Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      महाबु गाउँपालिकाको नीति तथा कार्यक्रम : पूर्वाधार विकास र स्वास्थ्यमा आधारित (पूर्णपाठ सहित)

      नविन शाही by नविन शाही
      १० असार २०७७, बुधबार १३:५२
      109
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      महाबुको नीति तथा कार्यक्रम : १५ शैययाको अस्पतालबाट स्वास्थ्य सेवा र घरदैलोमा विद्युत पु¥याईने
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । दैलेखको महाबु गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँपालिकाका अध्यक्ष जंंगबहादुर शाहीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास र कोरोना लक्षित कार्यक्रमहरु रहेका छन् ।
      प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकासतर्फ सडक निर्माण र स्तरोन्नती कार्यलाई प्राथमिकतामा राखिएको छ । जमध्ये ताराघाट, खरिगैरा गैँडाबाज फागु गडिगाउँ भैरवि सडक र मध्य पहाडि राजमार्ग खोलिवजार बाँसी काँशिकाँध सडकलाई विशेष प्राथमिकतामा दिइएको छ भने गैडबाज, रानीवन, एकपाटे, टाकुरी, जौखोरीया, काँशिकाध सडक लगायतका अन्य सडक स्तरोन्नतीमा राखिएको छ ।
      त्यस्तै पूर्वाधार विकास तर्फ प्रत्येक नागरिकको खाद्य सम्प्रभुता सहितको खाद्य अधिकारलाई मध्य नजर गर्दै कृषिमा आधुनिकिकरण, ब्यवसायीकरणका लागि उच्च कृषि प्रविधिको प्रयोग गरि उन्नत विउ, सुधार गरि पशु नश्ल सहित कृषिमा आत्म निर्भर हुनेगरि बजेट विनियोजन गरिने अध्यक्ष शाहीको भनाई छ ।
      स्वच्छ खोनेपानी उपलब्ध गराउने एक घर एक धारा निर्माण गर्ने कार्यलाई प्राथमिकता दिदै खानेपानी योजनाहरु निर्माण भैरहेको भन्दै बाँकी कामलाई प्ुरागर्न संघीय सरकार, प्रदेश सरकार र हाम्रो सहकार्यमा पुरा गर्ने ब्यवस्था मिलाउने जनाईएको छ ।
      महाबु गाउँपालिकाका जनता कृषिमा आधारीत भएकाले जग्गालाई सिचाई गर्ने उद्देश्यले निर्माण गर्न बाँकी रहेका सिँचाई योजनाहरुलाई संघीय सरकार, प्रदेश सरकार र हाम्रो लगानीमा पुरा गर्न ब्यवस्था मिलाउने जनाइएको छ ।
      यस गाउँपालिकामा रहेको जल, जमीन, जंगल, खनिज पदार्थ, कृषि जन्य उत्पादन पशुपालन पर्यटकीय साधनर मानविय श्रोतको उचित प्रयोग गरि उद्योगको विकास वाट प्रत्येक नागरिकको जिवन पद्धतीलाई आर्थिक रुपमा सम्बृद्ध बनाउन अध्यक्ष श्रम रोजगार कार्यक्रम संचालन गर्ने बताइएको छ ।
      साथै पूर्वाधार विकास तर्फ महाबु गाउँपालिकाका जनताको प्रत्येक घरमा विद्युत पु¥याउने लक्ष अनुरुप यसै आ.व.माा बत्ति वाल्ने कार्य पुरा गरिने उल्लेख छ ।
      त्यस्तै प्रस्तुत नीति तथा कार्यक्रममा कोराना भाइरसबाट सर्ने कोभिड–१९ लाई पनि प्राथमिकतामा राखिएको छ । भने गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार गर्न १५ शैया महाबु अस्पतालको निर्माण कार्य शुरु गरिने जनाइएको छ ।
      अध्यक्ष शाहीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा यसै आर्थिक वर्षबाट वाट स्वास्थ्य सेवाको ब्यवस्था मिलाईने र बाँकी रहेका स्वास्थ्य चौकीहरु र सामुदायीक स्वास्थ्य ईकाइ भवनको क्रमीक रुपमा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ । ्
      विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) जस्ता महामारिको नियन्त्रण र रोकथामको लागि सम्पुर्ण नागरिकहरुलाई सचेत गराउन खानेपानी स्वास्थ्य सरसफाई सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरि ३० वेडको आईसुलेशन भवन निर्माण गरिने बताइएको छ ।
      त्यस्तै स्वास्थ्यतर्फ स्वास्थ्य स्वयंसेविका हरुलाई प्रोत्साहन भत्ताको लागि वजेट विनियोजन गर्नुका साथै विभिन्न स्वास्थ्य चौकी, सामुदायीक स्वास्थ्य ईकाइ, सामुदायीक विद्यालयहरुमा र गाउँपालिका कार्यालयमा करारमा कार्यरत कर्मचारीहरुलाई म्याद थप गरि निरन्तरता दिने उल्लेख छ ।

      पूर्णपाठ हेर्नुहाेस् : 

      [pdf-embedder url=”https://dullukhabar.com/wp-content/uploads/2020/06/mahabu-niti-karyakram.pdf” title=”mahabu niti karyakram”]

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: नीति तथा कार्यक्रम

        Related Posts

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        १० असार २०७७, बुधबार १३:५२
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        १० असार २०७७, बुधबार १३:५२
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        १० असार २०७७, बुधबार १३:५२
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        १० असार २०७७, बुधबार १३:५२
        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        १० असार २०७७, बुधबार १३:५२
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १० असार २०७७, बुधबार १३:५२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.