Saturday, May 21, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      काेराेनाकाे भयावह स्थिति : सचेतना जगाउन प्रहरीको सक्रियता, नागरिकको लापर्बाही

      नविन शाही by नविन शाही
      २० श्रावण २०७७, मंगलवार १०:३२
      115
      SHARES
      1.3k
      VIEWS
      FacebookTwitter
      काेराेनाकाे भयावह स्थिति : सचेतना जगाउन प्रहरीको सक्रियता, नागरिकको लापर्बाही

      काेभिड-१९ सम्बन्धी जिल्ला प्रहरी कार्यालय सुर्खेतद्वारा प्रदर्शन गरिएकाे र्याली । तस्वीर : नविन शाही

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । विश्वभर फैलिएको कोरोना भाइरसबाट सर्ने कोभिड –१९ को स्थिति भयावह बन्दै गएको छ । नेपालमा लक्षण विनाको संक्रमितहरु थपिदैं जाँदा हलुका रुपमा लिइएपनि पछिल्लो समय लक्षण सहितका संक्रमितहरु थपिदा स्थिति भयावह बन्ने संकेत देखिएको हो ।

      सरकारले गत २०७६ चैत्र ११ गतेदेखि देशभर लकडाउन भयो । लकडाउनको १२० दिनपछि २०७७ साउन ७ गते लकडाउन अन्त्य भएको घोषण गरियो । त्यस अवधिसम्ममा देशभर १८ हजार ९४ जना संक्रमित संख्या पुगेको थियो भने कर्णाली प्रदेशमा संक्रमितको संख्या १७ सय ८३ रहेको थियो । जसमध्ये कोरोनाको कारण देशभर मृत्यु हुनेको संख्या ४२ पुगेको थियो भने कर्णालीमा ६ जना रहेको थियो ।

      तर, लकडाउन खुलेपछि सोमबारसम्म देशभर २ हजार २ सय ३८ जना नयाँ संक्रमित थपिए भने कर्णालीमा २ सय १६ जना थपिएका छन् । त्यस्तै देशभर १५ जनाको मृत्यु भएको छ भने कर्णालीमा मृत्यु भएको छैन । यो जम्मा १२ दिनको तथ्यांक हो ।
      लकडाउन अवधिमा एम्बुलेन्स र अतिआवश्यकीय ढुवानी सेवामात्र सुचारु अवस्थामा थिए भने अन्य निजि तथा सार्वजनिक यातायातहरु पूर्ण रुपमा बन्द गरिएको थियो ।
      लकडाउनको कारण नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा आवत–जावत गर्न सहज नभएपछि कोरोना संक्रमणको ग्राफ पनि अहिलेको तुलनामा कम देखिएको थियो ।

      Image may contain: one or more people, people standing and outdoor
      नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रमा विल भुक्तानीका लागि लागेकाे उपभाेक्ताहरूकाे लाइन । तस्वीर साैजन्य : जीवन शाही

      गत साउन ७ गतेको लकडाउन अन्त्य भएको घोषणा सँगै होटल, रेष्टुरा लगायतका सबैजसो व्यावसाय खुलेका छन् । व्यवसाय खुलेसँगै मानिसको चहलपहल निकै बढेको पाइएको छ ।

      सरकारले घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउने र सेनिटाइजर प्रयोग गर्ने, सामाजिक (भौतिक) दुरी कायम गर्ने, हात नमिलाउने जस्ता क्रियाकलाप गर्न अनुरोध गरेको छ । तर पछिल्लो समय नागरिकमा भने कोरोनाको कुनै सन्त्रास देखिएको छैन । जसको कारण सरकारले तोकेको निर्देशनको पालना अति कम रुपमा देखिएको वीरेन्द्रनगरका स्थानीयको भनाई छ ।

      ‘बजारमा हेर्दा कोरोना महामारी छैनकी भन्ने महसुस हुन्छ तर समाचार पढ्दा र सुन्दा बाँचिदै भन्ने लागिरहेको छ’ स्थानीय वीरेन्द्र शाहीले भने, ‘मनमा चिन्ता र डर दुवै छ । तर स्वास्थ्यलाई ख्याल गरिएको छैन । मास्कको प्रयोग कँहीकतै गरिएपनि । एकजनाले मात्र आफु बाँच्छु भन्नु गलत छ ।’

      प्रहरीले कडाई गर्दा समेत नागरिकले मास्क प्रयोग गर्न भने छाडिसकेका छन् । ‘जरिवाना पर्ने डरले प्रहरीलाई देख्नेवित्तिकै मास्क लगाउछौं नभए लगाउँदैनौं’ दिपेन्द्र कार्कीले भने ।
      नागरिकलाई कोरोनाबाट जोगाउन गृहमन्त्रालयले पनि उत्तिकै पहल थालेको छ । ‘संक्रामक रोग नियन्त्रण ऐन, २०२०’ अन्र्तगत कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन गृहमन्त्रालयले विभिन्न प्रयास गरेको छ ।

      Image may contain: one or more people and outdoor

      सोही अन्र्तगत अनिवार्य रुपमा मास्क नलगाउने व्यक्तिलाई हाल एक सय रुपैयाँ जरिवाना समेत तिर्न लगाएको छ । गृह मन्त्रालयको सोही निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिड्नेहरुबाट ९५ हजार राजश्व उठाएको छ । जसमध्ये १६ सय ६५ जना कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक दिल्लीराज पन्तले जानकारी दिए ।
      कोरोना महामारी सम्बन्धि प्रहरीले यस अवधिमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिएको प्रहरी उपरिक्षक पन्तले जानकारी दिए ।

      ‘कोरोना महामारीबाट बच्नका लागि जिप्रका सुर्खेतद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ’ प्रहरी उपरिक्षक पन्तले भने, ‘जसअनुसार वीरेन्द्रनगरका चौक–चौकमा माइकिङ गर्ने, प्लेकार्ड र व्यानरसहित ¥याली प्रदर्शन, मास्क लगाउन सिकाउने र नलगाई हिड्नेलाई जरिवाना तिराउने कार्य भैरहेको छ ।’

      सोही कार्यक्रम अन्र्तगत जिल्ला प्रशासनको अनुमति पासबेगर जिल्लाबाहिरबाट आउने र जिल्ला बाहिर जाने सवारी साधनहरुलाई कार्वाही समेत गरिएको छ । जसअनुसार हालसम्म सुर्खेतदेखि काठमाडौंका लागि छुटेका २ वटा बसलाई नियन्त्रणमा लिई जरिवाना भराइएको छ भने कालिकोटका लागि छुट्न लागेको ३ वटा सवारी साधनलाई कार्वाही गरिएको छ ।

      काठमाडौंका लागि छुटेका ती बसहरुले यात्रुलाई आफुसँग सवारी अनुमति पास भएको भन्दै झुक्याएर प्रतिव्यक्ति चार हजारका दरले भाडा लिएको पाइएपछि उनिहरु कार्वाहीमा परेका हुन् । उनिहरुले प्रति बस २७ हजार ३ सय जरिवाना तिरेको प्रहरी उपरिक्षक पन्तले जानकारी
      दिए ।

      ‘यस्ता विभिन्न कार्वाही र जनचेतनामुलक कार्यक्रम गर्दा समेत नागरिकले अटेर गरेको पाइएमा संक्रामक रोग नियन्त्रण ऐन २०२० अन्र्तगत एक महिनासम्म कैद हुनसक्ने कानूनी व्यवस्था रहेको छ’ पन्तले भने, ‘सोही प्रावधान अनुसार हामी कार्वाही गर्न तयार हुन्छौं ।’

      Image may contain: one or more people, people standing, crowd and outdoor

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: काेराेना कहर

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २० श्रावण २०७७, मंगलवार १०:३२
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २० श्रावण २०७७, मंगलवार १०:३२
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        २० श्रावण २०७७, मंगलवार १०:३२
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        २० श्रावण २०७७, मंगलवार १०:३२

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        २० श्रावण २०७७, मंगलवार १०:३२

        एलन मस्कले किने – ट्ठीटर ।

        २० श्रावण २०७७, मंगलवार १०:३२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement