सुर्खेत । सल्यान घर भएका एक युवक बबर्इ नदीमा वेपत्ता भएका छन् । सल्यानकाे कुमाख गाउँपालिका २ का २० वर्षिय हेमराज बस्नेतकाे नदि तर्ने क्रममा वेपत्ता भएकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
अाइतबार विहान १०:३० बजेट सुर्खेतकाे भेरीगंगा नगरपालिका-५ गेरूवानी र बिर्दियाकाे बाँसगडी नगरपालिका-१ चेपाङ जाेड्ने झाेलुङ्गे पुल तर्ने क्रममा नदीले बगाएर बेपत्ता भएकाे बताइएकाे छ ।
उनकाे खाेजी कार्य तिव्र भइरहेकाे प्रहरीले जनाएकाे छ ।