Sunday, May 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      ‘प्रदेशको राहात मुख्यमन्त्रीको जिल्लाको लागि मात्र रहेछ’

      नविन शाही by नविन शाही
      ११ श्रावण २०७७, आईतवार १०:११
      98
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      ‘प्रदेशको राहात मुख्यमन्त्रीको जिल्लाको लागि मात्र रहेछ’
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । गत असार २५ गते जाजरकोट बारेकोट गाउँपालिकामा गएको भीषण पहिरोले ठूलो धनजनको क्षती भयो । गाउँपालिकाको वडानम्बर ४, ५ र ६ मा गएको पहिरोले पुरिँदा १४ जनाको मृत्यु भयो भने दुईजना अझै बेपत्ता छन् ।
      पहिरोले ५५ घर पूर्ण रूपमा क्षति गरेको छ भने ४२३ घर चर्केका छन् । पहिरोको उच्च जोखिममा ४७७ घर रहेका छन् भने जोखिममा १९७ घर रहेका छन् ।
      पहिरोबाट ६ करोड ४८ लाख १७ हजार क्षति भएको अनुमान गरिएको छ । त्यस्तै १ करोड ३६ लाख ४४ हजार ४ सय बराबरको शौचालयमा क्षति पुगेको छ ।
      ४१ लाख ८० हजार बराबरको खानेपानी संरचना बगेको पाइएको छ भने कुल ८ करोड ८८ लाख ८६ हजार ४ सय बराबरको आर्थिक क्षति भएको गाउँपालिकाको विवरण छ ।
      तर प्रदेश सरकारले उक्त घटनालाई सामान्य रूपमा लिएको स्थानीयको भनाई छ ।
      मुख्यमन्त्री शाहीले आफ्नो जिल्लाका कोही व्यक्तिलाई सामान्य चोट लाग्दा पनि सेनाको हेलिकप्टर वा निजी हेलिकप्टर चार्टर गरेर उद्धार गर्ने तर जिल्लाबाहेकका स्थानमा ठूलो क्षती हुँदासम्म व्यवस्थापनमा अग्रसर नभएको पिडीतको भनाई छ ।
      सिंगो जाजरकोटको बारेकोट रोइरहेको समयमा उनको मनमा कुनै पनि दयाभाव देखिएको छैन । सोही क्षेत्रबाट निर्वाचित सांसद् शक्ति बस्नेत संघीय सरकारमा वन मन्त्री छन् ।
      ‘वनमन्त्री, मुख्यमन्त्री लगायतको टोली आए तर उनीहरूले आश्वासनबाहेक अन्य केही दिएनन्,’ बारेकोटका स्थानीयले वीरबहादुर नेपालीले भने, ‘पीडितलाई आश्वासन होइन, राहत चाहिएको छ, पाल चाहिएको छ, चामल चाहिएको छ । नेताहरूको चिल्लो भाषणले केही हुनेवाला छैन ।’
      प्रदेश सरकारले मृत्यू भएका परिवारलाई राहत दिने भनेर भनेपनि लिखित रूपमा निर्णय गरेको छैन । मृत्यु भएका परिवारलाई गाउँपालिकाले क्रिया खर्च भनेर २५ हजार उपलब्ध गराएको छ । त्योबाहेक पहिरोले आतंक मच्चाई बेघर बनाएको १७ दिन पुग्दा पनि न प्रदेश सरकारले राहत पु¥याएको छ, न त उनीहरूको व्यवस्थापनका लागि कुनै काम नै गरेको छ ।
      ‘हामीले यहाँ खाना पाएका छैनौं, विद्यालयको बास छ,’ बारेकोट–४ का पहिरो पीडित मोतीलाल बिकले भने, ‘विपद्का बेला सरकारको सहयोग पाउँन त मुख्यमन्त्रीको जिल्लाको हुनु पर्ने रहेछ ।’
      बारेकोटका वासिन्दाले ८ पुस २०७५ मा कालीकोटको पलाता गाउँपालिका वडा नं. १ मा भीषण आगलागीको घटना सम्झिदै त्यहाँ आगलागीमा परी ३० घर जलेर खरानी भए । मुख्यमन्त्री शाहीकै गृह जिल्लामा भएको उक्त घटनापछि प्रदेश सरकारले तत्काल राहत र उद्धारका लागि कुनै कसर बाँकी राखेन ।

      हेलिकप्टरमार्फत तत्काल उद्धार र राहतका काम अघि बढे । प्रदेश सरकारले पीडित परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत पनि उपलब्ध गरायो । घटनाको दुई दिनपछि हेलिकप्टरमार्फत बारेकोट पुगेका संघीय सरकारका मन्त्री शक्तिबहादुर बस्नेत र प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट स्थानीयले आश्वासनमात्र पाए, सहयोग पाएनन् ।

      बस्ती उच्च जोखिममा छ सार्नुको विकल्प छैन ः सांसद सिंह

      बारेकोट गाउँपालिका क्षेत्र उच्च जोखिममा भएकोले बस्ती सार्नुको विकल्प नभएको सोही क्षेत्रका प्रदेशसभा सांसद गणेश प्रसाद सिंहले बताएका छन् ।
      उक्त स्थानको अवलोकन गरेर प्रदेश राजधानी फर्किएका सांसद सिंहले आइतबार पत्रकार सम्मेलन गर्दै उनले बारेकोटको दयनीय अवस्था भएको बताए ।
      ‘विश्व खाद्य कार्यक्रमले केही राहत दिएको छ, हामीले केही राहत लिएर गएका थियौं, त्यो पर्याप्त छैन,’ उनले भने, ‘बारेकोटमा जमिन चिरा चिरा परेको छ । त्यहाँका नागरिकको जीउधनको रक्षाका लागि पनि उपयुक्त स्थानमा बसाइँ सार्नुको विकल्प छैन ।
      नागरिकलाई त्यहीँ स्थानमा राख्ने हो भने पनि त्यहाँको भूबनोटको वैज्ञानिक परीक्षण गराएर उनीहरूलाई पुनस्र्थापित गर्न आवश्यक भएको बताए ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        ११ श्रावण २०७७, आईतवार १०:११
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        ११ श्रावण २०७७, आईतवार १०:११
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        ११ श्रावण २०७७, आईतवार १०:११
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        ११ श्रावण २०७७, आईतवार १०:११
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        ११ श्रावण २०७७, आईतवार १०:११
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        ११ श्रावण २०७७, आईतवार १०:११
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement