Thursday, August 18, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      दुल्लू नगरपालिका : सूचना प्रविधिमा अन्य स्थानीय तहभन्दा अग्रणी भूमिकामा

      नविन शाही by नविन शाही
      २७ श्रावण २०७७, मंगलवार ११:०७
      102
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      दुल्लू नगरपालिका : सूचना प्रविधिमा अन्य स्थानीय तहभन्दा अग्रणी भूमिकामा

      दुल्लू नगरपालिका । तस्वीर : नविन शाही

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । बदलिदो समयको मागसँगै सूचना प्रविधिको पनि त्यतिकै प्रयोग बढ्दै आएको छ । शिक्षा, स्वास्थ्य लगायतका जनताका आधारभुत आवश्यकतामा समेत सूचना प्रविधिको उच्चतम् प्रयोग भएको पाइन्छ ।

      सूचना प्रविधिको पँहुचको पहिलो माध्यम नै ईन्टरनेट सेवा मानिन्छ । तर कर्णाली प्रदेश भौगोलिक रुपमा विकट छ जसका कारण सबै स्थानिय तहमा ईन्टरनेटको पँहुच छैन । त्यसका बावजुत दैलेखको दुल्लू नगरपालिकाले अन्य स्थानीय तहको तुलनामा सूचना प्रविधिसम्बन्धी थुप्रै उदाहरणीय कार्य समेत गरिसकेको छ ।

      नगरपालिकाभित्र निःशुल्क डाटा सर्भरको लागि १० किलोमिटर अप्टिकल फाइवर विस्तार गरेको दुल्लू नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।

      उनका अनुसार गत आर्थिक वर्षमा १० किलोमिटर फाइवर विस्तार गरिएकोमा चालु आ.व.मा १० किलोमिटर थप विस्तार गर्न लागिएको छ ।

      नगरको आफ्नै लगानीमा नागरिकलाई अप्टिकल फाइवर विस्तार गर्नेे कर्णालीको पहिलो नगरपालिका समेत बनेको छ । जसको कारण नगरपालिकाभित्र रहेका सबै वडा र सामुदायिक विद्यालयमा ईन्टरनेट सेवाको पँहुच पुगेको मेयर भण्डारीले बताए ।

      नगरपालिकामा चारवटा नेटको एक्सिस रहेको छ भने टेलिमेडिसियनको लागि दुल्लू अस्पतालमा संचालनको तयारी गरिएको मेयर भण्डारीले जानकारी दिए ।

      सूचना प्रविधिको अधिकतम् प्रयोग गरि नागरिकको चेतनास्तरमा बृद्धि गराउने नगरपालिकाको लक्ष्य रहेको छ । ‘जनतालाई ईन्टरनेट सेवा विस्तार गरि विद्युतीय उपकरणको उचित प्रयोग गर्ने बानीको विकास गर्दै डिजिटल नगरपालिकाको अवधारण ल्याईने छ’ मेयर भण्डारीले भने, ‘त्यसका लागि नगरपालिकाबाट आवश्यक बजेट र सम्बन्धित निकायमा विशेष पहल जारी रहनेछ ।’

      दर्जनौं विद्यालयमा आइसीटी ल्याव

      नगरपालिकामा सञ्चालित सबै सामुदायिक विद्यालयमा आईसिटी ल्याव सञ्चालन गर्ने योजना अनुसार हाल एक दर्जन विद्यालयमा ल्याव प्रयोग गरिएको छ । नगरभित्र ५८ सामुदायिक विद्यालय संचालनमा रहेका छन् ।

      नगरपालिकाका विजया माध्यामिक विद्यालय, सरस्वतीदेवी माध्यामिक विद्यालय, धुलेश्वर माध्यामिक विद्यालय, प्रेमदेव माध्यामिक विद्यालय, भालेश्वर माध्यामिक विद्यालयमा आईसिटी ल्याव सञ्चालन गरिएको छ ।

      त्यस्तै कालिका आधारभुत विद्यालय, ज्वाला आधारभुत विद्यालय, सूर्यदय आधारभुत विद्यालयमा समेत उक्त ल्याव सञ्चालनमा ल्याइएको मेयर भण्डारीले जानकारी दिए ।

      सामुदायिक विद्यालयको आफ्नै वेवसाइट

      नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किर्तिखम्बको आफ्नै वेवसाइट सञ्चालनमा आएको
      छ । यो विद्यालय दैलेख जिल्लामै सामुदायिक विद्यालयहरुमध्ये आफ्नै वेवसाइट संचालन गर्ने पहिलो विद्यालय हो ।

      दुल्लु नगरपालिकास्थित उक्त विद्यालयले समयानुकुल सूचना प्रविधिमा अग्रहणी भूमिका निर्वाह गर्न सामुदायिक विद्यालयहरुमध्ये दैलेखमै पहिलो वेवसाइट सञ्चालन गर्ने विद्यालयको रुपमा पहिचान स्थापित गरेको छ ।

      विद्यालयको वेवसाइट जततउस्ररलचककपमगििग।यचन मार्फत विद्यालयका जानकारीमूलक सूचना सन्देश पढ्न र हेर्न सकिन्छ । विद्यालयका शिक्षक निराजन हमाल, पवन कुमार थापा र तेजबहादुर शाही लगायतका शिक्षकहरुद्वारा निःशुल्क वेवसाइट निर्माण गरिएको हो ।

      विद्यालयमा ई–हाजिर र सिसिक्यामेरा

      पठन–पाठनलाई निरन्तरता दिनको लागि सबै विद्यालयमा ई–हाजिर जडान गरिएको छ । जसको कारण शिक्षक र विद्यार्थी दुवैको नियमित विद्यालय उपस्थित हुने बानीको विकास भएको मेयर भण्डारीको भनाई छ ।

      त्यस्तै नगरपालिकाले सामुदायिक विद्यालयहरुमा संचालित विभिन्न गतिविधिलाई क्यामेरामा कैद गर्न सिसिटिभी क्यामेरा जडान गरिएको छ भने अन्य विद्यालयहरुमा क्यामेरा जडान गर्ने तयारी रहेको मेयर भण्डारीको भनाई छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        २७ श्रावण २०७७, मंगलवार ११:०७
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        २७ श्रावण २०७७, मंगलवार ११:०७
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        २७ श्रावण २०७७, मंगलवार ११:०७
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        २७ श्रावण २०७७, मंगलवार ११:०७
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        २७ श्रावण २०७७, मंगलवार ११:०७
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        २७ श्रावण २०७७, मंगलवार ११:०७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement