सल्यान । सल्यानकी एक युवतीले आत्महत्या गरेकी छन् । जिल्लाकाे कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर बस्ने चाम्रे कामीकाे छाेरी सुनिता कामीले आत्महत्या गरेकी हुन् ।
विहिबार विहान ६ बजे घर नजिकैकाे सल्लाकाे रूखमा बरियाेकाे पासाे लगार्इ झुण्डिएर आत्महत्या गरेकाे प्रहरी चाैकी काभ्रेले जनाएकाे छ ।
कार्यालयका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।