Thursday, February 9, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      प्रदेशकै उत्कृष्ट सहकारी बन्यो ‘जनकल्याण साकोस’

      नविन शाही by नविन शाही
      ३२ श्रावण २०७७, आईतवार १४:३९
      105
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      प्रदेशकै उत्कृष्ट सहकारी बन्यो ‘जनकल्याण साकोस’
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । देशभरका उत्कृष्ट सहकारी मध्ये कर्णाली प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था छनोट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) ले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीहरुलाई पुरस्कृत गर्दै आएको छ । सोही विधा अनुसार प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ मा संचालित उक्त संस्था यस बर्षको कर्णाली प्रदेश स्तरिय उत्कृष्ट संस्था बनेको हो ।

      नेफ्स्कुनको २०७७ श्रावण ३२ गते सम्पन्न भएको ३३ औँ स्थापना दिवसको अवसरमा सात वटै प्रदेशबाट उत्कृष्ट घोषणा गरिएको हो ।

      जनकल्याण साकोस २०५२ सालमा स्थापना भई निरन्तर सदस्यहरुलाई वित्तिय सेवा प्रवाह गरिरहेको छ । गतबर्ष जिल्ला स्तरिय उत्कृष्ट साकोस घोषणा भएको जनकल्याण साकोसले यस बर्ष भने कर्णाली प्रदेशमा नै उत्कृष्ट हुन सफल भएको छ ।

      कुल पुँजी १६ करोड र २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण साकोसको कार्यक्षेत्र वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका रहेको छ । पछिल्लो समय संस्थाको समग्र वृद्धि विकास र सदस्य केन्द्रित सेवाले नै संस्थाले उत्कृष्टता हासिल गरेको संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले बताए ।

      व्यवस्थापक न्यौपानेले भने – ‘हामिले पछिल्लो समय सदस्य सेवालाई विशेष ध्यान दिएका छौँ, नयाँ प्रविधिको अवलम्बन गर्दै सहकारी क्षेत्रको सुधारका लागि आवश्यक सबै मापदण्डहरु पुरा गरेका छौँ । यसले गर्दा सदस्यहरुको विश्वास बढेको छ भने सँगसँगै संस्थाको कुल पुँजीमा समेत वृद्धि भएको छ ।’ संस्थाले वित्तिय सेवाका अतिरिक्त एस.एम.एस., मोबाइल बैंकिङ र रेमिट्यान्स सेवा समेत उपलब्ध गराएको छ ।

      नेफ्स्कुनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायीक साकोस विकास कार्यक्रम (प्रोब्यासन) कार्यक्रममा आवद्ध भए पश्चात संस्थाको विकासले गति लिएको संस्थाका अध्यक्ष महेन्द्र प्रसाद शर्माले बताए ।

      अध्यक्ष महेन्द्र प्रसाद शर्माले भने – ‘प्रोवेशन कार्यक्रमले संस्थाको वित्तिय सूचकहरु सुधार गर्छ, संस्थालाई व्यवस्थित र सुशासन कायम गरि दिर्घकालसम्म स्वस्थ रुपमा सञ्चालन गर्न सहयोग गर्छ ।’ कोभिड (१९ को सामना गर्न संस्थाले स्थानीय तहलाई रु. २ लाख नगद सहयोग समेत गरेको छ ।

      सामाजिक उत्तरदायित्व सहितको वित्तिय सेवा दिईरहेको जनकल्याण साकोसको ध्यये समुदायको उत्कृष्ट वित्तिय र व्यवसायिक साकोस रहेको छ । संस्थाले निकट भविष्यमा नै नेपाल स्तरको ब्राण्डिङ कार्यक्रम प्रोवेशन को ब्राण्ड प्राप्त गरि नेपाल कै गुणस्तर चिन्ह प्राप्त बचत तथा ऋण सहकारीको रुपमा आफुलाई चिनाउने अध्यक्ष शर्माले बताएका छन् ।
      जनकल्याण साकोससँगै देशभरबाट किसान कल्याण साकोस, सुनसरी सर्वोत्कृष्ट साकोस बनेको छ ।
      यस्त महिला सर्वोत्कृष्ट साकोस अन्र्तगत नीलकण्ठ महिला साकोस, धादिङ छनोट भएको छ भने प्रदेश १ बाट डाँफे साकोस, झापा, प्रदेश २ बाट सगुन साकोस, सर्लाही, र बाग्मति प्रदेशबाट ज्योती मिर्मिरे सामुहिक साकोस, काभ्रे उत्कृष्ट छनोट भएका छन् ।

      यसैगरी गण्डकी प्रदेशबाट भिमकुल साकोस, गोरखा, प्रदेश ५ बाट, हाम्रो मध्यवर्ती साकोस, बर्दिया, र सुदुरपश्चिम प्रदेशबाट जनज्योती साकोस, कन्चनपुर उत्कृष्ट छनोट भएका छन् भने उत्कृष्ट बचत तथा ऋण जिल्ला सहकारी संघ अन्र्तगत जिल्ला बचत तथा ऋण सहकारी संघ, काठमाण्डौँ छनोट भएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: उत्कृष्ट छनाेट

        Related Posts

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर
        अर्थ खबर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        ३२ श्रावण २०७७, आईतवार १४:३९
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        ३२ श्रावण २०७७, आईतवार १४:३९
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        ३२ श्रावण २०७७, आईतवार १४:३९
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        ३२ श्रावण २०७७, आईतवार १४:३९
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        ३२ श्रावण २०७७, आईतवार १४:३९
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        ३२ श्रावण २०७७, आईतवार १४:३९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.