सुर्खेत । ट्याक्टरकाे ट्रलीले च्याप्दा एकजनाकाे मृत्यु भएकाे छ । भेरीगंगा नगरपालिका ३ डुङ्गी खाेलामा ट्रलीले च्यापिएर ट्याक्टर चालक प्रकाश वलीकाे मृत्यु भएकाे हाे ।
बिहिबार दिउँस भे १ त ६८६२ नम्बरको टयाक्टर तटबन्दको लागि ढुङगा ट्रलीबाट झार्दै थियाे । ट्रली लिप्टले काम नगरेपछि माथी उठाएको ट्रली र्झान जादाँ भेरीगंगा नगरपालिका १२ मसिना बस्ने ट्याक्टर चालक वलीको घटना स्थालमै मृत्यु भएकोे अस्थायीे ट्राफिक पोष्ट कार्यालय छिन्चुले जनाएकाे हाे ।