Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कृषि वस्तु बजारीकरणमा सहजीकरण गर्दै कृषि कार्यालय

      दुध र तरकारी विक्रीका लागि बिहान २ घण्टा समय

      दुल्लु खबर by दुल्लु खबर
      २६ बैशाख २०७७, शुक्रबार ००:०९
      102
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कृषि वस्तु बजारीकरणमा सहजीकरण गर्दै कृषि कार्यालय
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      पंखबहादुर शाही

      दैलेख । कृषि विकास कार्यालय दैलेखले कृषकद्वारा उत्पादित कृषि वस्तुको बजारीकरणमा सहजीकरण गर्ने कामलाई निरन्तरता दिएको  छ । उत्पादित कृषि वस्तु बजारीकरणको अभावमा बारीमै कुहिन नदिन कार्यालय सहजीकरणमा जुटेकोे हो ।

      त्यसका लागि कार्यालयले एउटा गाडीको समेत व्यवस्था गरेको  छ । प्रदेश सरकारको निर्णय अनुसार नै सो कार्यलाई निरन्तरता दिएको हो । हालसम्म महावु, नौमुले, डुङ्गेश्वर, गुराँस गाउँपालिका तथा नारायण र दुल्लू नगरपालिकाका केही व्यावसायिक कृषकहरुको तरकारी बजारीकरण गरिएको कार्यालयले जानकारी दिएको छ ।

      कार्यालयका अनुसार हाल सम्म १ सय ८० क्वीन्टल आलु, ३८ क्वीन्टल पकेट क्षेत्र अन्तर्गतको उन्नत विउ, काँक्रा, फर्सि लगायत ८० क्वीन्टल बराबरको तरकारीलाई बजारीकरण गरिएको छ ।

      त्यस मध्ये नारायण नगरपालिका–२ का व्यावसायिक कृषकले उत्पादन् गरेको तरकारी र डुङ्गेश्वर गाउँपालिकाका केही तरकारी फर्मद्वारा उत्पादित केही कृषि वस्तुलाई जिल्ला सदरमुकाममा खपत गर्ने प्रबन्ध मिलाइएको छ भने महावु गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादित आलु र गुराँस गाउँपालिकाको तरकारी सुर्खेत पठाइएको छ ।

      कार्यालयका प्रमुख तिलक पाण्डेले कृषि उपज बजारीकरण व्यवस्थान गर्नका लागि दुई ओटा समिति बनाइएको  बताए । समूह अन्तर्गत सहजीकरणको कामलाई निरन्तरता दिइएको उनले बताए । ‘हामीले सदरमुकाममा रहेका केही मण्डीहरुको नियमित अनुगमन र आपूर्तिको अबस्थाका बारेमा जानकारी लिने गरेका छौं,’ उनले भने । त्यही अनुसार कृषकहरुलाई तरकारी तथा फलफुल बजारमा ल्याउने प्रबन्ध मिलाइएको छ ।

      पाण्डेका अनुसार बन्दाबन्दीको सुरुवातीमा तरकारी पसलहरु बन्द हुँदा केही समस्या आयो तर, अहिले नियमित खोल्न र कृषि बस्तु बजारीकरण गर्न सहजीकरण गरिएको छ ।

      यस्तै ११ ओटै स्थानीयतहका कृषि शाखाका प्राविधिकहरुसँग समन्वय गरेर सम्बन्धित ठाउँको कृषि क्षेत्रमा परेको समस्याका बारेमा नियमित जानकारी लिने गरिएको छ । ‘तर, अहिलेसम्म खासै समस्या आएको पाइँदैन,’ उनले भने ।

      तरकारी र दूध विक्रीका लागि समय तालिका 

      नारायण नगरपालिका आसपासका कृषकहरुलाई दूध र तरकारी बेच्नका लागि बिहान ६ बजेदेखि ८ बजे सम्मको समय तोकिएको छ ।

      कृषकले सदरमुकाममा तरकारी र दुध ल्याउने भएकाले उनीहरुको  परिश्रम खेर जान नदिनका लागि यो समय तालिका निर्धारण गरी सहजता ल्याइएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

      ११ ओटै स्थानीय तहहरुमा बार्षिक १५ करोड बराबरको तरकारी तथा दुधजन्य बस्तुको मात्र उत्पादन हुने कृषि विकास कार्यालयले बताएको छ  । प्रशासनको निर्णय कृषक र उपभोक्ता दुबैको हितमा भएको कृषकहरुले भनाई छ ।

      यस्तै पश्चिम दैलेखका आठबीस, चामुण्डाबिन्द्रासैनि नगरपालिका तथा ठाटीकाँध गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन गरिएको कृषि बस्तु स्थानीय स्तरमा नै खपत हुने भएकाले खास्सै समस्या देखिएको छैन ।

      व्यावसायिक कृषकको तथ्यांक संकलन गरिने

      कृषि विकास कार्यालयका अनुसार आउँदो वर्षदेखि जिल्लाभर व्यावसायिक रुपमा तरकारी तथा फलफूलखेती गर्ने कृषकहरुको तथाङ्क संकलन गरिने छ  ।

      कार्यालयका प्रमुख तिलक पाण्डेले भने, ‘उनीहरुको रेकेर्ड राखिने र सम्भव भएसम्म परिचय पत्र नै उपलब्ध गराउनुपर्छ भनेर प्रस्ताव अघि बढाएको छु ।’

      यदि त्यो कार्यलाई अघि बढाई उनीहरूलाई प्रोत्साहन गर्न सके कृषिमा युवाहरुको लगाव बढ्ने देखिन्छ । ‘हामीकहाँ महामारी भन्दा छिटो भोकमरी आउने गर्छ, त्यसैले जस्तोसुकै बाँझो जमिनमा पनि खेती गरी उत्पादन बढाउनका लागि पहल भइरहेको  छ,’ पाण्डेले भने ।  आर्थिक अभियान् । 

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कृषि वस्तु बजारीकरणमा सहजीकरण

        Related Posts

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता
        समाचार

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २६ बैशाख २०७७, शुक्रबार ००:०९
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २६ बैशाख २०७७, शुक्रबार ००:०९
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २६ बैशाख २०७७, शुक्रबार ००:०९
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २६ बैशाख २०७७, शुक्रबार ००:०९
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २६ बैशाख २०७७, शुक्रबार ००:०९
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        २६ बैशाख २०७७, शुक्रबार ००:०९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.