Friday, May 20, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      दैलेखका कोरोना संक्रमितलाई आइसोलेसनमा राखियो

      ठाटीकाँध गाउँपालिकाको कमजोरी पन्

      दुल्लु खबर by दुल्लु खबर
      ७ जेष्ठ २०७७, बुधबार ०७:१७
      99
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      विश्वभर ४६ लाख ३२ हजार संक्रमित फेला, तीन लाख ११ हजार बढीको मृत्यु
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख ।  दैलेखका कोरोना संक्रमतिलाई ढिलो गरी आईसोलेसनमा राखिएको छ ।  कोरोना भाइरस संक्रमति पुष्टि भएको करिब ३८ घण्टा पनि मात्र उनलाई आईसोलेसनमा राखिएका हो ।

      सोमबार विहान तीन बजे आठबीस नगरपालिका–१ का ३५ बर्षीय ती युवामा कोरोना संक्रमण भएको प्रदेश अस्पताल कालागाउँमा पीसिआर जाँच मार्फत पत्ता लागेको थियो ।

      तर, कुन व्यक्तिलाई कोरोना संक्रमण भएको भन्ने एकिन गर्न नसकिएकाले उनी मंगलबार बेलुका सम्म ३९ जना सँगै क्वारेन्टाईनमा नै बसेका थिए ।

      कोरोना पोजेटिभ देखिएसँगै प्रदेश अस्पतालले नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालको ल्यावमा पुनः परिक्षणका लागि नोजनल स्वाब पठाएको थियो ।

      सोमबार राती स्वास्थ्य तथा जनसंख्या मनत्रालयले सवा दश बजे कोरोना पोजेटिभ भएको पुष्टि गरेको भएपनि उनलाई मंगलबार बेलुका साढे पाँच बजेतिर मात्रै दैलेख सदरमुकाम लगिएको वडा अध्यक्ष पर्वसिंह विकले जानकारी दिए ।

      वडा अध्यक्ष पर्वसिंह विकले संक्रमित व्यक्ति को हुन् भन्ने बारेमा कसैलाई पनि जानकारी नदिईएकाले संक्रमित छुट्याउन ढिलो भएको उनको भनाई छ ।

      मंगलबार बेलुका साढे पाँच बजे उनलाई स्वास्थ्य सेवा कार्यालयको टोलिले लियर सदरमुकाम नजिकै रहेको सरस्वती मावि तरताङ्को आईसोलेसन वार्डमा राखिएको छ ।

      स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.निरन्जन पन्तले उनलाई आईसोलेसनमा राखिएकोर स्वास्थ्य स्वास्थ्य अबस्था सामान्य रहेको जानकरी दिए ।

      उनले संक्रमित सँगै क्वारेन्टाइनमा रहेका ३९ जनाको क्वारेन्टाइनमै पुगेर पुनः ¥यापिट टेष्ट गरिने पनि बताए ।

      आठबीस नगरपालिकाले कोरोना संक्रमित पुष्टि भएसँगै सम्पुर्ण वडाहरु शिल गरिएको आठबीस नगरपालिकाका उप–प्रमुख दिपा बोहोराले बताईन् ।

      विषेश गरी संक्रमित व्यक्तिको वडालाई उच्च निगरानीमा राखिएको नगरपालिकाले बताएको छ ।

      ठाटीकाँध गाउँपालिकाको कमजोरी पन्
      आठबीस नगरपालिकाका सँग सिमाना जोडिएको ठाटीकाँध गाउँपालिकाको ठुलो कमजोरीपन देखिएको छ । छिमेकी स्थानीयतहका कोरोना संक्रमित व्यक्ति सँगै भारतबाट आएका मध्ये ८ जना ठाटीकाँध गाउँपालिका रहेका छन् ।

      तर,ठाँटीकाँध गाउँपालिकाले १ दिन मात्रै क्वारेन्टाइनमा राखेर घर पठाएको थियो । जब आठबीसमा कोरोना संक्रमण पुष्टि भयो त्यसपछि मात्र उनीहरुलाई पुन क्वारेन्टाइनमा राखिएको हो ।

      ठाटीकाँध गाउँपालिकाले मंगलबार विहान बैठक बसेर गाउँपालिकालाई शलि गरेको सुचना सार्वजनिक गरेको छ । तर, गाउँपालिकाको ठाटीकाँध बजारमा लकडाउनको पालन नगरिएको ठाटीकाँधका स्थानीय रणबहादुर तिरुवाले बताए बताए ।

      जब समस्या देखियो त्यो बेला मात्र आत्तिने र नभय वास्तानै नगर्ने उनले भने । यस्तो कार्यले ठाटीकाँध कोरोनाको उच्च जोखिममा रहेको जनगुनासो बढेको छ ।

      गाउँपालिकाले भने मंगलबार देखि मेडीकल सेवा बाहेक अन्य सम्पुर्ण व्यवसायहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: हेलचेक्याइ

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ७ जेष्ठ २०७७, बुधबार ०७:१७
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        ७ जेष्ठ २०७७, बुधबार ०७:१७
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        ७ जेष्ठ २०७७, बुधबार ०७:१७
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        ७ जेष्ठ २०७७, बुधबार ०७:१७

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        ७ जेष्ठ २०७७, बुधबार ०७:१७

        एलन मस्कले किने – ट्ठीटर ।

        ७ जेष्ठ २०७७, बुधबार ०७:१७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement