Saturday, May 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      पहाडे पहिरोको पिरलो

      तिर्थ सुनार by तिर्थ सुनार
      १४ श्रावण २०७७, बुधबार ०६:३५
      97
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      अझै विभेदको चपेटामा दलित
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

       कर्णाली पहाडी तथा हिमाली क्षेत्रले ढाकिएको छ । यहाँको भुगोलनै डाँडाकाँडा र हिमाल मिलेर बनेको छ । भित्तामा गाउँ छन् भने सदरमुकाम पनि डाँडामा छन् । अधिकांश गाउँ भिरालो जमिनमा अवस्थित छन् । जबकी बस्न अनउपयुक्त ठाउँमा पनि कर्णालीका कयौँ ठाउँमा बस्ती बसेका छन् । तर बाध्यताले ती क्षेत्रमा बस्ती ठढिएका हुन् । यतिबेला विश्व कोरोना भाइरस न्यूनीकरणको लडाइँमा छ । अर्कोतिर मौसमी वर्षापछि आएको बाढी पहिरोले जनधनको ठूलो क्षति भएको छ । कोरोना त्रासमा पहिरोबाट विस्थापित चिन्तित छन् । कर्णालीमा यो वर्षाको समयमा मात्रै करिब दुई दर्जन बढी मान्छेले ज्यान गुमाइ सकेका छन् भने करोडौ धनजनको क्षति भएको छ । पुस्तौँदेखिनै बस्ती विकासमा ध्यान नदिँदा बाढी पहिरोको मारमा सोझा सर्वसाधारण परिरहेका छन् । कमजोर धरातलदेखि खोला किनारसम्म बस्ती छन् ।

      यतिबेला सुरक्षित स्गानको खोजी गरिएन । जोखिमयुक्त ठाउँमा बस्ती भएकाहरु यो समयमा आनन्दले बस्न पाउँदैनन् । रातदिन जाग्राम (अनिधो) भएर बर्खाको समय बिताउँछन् । पहिरो जाने डर भए पनि अर्को ठाउँ ओत लाग्ने ठाउँ नहुँदा ज्यानलाई बाजीमा राखेर बर्खा कटाउन बाध्य छन् कर्णालीवासी । कतिखेर पहिरो आउँछ वा झर्छ पहिरो भन्ने चिन्तामै उनीहरुको बर्खा कट्छ । तर स्थानीय र प्रदेश सरकार बस्ती विकासभन्दा आफ्नो सेवासुविधा बढाउनमा केन्द्रित भए । दैवी प्रकोपको पूर्व तयारी गर्ने समयमा कर्णाली प्रदेश सरकार र सांसद जनप्रतिनिधिलाई सेवासुविधा निर्धारण गर्न ठीक्क भए । राजनीति पेशा नभएर सेवा भएकाले जनप्रतिनिधिलाई सेवासुविधाभन्दा असुरक्षित बस्तीलाई सुरक्षित स्थानतमा स्थानान्तर गर्न सरकार र सांसदको ध्यान केन्द्रित हुनुपर्थ्यो । तर विडम्बना त्यो हुन् सकेन ।

      जसले गरिब तथा निमुखाका घर पहिरोले बगायो । केही मृत्युको सिकार भए । पूर्व तयारी गरेर बस्ती स्थानान्तरण गरेको भए मानवीय क्षति कम हुन सक्थ्यो । तर बस्ती स्थानान्तरण गर्नेबेला सरकार र सांसद सेवासुविधामा कति बनाउने मै व्यस्त भए । प्रदेश र स्थानीय तहका सरकार घर अगाडि नै आउँदा पनि कर्णालीका जोखिम बस्ती व्यवस्थित हुन सकेका छैनन् । कर्णालीमा बर्खाका कारण हुने ठूलो मानवीय र धनजनको क्षति कम गर्न प्रदेश तथा स्थानीय सरकारको हातेमालो हुन आवश्यक छ । दुवै सरकार मिलेर बस्ती विकास गर्दा बर्खाको समयमा कम मानवीय क्षति हुन सक्छ । बस्ती, खाद्यान्न र प्रशासनिक क्षेत्र मिलाएर बस्ती विकास हुँदा खेतीयोग्य जमिन पनि मासिँदैन । बस्ती पनि सुरक्षित हुन्छ । बस्ती बसाउँदा सर्वसाधारणले पनि धरातलको अवस्था परीक्षण गर्न आवश्यक छ । जहाँनेर पायो त्यहीँनेर घर बनाउँदा पनि बाढी पहिरोको जोखिममा पर्न सक्छ ।

      नेपालमा कुनै पनि समयमा विपद् आउन सक्ने सम्भावना रहेको मानिन्छ । प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय क्षति हुँदै आएको छ । बाढी तथा पहिरोजस्ता प्राकृतिक प्रकोपबाट कर्णाली उच्च जोखिममा छ । युनिसेफका अनुसार विपत्तिको जोखिमका सन्दर्भमा नेपाल क्रमश: ११औं र १६औं स्थानमा छ । युनिसेफका अनुसार भारतीय र युरोसियन जमिन एक-आपसमा ठोक्किएको भूभाग माथि नेपाल अवस्थित छ । नेपाल जलवायु परिवर्तनका असरबाट पनि जोखिममा रहेको छ र यहाँ तापक्रम बढ्दै जानुको साथै वर्षा पनि अनियमित हुने गरेको छ । जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकूल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपहको सम्भावना बढ्दै जान्छ ।

      युनिसेफलाई आधार मान्ने हो भने हाल विद्यमान असमानतालाई जलवायु परिवर्तनले झनै कठिन बनाउँछ । बाढी र पहिरो जस्ता यससँग सम्बन्धित जोखिम विद्यमान उच्च गरिबी र खानेपानी तथा सरसफाइ जस्ता अत्यावश्यक सेवाहको पहुँचसँग मिसिन जान्छन् र नेपालको सन्दर्भमा देशका सबैभन्दा पिछडिएका प्रदेश कर्णाली र दक्षिणी तराईको प्रदेश २ ले कैयौं पटक खडेरी र बाढीको सामना गरिसकेका छन् । सन् २०३० सम्ममा जलवायु परिवर्तन र विपद्हरुका कारण हासिल गरिसकिएका विकासलाई पुनः पहिलेकै स्थितिमा पुर्याउने र १ करोड ८० लाखभन्दा बढी जनसंख्यालाई गरिबीतर्फ धकेल्ने सम्भावना रहेको युनिसेफको आकलन छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        १४ श्रावण २०७७, बुधबार ०६:३५
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        १४ श्रावण २०७७, बुधबार ०६:३५
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        १४ श्रावण २०७७, बुधबार ०६:३५
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १४ श्रावण २०७७, बुधबार ०६:३५
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १४ श्रावण २०७७, बुधबार ०६:३५
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        १४ श्रावण २०७७, बुधबार ०६:३५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement