Wednesday, May 25, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      प्रविधिमैत्री विद्यालय बनाउन सांसदको पहल

      दैलेखका ६ विद्याललार्इ सामाग्री पठाइयाे

      कृष्णप्रसाद अधिकारी by कृष्णप्रसाद अधिकारी
      २३ असार २०७७, मंगलवार ०६:०५
      126
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      प्रविधिमैत्री विद्यालय बनाउन सांसदको पहल
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । सूचना प्रविधि प्रयोगशाला मैत्री सामुदायिक विद्यालय बनाउने कार्यक्रम अन्तरगत दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. १ का ६ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन (आइ.सी.टी.ल्याब) को लागी दैलेखका सांसद पार्वती विशुन्केको पहलमा सङ्घीय सञ्चार मन्त्रालयसँग समन्वय गरी ६ वटा विद्यालयमा सामाग्री आएको हो ।

      दैलेख क्षेत्र नं १ को त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजार दैलेख, सिता जनसहयोग माध्यमिक विद्यालय डुङ्गेश्वर गाउँपालिका, भैरव माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका, शान्ति माध्यमिक विद्यालय गुराँस गाउँपालिका, शिवशक्ति माध्यमिक विद्यालय नौमुले गाउँपालिका, भगवती माध्यमिक विद्यालय महाबु गाउँपालिकामा सामाग्री पुगेको जानकारी आएको छ ।

      प्रत्येक विद्यालयमा २४ वटा कम्प्युटर सेट, १ थान प्रोजेक्टर, १ थान प्रिन्टर, ४ थान सिसिटिभी क्यामेरा १ थान सिसिटिभी मोनीटर, १ थान नेटवर्क भिडियो रेकडर, १ थान, स्विच ¥याक, १ थान राउटर १ थान, लगायतका आइटी सम्बन्धी आवश्यक पर्ने १५ थरिका सामाग्रीहरू पठाएको र उक्त सामग्रीहरू सबै विद्यालयमा प्राप्त भई सकेको विशुन्केले बताइन् ।

      २०७५ साल पौष १ गते सङ्घीय सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण काठमाडौँको संयुक्त लगानीमा देश भरिका सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने र विद्यार्थीलाई प्रविधि मैत्री वातावरणमा युग अनुसारको शिक्षा दिने उद्देश्यले यो कार्यक्रम लागु गरिएको थियो । सोही अनुसार यो कार्यक्रम जिल्ला तहमा पार्नलाई प्रक्रिया पुरा गर्न झन्डै १ महिना लागेको र यी सामाग्रीहरू जिल्ला तहसम्म पुराउँदा झन्डै १९ महिना लागेको छ ।

      कोरोनाले भाइरसको कारणले देश लकडाउन भएको कारण विद्यालय सम्म सामाग्री पठाउन केही समय लागेको समानुपातिक सांसद पार्वती बिशुन्केले बताइन । उनका अनुसार विश्वका अन्य देशका बालबालिका सूचना प्रविधिमा धेरै अगाडी भएको र नेपालका ग्रामीण स्तरका विद्यार्थीहरूलाई प्रविधि र पढाई सँगसँगै जोडन सकेको खण्डमा रोजगारतर्फ पनि जोडिन र बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिने हुँदा आफ्नो विद्यालयलाई छनोट गरी सामाग्री पठाएको हुँदा । ६ वटै माध्यमिक विद्यालयका प्रधानाध्यापक धन्यवाद दिए ।

      बालबालिकासँग भएको सृजनशीलतालाई उजागर गर्न, बाल मैत्री विद्यालय निर्माण गर्न, सामुदायिक विद्यालय सिकाई मैत्री छ भन्ने विश्वासको वातावरण सृजना गर्न र सरल र सहज शिक्षा हासिलमा सबैको पहुँच पु¥याउने उद्देश्यले यो कार्यक्रम आवश्यक भएको आफूले सबै पालिकालाई समेटेर विद्यालय छनोट गरेको उनले बताइन् ।

      लकडाउनले सूचना प्रविधिको बारेमा राम्रो ज्ञान दिएको कारण हामीले युग अनुसार शिक्षा दिन सकेमा मात्र सामुदायिक विद्यालयको गुणस्तर बढ्ने र हाम्रो शिक्षा प्रर्णालीमा सुधार गर्नका लागि यस्ता कार्यक्रम देश भरी सञ्चालन गर्न आवश्यक रहेको सांसदको भनाइ रहेको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        २३ असार २०७७, मंगलवार ०६:०५
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        २३ असार २०७७, मंगलवार ०६:०५
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        २३ असार २०७७, मंगलवार ०६:०५
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        २३ असार २०७७, मंगलवार ०६:०५
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २३ असार २०७७, मंगलवार ०६:०५
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २३ असार २०७७, मंगलवार ०६:०५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement