Tuesday, August 16, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      नेपालमा पनि भित्रियो सलहको झुण्ड

      अभियान by अभियान
      १३ असार २०७७, शनिबार ०९:४४
      152
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      नेपालमा पनि भित्रियो सलहको झुण्ड
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । नेपालमा पनि सलहको झुण्ड भित्रिएको छ । शनिवार विहान बारा जिल्लाको निजगढ नगरपालिका, रौतहटको उत्तरीभेग तथा सर्लाही जिल्लामा सलहको झुण्ड देखिएको त्यहाँका बासिन्दाले बताएका छन् ।निजगढ नगरपालिकामा शनिवार विहान सलह कीराको झुण्ड देखिएपछि कृषि ज्ञान केन्द्र बाराको टोलिले स्थलगत अध्ययन गरिरहेको बुझिएको छ ।

      भारतसँग सिमाना जोडिएका सर्लाहीको नवलपुर र बाराको निजगढमा सलहको झुण्ड देखापरेपछि कृषि मन्त्रालयले नेपालमा पनि सलह भित्रिएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

      कृषि विभागका सूचना अधिकारी महादेव प्रसाद पौडेलका अनुसार सलहनै भएको पुष्टि भएपनि कुन प्रकारको हो भन्ने बारे अझै पुष्टि भएको छैन ।

      मकवानपुरको बकैया हुँदै रौतहट प्रवेश गरेका सलह मकैबारीमा रमाउँदै

      निजगढ नगरपालिकाका स्थानीय बासिन्दाले सलहको झुण्डले बालीनाली खाएर सखाप पार्ने बताएपछि केन्द्रको टोलि अध्ययन गर्न आइपुगेको स्थानीय यादवप्रसाद भण्डारीले बताए ।

      निजगढ नगरपालिकामा शनिवार विहान देखिएको सलह

      उनका अनुसार अधिकांशले यसक्षेत्रमा अधिकांशले हाईव्रिड जातको मकै भित्र्याइसकेता पनि पछिल्लो लटको मकै खेतीमा सलहको झुण्डले क्षति पुर्‍याउने हो कि भन्ने चिन्ता रहेको बताए । निजगढ नगरपालिकाको विभिन्न वडामा चार ओटा झुण्ड बनाएर सलह बसेको स्थानीयले बताएका छन् ।

      भारतको उत्तर प्रदेशमा जेठको दोश्रो साता सलहको झुण्डले बालीनाली सखाप पारेका थिए । नेपालमा पनि आकस्मिक रुपमा एकाएक सलहको झुण्ड देखापरेपछि कृषि मन्त्रालयले  सलहले पुर्‍याउन सक्ने क्षति र यो अवस्थासँग जुध्न  के गर्ने भन्ने बारे शनिवार नै छलफल गर्न लागेको बताइएको छ ।

      के हो सलह किरा ?
      सलह अफ्रीकाको एक स्थानीय फट्याङ्ग्रा प्रजातिको किरा हो । जसको छोटो सिङ हुने गर्दछ । यसले आफ्नो जिवन चक्र सुख्खा क्षेत्र तथा विशेषगरी मरुभुमिको वालुवामा पुरा गर्न सक्दछ ।

      एक वयश्क पोथि सलहले ८० ओटा सम्म अण्डा पार्न सक्दछ भने करीब २ देखि ३ महीनामा वच्चाहरु तयार हुने गर्दछ । वयश्यक भइसकेको सलह ४ देखि ५ महीनासम्म बाँच्ने विज्ञहरुले बताएका छन् ।

      जुन ठाउँमा यसको झुण्ड पुग्छ त्यस आसपासका सम्पुर्ण वनजंगलदेखि बालीनालीहरुका पात, डाँठ र वोक्राहरुमा यसले ठूलो मात्रामा क्षति पु¥याउँदछ । केवल ५ दिनमा १० किलोमिटरको यात्रा तय गर्न सक्ने बताइएको छ ।

      किटविज्ञ समुद्रलाल जोशीका अनुसार सलह किरा बाँच्ने प्रक्रिया दुई चरणको हुने गर्दछ । पहिलो चरणमा समुहवाट एक्लै वस्दछ जसले गर्दा यस्तो वेलामा वोटविरुवामा खासै असर गर्दैन तर दास्रो चरणमा भने यो किरा समुहमा वस्ने हुँदा यसवेलामा यसले आफ्ना वरपरका ठूला रुखदेखि बालीनालीमा ठूलो मात्रामा क्षति पुर्‍याउँछ ।

      अहिले यो किरा यहि दोस्रो चरणमा रहेकाले नै अफ्रिकाहुँदै इरान र पाकिस्तानमा समेत सन्तान उत्पादन गर्दै भारत  र नेपालमा भित्रिएको उनको बुझाइ छ ।

      नेपालमा पनि पश्चिमी भागवाट समुहनै बनाएर आउन सक्ने सम्भावना प्रचुर मात्रामा रहेको उनले बताए । नेपालमा पनि यसले कोशिटप्पुको बालुवामा सन्तान उत्पादन गर्न सक्ने वातावरण रहेको उनले बताए ।

      यसले क्षति पुर्‍याएका रुखहरुमा पुनःपालुवा पलाउन सक्ने न्युन सम्भावना रहेपनि बालीनाली भने नष्ट भएर नै जाने हुन्छ

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: सलह फाैज

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        १३ असार २०७७, शनिबार ०९:४४
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १३ असार २०७७, शनिबार ०९:४४
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १३ असार २०७७, शनिबार ०९:४४
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १३ असार २०७७, शनिबार ०९:४४
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १३ असार २०७७, शनिबार ०९:४४
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १३ असार २०७७, शनिबार ०९:४४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement