Saturday, May 21, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      मुख्यमन्त्री रोजगार कार्यक्रम : दैलेखमा १२ ओटा योजनाका लागि रू. ६ करोड ९१ लाख

      पंखबहादुर शाही by पंखबहादुर शाही
      २६ जेष्ठ २०७७, सोमबार ०४:२८
      253
      SHARES
      1.4k
      VIEWS
      FacebookTwitter
      मुख्यमन्त्री रोजगार कार्यक्रम : दैलेखमा १२ ओटा योजनाका लागि रू. ६ करोड ९१ लाख
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । कर्णाली प्रदेश सरकारले सञ्चालन गर्न लागेको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दैलेखका ११ ओटा स्थानीय तहलाई रू. ६ करोड ९१ लाख ६८ हजार ६७१ विनियोजन गरेको छ । स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका बेरोजगार सूचीमा सूचीकृत तथा कोरोना भाइरसका कारण बेरोजगार भएकाहरूलाई रोजगारीमा आवद्ध गर्न सकून् भन्ने उद्देश्यले उक्त बजेट विनियोजन गरेको प्रदेश सरकारले बताएको छ ।

      कार्यक्रम सञ्चालनका लागि ११ ओटा पालिकाका करीब १२ ओटा योजनाहरू छनोट भएका छन् । सबै स्थानीय तहका १/१ ओटा स–साना योजनाहरू समावेश भएका छन् । तर, महाबु गाउँपालिकामा भने २ ओटा योजना परेका छन् । पालिकाको खेरीगैराको खानेपानी र बरद्धाहथान–काँशीकाँध सडक योजनालाई यो कार्यक्रममा समावेश गरिएको छ ।

      पालिकाहरूका सबै योजना सञ्चालनका लागि आठबीस, चामुण्डा बिन्द्रासैनी, दुल्लू र नारायण नगरपालिका तथा महाबु, ठाटीकाँध, भैरवी, गुराँस र नौमुले गाउँपालिकालाई रू. ६४ लाखको दरले विनियोजन गरिएको छ । यस्तै डुंगेश्वर गाउँपालिकालाई रू. ५६ लाख ५० हजार २१८ र भगवतीमाई गाउँपालिकालाई रू. ५९ लाख १८ हजार ४५३ विनियोजन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यक्रम सञ्चालनका लागि स्थानीय तहलाई १२ तथा जिल्लास्थित सामाजिक विकास कार्यालयलाई ५ बुँदे निर्देशिका जारी गरेको बताएको छ ।

      तोकिएको बजेटभित्र रहेर ७० प्रतिशत कामको ज्याला वा पारिश्रमिक भुक्तानीमा र अधिकतम ३० प्रतिशत रकम योजना सञ्चालनका लागि सामग्री खरीदमा उपयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । चालू कार्यक्रम आगामी असार २० गतेसम्म सम्पन्न गरी स्थानीय तहले योजनाहरूको कार्यप्रगति र कार्यसम्पन्नको प्रतिवेदन जिल्लास्थित सामाजिक विकास कार्यालयमा पेस गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

      सामाजिक विकास कार्यलयका प्रमुख झलकप्रसाद कोइरालाले मन्त्रालयबाट आएको निर्देशिकासम्बन्धी जानकारी स्थानीय तहलाई गराईसकिएको जानकारी दिए । कार्यक्रम सञ्चालनको सम्पूर्ण अधिकार स्थानीय तहलाई भएको बताउँदै उनले सामाजिक कार्यालयलाई बजेट निकासा दिनेगरी मात्रै दोस्रो पक्ष बनाइएको उनले जानकारी दिए । स्थानीय तहले पनि त्यही अनुसारको स्टिमेट बनाएर काम अघि बढाएको उनको भनाइ छ ।

      भारतबाट गाउँ भित्रिएकाहरू प्रायः क्वारेन्टाइनमै भएका कारण गाउँमै रहेका बेरोजगार युवाहरूलाई समावेश गरेर कार्यक्रम सफल पार्ने योजनामा स्थानीय तह छन् । त्यसका लागि स्थानीय तहहरूले गत वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा संकलन गरिएको बेरोजगारहरूको संख्याका आधारमा काम अगाडि बढाउने तयारी गरेको बताइएको छ ।

      स्थानीय तहले पठाएकोभन्दा फरक योजनाहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छनोट गरेको स्थानीय तहहरूले बताएका छन् । मन्त्रालयले छनोट गरेका योजनमा धेरैजसो मोटरबाटो, सिंचाई, पानीघट्ट निर्माण, खानेपानी योजनालगायत छन् । ठाटीकाँध गाउँपालिकालाई भने एक सामूदायिक विद्यालयको छेकबार गर्न पनि भनिएको छ ।

      महाबु गाउँपालिकामा छनोट भएका २ ओटा योजनामा करीब ४०० युवाहरूलाई परिचालन गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए । पालिकाभित्रका ८० प्रतिशत युवाहरू बेरोजगार रहेको भन्दै उनले भने, ‘माथिबाट नै निर्देशिका आएकाले ३ महीना खान नपुग्ने घरधुरी छनोट गरिएको र उनीहरूलाई कार्यक्रममा समेट्ने तयारी छ ।’

      यो समयमा स्थानीय तहहरू नागरिकलाई कसरी बचाउने, भारतलगायत अन्य मुलुकबाट गाउँ भित्रिएकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा रुमलिएका छन् । ‘बरु यो बजेट कोरोना रोकथामका लागि खर्च गर्नू भनिएको भए हामीलाई केही सहज हुन्थ्यो’, दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले भने, ‘२० दिनका लागि मात्र कार्यक्रमको अवधि छ । यो समयमा हामीलाई भारतबाट आएकाहरूलाई व्यवस्थापन गर्न नै हम्मेहम्मे भईरहेको अवस्था छ ।’ नेपालका अनुसार मन्त्रालयबाट आएको निर्देशिका तथा भारतबाट आएकाहरूलाई २१ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यताका कारण यो कार्यक्रममा सबैलाई समेट्न सकिने अवस्था छैन् ।

      ‘चामुण्डा बिन्द्रासैनी नगरपालिकामा छनोट भएको योजना जुन वडामा छ, त्यही वडाका बेरोजगार युवाहरूलाई समावेश गराउने योजनामा छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले भने, ‘करीब २०० देखि ३०० जनालाई मात्रै कार्यक्रममा समावेश गराईनेछ ।’ यस्तै  आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले पनि सम्बन्धित जुन वडामा योजना छ त्यही वडाका युवाहरूलाई कार्यक्रममा समावेश गराइने बताए ।

      मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाकी शाखा अधिकृत कल्पना अर्यालले तथ्यांक संकलनको समयमा भारतलगायत अन्य मुलुक गएकाहरू छुटेको स्वीकार गरिन् । अहिलेको समयमा केही क्वारेन्टाइनमा भएको तथा क्वारेन्टाइन समय पूरा गरिसकेकाहरूले म काम गर्न सक्छु भनेर आए कार्यक्रममा समावेश गर्न सकिने उनको भनाइ छ । ‘निश्चित संख्या भनेर किटान गरिएको छैन, बेरोजगारहरू सबैलाई भन्ने छ’, उनले भनिन् ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        अर्थ खबर

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २६ जेष्ठ २०७७, सोमबार ०४:२८
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २६ जेष्ठ २०७७, सोमबार ०४:२८
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        २६ जेष्ठ २०७७, सोमबार ०४:२८
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        २६ जेष्ठ २०७७, सोमबार ०४:२८

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        २६ जेष्ठ २०७७, सोमबार ०४:२८

        एलन मस्कले किने – ट्ठीटर ।

        २६ जेष्ठ २०७७, सोमबार ०४:२८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement