Friday, August 12, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सुनकोशी किनारामा सुसेल्दै बेली डान्सर

      दुल्लु खबर by दुल्लु खबर
      १ जेष्ठ २०७७, बिहीबार १३:३३
      102
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      सुनकोशी किनारामा सुसेल्दै बेली डान्सर
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं ।  उनको घरको कौशीबाट प्रष्टै देखिन्छ सुनकोशी नदी । आँगनमै बसेर सुनकोशी सुसाएको सुन्दै आएकी बेली डान्सर बिनु शाक्यलाई नदी उर्लेको, नदीमा भेलबाढी आएको सामान्य लाग्छ । नदी किनारमा बाँकी बसेका रुखका हाँगामा फुत्त फुत्त गर्दै आफ्नै शैलिमा गाउँने चरिको भाका पनि खास लाग्दैन । ‘म त चरा चुरुङ्गीले गाएको सुन्दै गाउँमै हुर्केकाले होला त्यस्तो खास लाग्दैन ।’ बिनुले भनिन् । यसको अर्थ उनलाई चराचुरुङ्गीको भाका मन नपर्ने हैन । पटक पटक सुनेकाले उत्पात, अनौठो नलाग्ने उनको भनाई थियो ।

      यदि कोरोना संक्रमण नभएको भए यतिवेला उनी कुनै शहरको स्टेजमा चल्तिको गीतको भाकासंगै थरथर कम्मर मर्काइरहेकी हुन्थिन् । कोरोना संक्रमणले विश्वबजारको गति रोकिएको छ । नेपाली बजारमा गीत, संगीतसंग सम्बन्धित कार्यक्रम हुने कुरै भएन । ‘दुई महिना पुग्न लाग्यो गाउँ आएको । अहिले घरमै बसेर नृत्यका नयाँ नयाँ स्टाइलहरु सिक्दैछु ।’ बिनुको भनाई थियो ।

      अहिले पनि दैनिक चार घण्टा नृत्यका लागि समय दिने गरेकी बिनुलाई युट्युब र टिकटकले डान्सका नयाँ स्टेप खोजी गर्न सघाएको छ । ‘बिहान एक घण्टा ढोका थुनेर डान्स प्राक्टिस गर्छु । बाँकी समय युट्युब र टिकटक हेरेर स्टेपहरु सिक्छु ।’ ठिक्क चलाउदा टिकटकबाट पनि ज्ञान लिन सकिने उनको भनाई थियो । स्टेज कार्यक्रममा प्राय चेलेका गीतहरुमा पर्फम गर्नु पथ्र्यो । ती गीतमा भेराइटि दिने समय हुन्थेन । यो लकडाउनमा उनले नेपाली नृत्यसंग नेपाली कला र संस्कृतिबारे अध्ययन गर्ने अवसर पाइन् । ‘अबको मेरो नृत्य केही फरक हुनेछ । नेपाली कल्चर अझै बढी प्रयोग गर्ने छु ।’ उनले भनिन् । यहि बिचमा दुईसय बढी टिकटक भिडियो बनाएको बताउने बिनु ५० भन्दा बढी भिडियो पोष्ट गरेको सुनाउछिन् स्टेज कार्यक्रम नभएपछि टिकटकले दर्शकसंगको सम्बन्ध जोडिदिन्छ जस्तो लाग्छ उनलाई ।

      ‘मेरा सबै साथीहरुको बिहे भैसक्यो । यसपाली कोही पनि माइती आएनन् ’

      सरकारले लकडाउन घोषणा गर्नु भन्दा चार दिन अघि उनी गाउँ पुगिन् । आफ्नै गाउँमा आयोजित कार्यक्रममा स्टेज प्रस्तुतिका लागि गाउँ जाँदै गर्दा कोरोना संक्रमणको सन्त्रास क्रमश बढ्दो थियो । कार्यक्रम सकियो उनी घरमै बसिन् । काठमाडौ फर्किने तयारी गर्दा गर्दै सरकारले लकडाउन घोषणा भयो । टेलिभिजनमा एक हप्ता लकडाउन घोषणा भएको समाचार सुन्दा उनलाई रमाइलो लाग्यो । भन्छिन् ‘लगातार कार्यक्रममा जाँदा थाकेको थिएँ । अब आराम गर्न पाइने भो भनेर मज्जा मानँे ।’ दोस्रो पटक थपिँदा पनि नमज्जा लागेको थिएन । अहिले भने बस्दा बस्दा बोर लाग्न थालेको छ । ‘थकाई पनि म¥यो, घरका मान्छेको मायाँ पनि पेट भरि पाएँ । अहिलेचाँहि बोर लाग्न थालेको छ ।’ घरभित्रै थुनिनुपर्दाको पिडा सुनाइन् ।

      उनको घर बजारमै पर्छ । जुनसुकै बेला घरबाहिर निस्कन मनाही छ । त्यसो त घर भित्रै बस्यो भने कोरोना संक्रमणबाट जोगिन सकिन्छ भन्नेमा सचेत पनि छिन् । घरमा बस्दा बस्दा दिक्क लागेपछि अचेल भने साँझ बिहान सुनकोशी किनारमा टहल्लिन थालेकी छिन् । त्यहि चराहरुको चिरपरिचित भाका उनलाई रमाइलो लाग्न थालेको छ । नदीको सुसाहट, बेला बेला आउने धमिलो भेलमा पनि केही फरक पन पाए जस्तो लाग्न थालेको छ । शहरबाट छुट्टि मनाउन गएकाहरु बस्ने नदी किनारको चौरमा अहिले बेला बेलामा सेता बकुल्लाको हुन बस्छन् । त्यही दृष्यले उनलाई रमाइलो तुल्याउछ ।

      जब सुनकोशी तीरमा उभिन्छिन् उनलाई मुस्ताङ र राराको याद आउछ । मुस्ताङ र रारा टेलिभिजन र कम्युटरको स्क्रिनमा मात्रै हेरेकी बिनुलाई एकपटक त्यहि पुग्ने मन छ । ‘तत्कालै त सम्भव नहोला । छिट्टै जान्छु ।’ उनले भनिन् ।

      साथीहरु माईती आएनन्

      गाउँमा गएर पुराना साथीभाई भेट्नु र उनीहरुसंग अन्तरंग गफ गर्नु एकखालको संस्कार नै हो । दसैं, तिहारजस्ता चाड पर्वमा थोरै दिन गाउँ बस्दा पनि स्कुल कलेजका धेरै साथीहरुसंग भेट हुन्थ्यो । यसपाली लगभग दुई महिना गाउँ बसिन् एकजनासंग पनि भेट भएन । ‘मेरा सबै साथीहरुको बिहे भैसक्यो । यसपाली कोही पनि माइती आएनन् ।’ लकडाउनले साथीहरुलाई माइती आउनै अप्ठयारो परेको उनको आशय थियो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते
        मुख्य समाचार

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १ जेष्ठ २०७७, बिहीबार १३:३३
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १ जेष्ठ २०७७, बिहीबार १३:३३
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १ जेष्ठ २०७७, बिहीबार १३:३३
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १ जेष्ठ २०७७, बिहीबार १३:३३
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १ जेष्ठ २०७७, बिहीबार १३:३३
        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        १ जेष्ठ २०७७, बिहीबार १३:३३
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement