Saturday, May 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      आफु अनुकुलको कम्पनीले काम नपाउने भएपछि अधिकृतद्वारा टेण्डर रद्ध

      नविन शाही by नविन शाही
      १६ श्रावण २०७७, शुक्रबार ०२:१०
      189
      SHARES
      2.1k
      VIEWS
      FacebookTwitter
      आफु अनुकुलको कम्पनीले काम नपाउने भएपछि अधिकृतद्वारा टेण्डर रद्ध
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत ।
      दैलेखको एक गाउँपालिकाका कार्यालय प्रमुखले आफु अनुकुलको निर्माण कम्पनीले काम नपाउने भएपछि टेण्डर रद्ध गरेको खुलेको छ । जिल्लाको भैरवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाले यस्तो कार्य गरेको खुलेको हो ।
      गाउँ कार्यपालिकाको कार्यालयले २०७६ साल फागुन ५ गते प्रथम पटक प्रकाशित ३० औं दिने सिलबन्दी बोलपत्र आह्वानको सूचना प्रकाशित ग¥यो ।
      सूचना अनुसार ठेक्का नम्बर २३।२०७६।०७७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण भैरवी ५ र ठेक्का नम्बर २४।२०७६।०७७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र भैरवी ६ भवन निर्माणका लागि ईजाजत प्राप्त निर्माण व्यवसायीहरुद्वारा सिलबन्दी आह्वान गरिएको थियो ।
      सोही सूचनाका आधारमा १० वटा निर्माण व्यवसायीहरुले बोलपत्र दर्ता गराएका थिए ।
      सूचना प्रकाशित मितिको ३१ औं दिन सिलबन्दी बोलपत्र खोल्दा रोहित कन्स्ट्रक्सन र रामचन्द्र निर्माण सेवा पहिलो नम्बरमा थिए भने दोस्रो नम्बरमा पूर्णिमा कन्स्ट्रक्सन रहेको थियो ।
      कार्यालयले आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण भैरवी ५ का लागि ३३ लाख ४० हजार २ सय ६६ रुपैयाँ १९ पैसा भ्याट र कन्टीजेन्सी बाहेकको दरमा र अर्को आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण भैरवी ६ को पनि सोही बराबरको रकममा टेण्डर आह्वान गरेको थियो ।
      बोलिएको दररेटमा सबैभन्दा बढि रकम घटेर पहिलो नम्बर हुने उक्त कम्पनीले स्वास्थ्य केन्द्र भवन निर्माण भैरवी ५ को लागि ३० प्रतिशत र स्वास्थ्य केन्द्र भवन निर्माण भैरवी ६ को लागि १८ प्रतिशतमा घटेर काम सम्पन्न गर्ने कवुल गरेको थियो ।
      तर उक्त कम्पनीले भने सिलबन्दी बोलपत्रमा माग गरेअनुसारको धरौटी रकम जम्मा गरेको बैंक भौचर र स्वघोषणा पत्र बोलपत्रमा संलग्न नराखेको पाइएको थियो ।
      सूचनाको २ नम्बर बुदाँमा ‘बोलपत्रको प्रत्येक पानामा सहिछाप गरी देहाय बमोजिमको कार्यको लागि नियमानुसारको धरौटी रकम सिलबन्दी बोलपत्र साथ कम्तिमा ४ महिना (१२० दिन) म्याद भएको जमानीपत्र (विड वण्ड) वा यस कार्यालयको नाममा सिभिल बैंक भैरवी शाखामा रहेको ग ३ ०६६१०१८२९०६०४७ धरौटी खातामा धरौटी वापतको रकम जम्मा गरेको सक्कलै बैंक भौचर सिलवन्दी बोलपत्रका साथ संलग्न राखि यस कार्यालयमा दर्ता गर्नुपर्नेछ ।’ भनि उल्लेख गरिएको छ ।
      उक्त निर्माण कम्पनी र अधिकृत थापाको मिलेमत्तो भएकोले आलटाल गरी सोही कम्पनीलाई छनौट गरिएको अन्य निर्माण कम्पनीका प्रतिनिधीको आरोप छ ।
      नियमानुसार बोलपत्र खोलिएपश्चात घटाघटबाट छनौट भएको पहिलो निर्माण कम्पनीले पेश गरेका कागजात पूर्ण नभए क्रमशः दोस्रो निर्माण कम्पनीलाई छनौट गरि आशय पत्रको सूचना सार्वजनिक गरिनुपर्ने हो तर अधिकृत थापाले भने उक्त आफु अनुकुल छनौट भएको कम्पनीले ठेक्का नपाउने भएपछि आशय पत्रको सूचना सार्वजनिक नगरेको पूर्णिमा कन्स्ट्रक्सनका प्रोपराईटर रमेश हमालको भनाई छ ।
      दोस्रो नम्बरमा रहेको पूर्णिमा कन्स्ट्रक्सनले दुईवटै भवन निर्माणको लागि जम्मा रकमको १७.५÷१७.५ प्रतिशन घटेर काम गर्ने कवुल गरेको थियो ।
      कार्यालयले टेण्डरका लागि निर्माण कम्पनी छनौट भएको ४ महिनासम्म पनि आशय पत्रको सूचना सार्वजनिक नगरेर मिति २०७७ असार २१ गते टेण्डर रद्द गरेको सूचना निकालेको छ ।
      यता, कार्यालयले भने कोरोना भाइरसबाट सर्ने रोग कोभिड १९ को कारण देखाउदै टेण्डर रद्द गरिएको बताएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमितता

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        १६ श्रावण २०७७, शुक्रबार ०२:१०
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        १६ श्रावण २०७७, शुक्रबार ०२:१०
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        १६ श्रावण २०७७, शुक्रबार ०२:१०
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १६ श्रावण २०७७, शुक्रबार ०२:१०
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १६ श्रावण २०७७, शुक्रबार ०२:१०
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        १६ श्रावण २०७७, शुक्रबार ०२:१०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement