Saturday, February 4, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सभामुखकाे वडामा लकडाउनकाे दशाैँ दिनमा ‘क्वारेन्टाइन्’

      दुल्लु खबर by दुल्लु खबर
      २० चैत्र २०७६, बिहीबार १३:२५
      115
      SHARES
      1.3k
      VIEWS
      FacebookTwitter
      सभामुखकाे वडामा लकडाउनकाे दशाैँ दिनमा ‘क्वारेन्टाइन्’

      ःविहिवार दैलेखको ठाटीकाँध गाउँपालिका ६ मा वडाकार्यालयले बनाएको क्वारेन्टाईन वेड ।

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको वडामा लकडाउन भएको दशौं दिनमा क्वारेन्टाईन तयार भएको छ । (कोभिड १९) को संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले लकडाउन गरेको दशौं दिनमा ठाटीकाँध गाउँपालिका –६ ले ५ वेडको क्वारेन्टाईन तयार गरेको छ ।
      सञ्चार माध्यममा ‘भारतबाट आएका गाउँ गाउँमा,निर्देशन नै टरेन गाउँपालिकाले’ समाचार प्रकाशित भएपछि ठाटीकाँध गाउँपालिका –६ ले गाउँपालिकामै पहिलो पटक क्वारेन्टाईन तयार पारेको हो ।

      लकडाउनको समस्या देखाउँदै ठाटीकाँध गाउँपालिकाले बुधवार सम्म एउटा पनि क्वारेन्टाईन बनाएको थिएन् । ठाटीकाँध गाउँपालिकामा भारत वा तेस्रो मुलुकबाट १ सय ५७ जना गाउँमा भित्रिएका जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
      ठाटीकाँध गाउँपालिका वडा–६ ले भने स्थानीय ठाटीकाँध बजारबाट साबुन, पानी पिउने फिल्टर कपडा खरिद गरि ५ वेडको क्वारेन्टाईन बनाएको वडाअध्यक्ष मनबहादुर सिजापतिले जानकारी दिए ।

      उनले भने,गाउँपालिकाले मगाएको सामाग्री आउँदै भन्ने सुनिएको छ । कहिले आउने हो थाहा छैन । मैले स्थानीय बजारबाटै ल्याएर तयार बनाए, सिजापतिले भने । सो वडामा फागुन महिनामा १ जना दुवई, १० जना भारतबाट गाउँमा आएपनि यो महिना विदेशबाट कोही गाउँमा आएका छैनन ’,सिजापतिले थपे ।

      विहिवार दैलेखको ठाटीकाँध गाउँपालिका ६ मा वडाकार्यालयले बनाएको क्वारेन्टाईन वेड ।

      गाउँपालिका प्रमुख,समन्वय उपप्रमुख वडा क्वारेन्टाईन विहिन !

      दैलेख जिल्ला समन्वय समितिकी उपप्रमुख लक्ष्मी शाह र ठाटीकाँध गाउँपालिका प्रमुख धिरबहादुर शाहीको वडामा अझै सम्म क्वारेन्टाईन तयार गरिएको छैन । जिल्ला समन्वय समितिकी उपप्रमुख लक्ष्मी शाह ठाटीकाँध गाउँपालिका –१ स्थानीय बासिन्दा हुन् भने भने गाउँपालिका अध्यक्ष धिरबहादुर शाही वडा नं –२ रैथाने बासिन्दा हुन् ।

      क्वारेन्टाईन नहुँदा ती गाउँका स्थानीयबासी कोरोना भाईरस फैलिन सक्ने भन्दै त्रसित भएका छन् । ‘भारतबाट आएका सबै गाउँ गाउँमा छन् ।

      गाउँपालिकाले क्वारेन्टाईन नबनाउँदा घरमै बस्नु बाहेक अर्को विकल्प छैन ठाटीकाँध गाउँपालिका वडानं –१ का दिपेन्द्र कुमार बमले बताए । उनले भने,नेता भएर के गर्नु निति नै मान्दैनन् ।

      नेपाल सरकार र सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा क्वारेन्टाईन बनाउन निर्देशन दिए पनि गाउँपालिका अध्यक्षले अहिले सम्म सुनुवाई गरेका छैनन् । लक्ष्मी शाह पुर्व जलश्रोत राज्यमन्त्री विनोद कुमार शाहको पत्नी हुन् ।

      क्वारेन्टाईन बनाउनको लागि आवश्यक सामाग्री नहुँदा बनाउने काम ढिलो भएको ठाटीकाँध गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम नेपालीले बताए ।

      उनले भने,लकडाउने गर्दा सामाग्री नआउँदा ढिलो भएको हो । आज साँझ सम्म सामाग्री आएर भोली तयार गरिन्छ,उनले भने ।

      “नेपालीका अनुसार प्रत्येक वडामा १५/१५ बेडको क्वारेन्टाईन, आवाश्यक चाहिने ५० ओटा सिरक, तन्ना, कार्पेट, २५ सेट पिपिय, १० बेडको आईसोलेसन,२५ हजार पिस साबुन, २५ हजार जतिनै मास्क सामाग्री खरिद गरिएको छ ।”

      भारत वा तेस्रोमुलक बाट समन्वय उपप्रमुखको वडामा ३४ र गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको वडामा ४३ जना भारतबाट गाउँ आएका छन् ।

      त्यसैगरि ठाटीकाँध गाउँपालिका –३ का स्थानीयबासी पुर्व साँसद रंगबहादुर शाहीको वडामा पनि क्वारेन्टाईन बनाईएको छैन । शाहीको वडामा भारत वा तेस्रो मुलुकबाट घरमा आउनेको संख्या १ सय १६ रहेको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: दैलेखमा काेराेना कहर !

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        २० चैत्र २०७६, बिहीबार १३:२५
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २० चैत्र २०७६, बिहीबार १३:२५
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २० चैत्र २०७६, बिहीबार १३:२५
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २० चैत्र २०७६, बिहीबार १३:२५
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २० चैत्र २०७६, बिहीबार १३:२५
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २० चैत्र २०७६, बिहीबार १३:२५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.