सुर्खेत । निशुल्क टेलिमेडिसियन जडान गर्न स्थानिय तहका प्रमुखहरूसँग अनुराेध गरिएकाे छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बालराेग विशेषज्ञ डाक्टर नवराज केसीले अनुराेध गरेका हुन् ।
दूर्गम् कर्णालीका हरेक हेल्थपोस्टहरुमा निसुल्क टेलिमेडिसियन जडान गरी देश-बिदेशका बिशेषज्ञ चिकित्सकसँग गाउ जोड्ने अभियान सुरू गरिएकाेले उक्त कार्यका लागि स्थानिय तहले समन्वय गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत अनुराेध गरेका छन् ।
डाक्टर केसीले सुर्खेतका एक बाढिपीडित बालकलाइ उदृत गर्दै आफ्नाे फेसबुकमार्फत लेखेका छन् :