भ्रमण खर्च शिर्षकमा रकम खर्च गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
      त्यस्तै मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार १८ लाख ९९ हजार एकिकृत कृषि प्रयोगशाला सुर्खेतले खर्च गरेको छ भने १८ लाख ३८ हजार कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतले खर्च गरेको छ ।

      यस्तै सबैभन्दा बढि रकम खर्च गर्ने चौंथो स्थानमा कृषि विकास निर्देशनालयले १५ लाख भ्रमण खर्च गरेको छ ।
      बागवानी विकास केन्द्र दार्मा हुम्लाले ८ लाख ६९ हजार रुपैयाँ भ्रमण खर्च गरेको छ भने जुफाल डोल्पा कार्यालयले ७ लाख ३० हजार खर्च गरेको मन्त्रालयले जनाएको छ ।

      त्यस्तै मन्त्रालय मातहतकै कार्यालय भुमी व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयले जम्मा १ लाख ४० हजार रकम भ्रमण खर्च गरेको छ ।

      कृषि विकास कार्यालयमध्ये हुम्लामा धेरै

      भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि विकास निर्देशनालय हुम्लाले भ्रमण खर्च वापत सबैभन्दा धेरै रकम खर्च गरेको छ । उक्त कार्यालयले प्रदेशका अन्य जिल्लाको तुलनामा धेरै रकम खर्च गरेको हो ।
      हुम्ला कार्यालयको आर्थिक वर्ष २०७६/०७७ मा जम्मा ११ लाख ५ हजार खर्च भएको छ भने सबैभन्दा कम कृषि विकास कार्यालय कालिकोटले रकम खर्च गरेको छ ।

      कालिकोट कार्यालयले जम्मा ६ लाख १२ हजार खर्च गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
      मन्त्रालयले दिएको जानकारी अनुसार कृषि विकास कार्यालय जाजरकोटको ९ लाख ५ हजार, डोल्पाको ९ लाख ४ हजार र मुगु कार्यालयको ६ लाख ६० हजार भ्रमण खर्च भएको छ ।

      त्यस्तै कृषि विकास कार्यालय सल्यानको ६ लाख ५० हजार, दैलेखको ६ लाख ४९ हजार र जुम्ला कार्यालयको ८ लाख ४९ हजार भ्रमण खर्च रहेको छ ।

      पशु अस्पतालमध्ये सबैभन्दा हुम्लाकै धेरै खर्च

      भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशु अस्पताल तथा पशुसेवा कार्यालय हुम्लाको भ्रमण खर्च प्रदेशका अन्य जिल्लाको तुलनामा धेरै देखिएको छ ।

      हुम्ला कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १२ लाख खर्च गरेको छ भने सबैभन्दा कम जुम्ला कार्यालयले जम्मा ७ लाख रकम भ्रमण खर्च गरेको छ ।

      मन्त्रालय स्रोतका अनुसार पशुअस्पताल तथा पशु सेवा कार्यालय दैलेखले ८ लाख ५० हजार, रुकुम पश्चिमले ९ लाख १० हजार, जाजरकोटले ८ लाख र सल्यान कार्यालयले १० लाख ९० हजार रकम भ्रमण खर्च गरेका छन् । साथै सल्यान कार्यालयले ३ लाख रुपैयाँ चियापान खर्च समेत गरेको छ ।

      त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटले ८ लाख ५० हजार, मुगुले १० लाख र डोल्पा कार्यालयले ९ लाख भ्रमण खर्च गरेको मन्त्रालयले जनाएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        अर्थ खबर

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ३ भाद्र २०७७, बुधबार ०७:३८
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        ३ भाद्र २०७७, बुधबार ०७:३८
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        ३ भाद्र २०७७, बुधबार ०७:३८
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        ३ भाद्र २०७७, बुधबार ०७:३८

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        ३ भाद्र २०७७, बुधबार ०७:३८

        एलन मस्कले किने – ट्ठीटर ।

        ३ भाद्र २०७७, बुधबार ०७:३८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement