Friday, February 3, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      भारतबाट दैलेखको एउटै पालिकामा ४ सय भन्दा धेरै भित्रिय, दुई जना ‘क्वारेन्टाईनमा’

      दुल्लु खबर by दुल्लु खबर
      १४ चैत्र २०७६, शुक्रबार १३:४९
      150
      SHARES
      1.7k
      VIEWS
      FacebookTwitter
      भारतबाट दैलेखको एउटै पालिकामा ४ सय भन्दा धेरै भित्रिय, दुई जना ‘क्वारेन्टाईनमा’

      आठबीस नगरपालिकाका वडा नं.–२ का अध्यक्ष पूर्णखनाल माक्स तथा साबुन वितरण गर्दै ।

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      पंखबहादुर शाही 

      दैलेख ।  विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाईरसले अहिले गाउँमा निकै भिडभाड छ ।
      ११ ओटा स्थानीयतह रहेको दैलेखको आठबीस नगरपालिकामा मात्र ४ सय ५ जना भारतबाट गाउँ भित्रिएको पाईएको छ । यस्तै दुई जनालाई ‘कारेन्टाईन’ मा राखिएको छ ।
      सुदुरपश्चिम प्रदेशसँग सिमाना जोडिएको यो पालिकाका प्राय नागरिक रोजगारीको सिलसिलामा भारत लगाएतका अन्य मुलुकमा जाने गर्दछन् । जताततै कोरोनाले सन्त्रास फैलिएपछि उनीहरु घरमा फर्किएका हुन् ।
      भारतबाट ठूलो संख्यामा युवाहरु गाउँमा आएको खबर पाएपछि बिहीबारदेखि नगरपालिकाले प्रत्येक वडाका जनप्रतिनिधिलाई आकस्मिक रुपमा खटाएर सुक्रबार (आज) लगत संकलन कार्य सम्पन्न गरेको छ ।
      लगत संकलनका क्रममा एउटै वडामा ५०–१०० जना युवाहरु भारतबाट घरमा आएको पाईएको छ । जसमा सबै भन्दा धेरै वडा नं.–१ मा भेटिएका छन् ।
      वडा नं–१ मा १५० २ मा ८०, ३ मा २०, ४ मा ५०, ५ मा ३५,६ मा १५, ७ मा २०, ८ मा २०,र ९ मा १५गरी कुल ४०५ जना घरमा आईपुगेका छन् ।
      यी मध्ये दुई जना युवामा ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षण देखा परेपछि उनीहरूलाई बिहीबार (हिजो) नै राकम कर्णालीमा रहेको ‘क्वारेन्टाईनमा’ राखेर उपचार भईरहेको स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले जानकारी दिए ।

      ‘क्वारेन्टाईनमा’ उपचाररथ ती दुईजना युवालाई कर्णाली प्रदेश राजधानीबाट आएको टोलिले प्रारम्भिक परिक्षण गरेर टोलि सुक्रबार (आजै) सुर्खेत फर्किएको उनले बताए ।

      ‘कोरोना हो या होईन उनीहरुको आवाश्यक पर्ने रगत लगाएत टेष्ट पछि पुष्टि हुने उनीहरूको उपचारमा संलग्न कर्णाली विज्ञान प्रतिष्ठानका डा.सुबेद चौधरीले बताए ।’
      दुई जना बिरामी परेका र सयौँको संख्यामा भारतबाट युवाहरु गाउँ भित्रिएपछि नगरबासीमा सन्त्रास नफैलियोस् भनेर आफूहरुले उच्च सतर्कता अपनाईएको छ,’ तिमिल्सेनाले भने् ।

      प्रत्येक वडामा सम्बन्धीत वडा अध्यक्षहरुलाई घरघरमा गयर साबुन र माक्स, वितरण गरिएको छ । यस्तै प्रत्येक टोल–टोलमा गयर घरबाट कोही बाहिर ननिस्कन, साबुन पानीले बारम्बार हात धुन ,वितरण गरिएको मास्क अनिवार्य प्रयोग गर्न नगरपालिकाले ‘माईकिङ्’ गरिरहेको नगरपालिकाले बताएको छ ।

      बिना कारण कोही जम्मा नभइदिनहुन र कोही लाई ज्वरो आउने खोकी लाग्ने लगायतका लक्षण देखा परेपछि नजिकको स्वास्थ्य संस्थामा गयर स्वास्थ्य परीक्षण गर्न भनी संदेश दिँदै ‘माइकिङ्’ गर्ने गरिएको नगर–प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए ।

      यस्तै आठबीस नगरपालिकामा २ का वडा अध्यक्ष पर्णबहादुर खनाले वडाकाे अार्थिक सहयाेगका सबै वडाका माइकिङ् र साबुनऽ मास्क वितरण गरिएकाे जानकारी  दिए ।

      ‘महामारीले प्रकोप नलियोस् भनेर जोखिम न्यूनिकरणका लागि वडा नं.–४ मा रहेको राकम कर्णालीमा १५बेडको ‘क्वारेन्टाइन, वाड नं.–२ मा २० बेड, ४ मा ६ बेड र, ५ मा ५ बेडको ‘क्वारेन्टाइन’ तयार गरिसकेको र बाँकी वडाहरुमा पनि स्थापना गर्ने काम तिव्र गतिमा भईरहेको उपाध्यायले बताए ।’

      ”करिब ३२ हजार जनसंख्या रहेको नगरपालिकमा ६ हजार घरधुरी परिवार बसोबास गर्दछन् उनले भने, ति सबैका घरमा साबुन र माक्स अनिवार्य वितरण गरिने छ ।”
      यस्तै अरु स्थानीयतहले पनि लगत संकलन कार्य गरिरहेको हुँदा सबै विवरण आउन बाँकी रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
      ‘छिटो भन्दा छिटो लगत संकलन गरी विवरण पठाउन अनुरोध गरेको छौँ ,’ कट्टेलले भने् ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: दैलेखमा काेराेना कहर !

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        १४ चैत्र २०७६, शुक्रबार १३:४९
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १४ चैत्र २०७६, शुक्रबार १३:४९
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        १४ चैत्र २०७६, शुक्रबार १३:४९
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        १४ चैत्र २०७६, शुक्रबार १३:४९
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        १४ चैत्र २०७६, शुक्रबार १३:४९
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        १४ चैत्र २०७६, शुक्रबार १३:४९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.