Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

कार्यालय स्थापना सँगै करको दायरा बढाईने छ : प्रमुख माझी

दुल्लु खबर by दुल्लु खबर
१४ श्रावण २०७७
104
SHARES
1.2k
VIEWS
FacebookTwitter
कार्यालय स्थापना सँगै करको दायरा बढाईने छ : प्रमुख माझी
https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif

गुल्मी । जिल्लामा कर कार्यालयको स्थापना भएपश्चात् करको दायरा बढाईने करदाता सेवा कार्यालयका प्रमुख विनोद कुमार माझीले बताएका छन् । आज जिल्ला सदरमुकाम तम्घास स्थित रेसुङ्गा नगरपालिका १ क्याम्पस रोडमा कार्यालयको स्थापना कार्यक्रममा बोल्दै प्रमुख माझीले यस्तो बताएका हुन् ।

करदाताहरुको सेवालाई मध्यनजर गर्दै जिल्लामा करदाता सेवा कार्यालयको स्थापना भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगपालिका १ क्याम्पसरोडमा कार्यालय स्थापना गरेको हो । जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पाल्पा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धी शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु बुधबारदेखि शुभारम्भ गरिएको कार्यालयका प्रमुख माझीले बताए ।

जिल्लामा करदाता सेवा कार्यालयको स्थापनाले सिङ्गो गुल्मेलीहरुमा खुसी थपिएको छ । व्यवसायीहरुलाई सहज हुनाले व्यवसाय गर्न चाहानेको मनोबल बढेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । व्यवसायीले तिर्ने राजस्व भन्दा जाँदा आउँदाको भाडा बढी लाग्नाले जिल्लावासीलाई मार पुगेको थियो अध्यक्ष भलामीले भने, ‘सामान्य प्रकारको राजस्व तिर्न पनि पाल्पा धाउनुपर्ने वाध्यताले व्यवसायी वाक्क परेका थिए । करदाता सेवा कार्यालय तम्घास मै आएकाले व्यवसायी साथै जिल्लावासीहरुमा खुसी थपिएको छ ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले तिर्नं नपाएको कर पनि अब सहज रुपमा तम्घासबाटै तिर्न पाउँदा व्यवसायीहरु हर्षित बनेको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ । करदाता सेवा कार्यालय गुल्मीमा कर सम्वन्धी सबै प्रकारका सेवाहरु प्रदान गरिने छ । कार्यालय स्थापनापछि धेरै जना करमा आवद्ध हुने कार्यालयले विश्वास लिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु
समाचार

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु

बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान
समाचार

बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय
प्रदेश

सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय

कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…
मुख्य समाचार

कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?
अन्तर्राष्ट्रिय

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु
समाचार

भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु

बुलबुलेबाट उद्दार गरिएकाे जरायाेकाे मृत्यु

१४ श्रावण २०७७
बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

बाहिरी जिल्लामा स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

१४ श्रावण २०७७
सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय

सुर्खेत क्याम्पस (शिक्षा)का पूर्व विद्यार्थीहरू एकिकृत, क्याम्पसको सर्वाङ्गीण विकास गर्ने निर्णय

१४ श्रावण २०७७
कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…

कांग्रेसमा बरियताक्रम ख्याल नगर्दा…

१४ श्रावण २०७७
विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

१४ श्रावण २०७७
भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु

भाउजुलाई कुटपिट गरेर भागेका युवा उपचारको क्रममा मृत्यु

१४ श्रावण २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.