Friday, May 20, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कोरोना रोकथाम कोषमा ५ करोडभन्दा धेरै बजेट

      दुल्लु खबर by दुल्लु खबर
      ६ बैशाख २०७७, शनिबार ०४:३०
      130
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कोरोना रोकथाम कोषमा ५ करोडभन्दा धेरै बजेट
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      पंखबहादुर शाही 

      दैलेख । दैलेखमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि ५ करोड ७७ लाख बजेट छुट्याइएको छ । प्रदेश र स्थानीय सरकार गरी दुई तहको सरकारबाट उक्त बजेट छुट्याइएको हो ।

      यस्तै जिल्ला विपद कोषका लागि भनेर प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयलाई ५० लाख रकम केही साता अघिनै पठाइसकेको छ । तर, त्यो रकम के मा खर्च गर्ने भन्ने बारे केही जानकारी नआएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रबहादुर क्षतिले बताए ।

      दैलेखका ११ ओटा स्थानीय तहरुलाई प्रदेश सरकारले १ करोड ७० लाख रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि पठाइएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए ।

      उनले जिल्ला प्रशासनलाई पठाइएको रकमको कार्यविधि समेत पठाइएको पनि बताए । जसमा प्रत्येक गाउँपालिकाले १५ लाखका दरले र नगरपालिकाले २० लाखका दरले रकम पाउने छन् ।

      जिल्लाका सबैजसो स्थानीयतहले यसअघिनै कोरोना रोकथामका लागि भनेर कोरोना विपद कोष स्थापना गरिसकेका छन् । ४ नगरपालिका र ७ गाउँपालिकाले गरी जम्मा ४ करोड ७ लाखको विपद कोष स्थापना गरेका छन्, भने अन्य संघ संस्था लगायतलाई राहत कोषमा सहयोग गर्न समेत अपिल गरेका छन् ।

      कोरोनाबारे उच्च सतर्कता अपनाउनका लागि स्थानीयतहरुले चालू आर्थिक वर्ष २०७६/०७७ को आयोजना तथा बजेटहरुबाट रकम कटौति गरेका छन्, भने केही ले नगर /गाउँपालिकाको विपद कोषको रकम सदुपयोग गरेका छन् ।

      नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले ‘हालसम्म पनि कार्यान्वयनमा आउन नसकेको ‘होमस्टे स्थापना’ दलित लक्षित कार्यक्रम लगायतको रकम कटौति गरेको बताए ।’

      आठबीस नगरपालिकाले सबै स्थानीयतह भन्दा धेरै रकम कोरोना रोकथाममा लगाएको छ । यस्तै भुगोलको हिसाबले सबैभन्दा ठूलो मानिएको दुल्लू नगरपालिकाले सबैभन्दा धेरै रकम राहत वितरणमा लाग्ने हुनाले त्यसको लागि पहल भइरहेको बताएको छ ।

      दुल्लू नगरपालिकाले पनि विभिन्न योजनाहरुको बजेटहरु कटौति गरेर नै कोरोना राहत कोष खडा गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले जानकारी दिए । हालसम्म प्राय : स्थानीयतहरुले क्वारेन्टाइन निर्माण लगायत भारत लगायतका अन्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने तथा उनीहरुको खानपिनको व्यवस्थापन, साबुन, मास्क वितरण र लागत संकलन गरेर आर्थिक विपन्न परिवारहरुलाई राहत व्यवस्थापनको काम गरिरहेको बताएका छन् ।

      नारायण नगरपालिकाले पनि यसअघि नै नगरका विपन्न परिवारहरुलाई राहत वितरण गरिसकेको छ, भने अन्य स्थानीयतहहरुले पनि प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

      अार्थिक अभियानबाट..

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: दैलेखमा काेराेना काेषमा !

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ६ बैशाख २०७७, शनिबार ०४:३०
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        ६ बैशाख २०७७, शनिबार ०४:३०
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        ६ बैशाख २०७७, शनिबार ०४:३०
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        ६ बैशाख २०७७, शनिबार ०४:३०

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        ६ बैशाख २०७७, शनिबार ०४:३०

        एलन मस्कले किने – ट्ठीटर ।

        ६ बैशाख २०७७, शनिबार ०४:३०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement