सुर्खेत । कर्णाली प्रदेशमा काेराेना संक्रमितकाे संख्या थप एक सय नयाँ पुष्टी भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा ९७ जना र प्रदेश अस्पताल सुर्खेतकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा ३ जना नयाँ काेराेना संक्रमित पुष्टी भएका हुन ।
© 2019 DulluKhabar.Com | By: HostMero.
© 2019 DulluKhabar.Com | By: HostMero.