Saturday, May 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      लक्षित वर्गलाई उद्यमी बनाउदै महाबु गाउँपालिका

      नविन शाही by नविन शाही
      २० फाल्गुन २०७६, मंगलवार १५:०७
      148
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      लक्षित वर्गलाई उद्यमी बनाउदै महाबु गाउँपालिका
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख (महाबु) । दैलेखको महाबु गाउँपालिकाका लक्षित वर्गका नागरिकलाई उद्यमी बनाउन लागिएको छ । गाउँपालिकाका वार्षिक न्यूनतम् ३५ हजारभन्दा कम आम्दानी हुने घरधुरी छनौट गरि परिवारका एक सदस्यलाई गरीवी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेड्पा) अन्र्तगत लघुउद्यमी कार्यक्रममा सहभागी गराउन लागिएको हो ।
      गाउँपालिकाले यस आर्थिक वर्षमा लघुउद्यम कार्यक्रम मार्फत छनौटमा परेका लक्षित वर्गका परिवारका सदस्यलाई उनिहरुको आकांक्षा अनुसारको तालिम प्रदान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए ।
      ‘गाउँपालिकाले समुदायका लक्षित वर्गको पहिचान गरि उनिहरुको चाहना अनुरुप आधारभुत सिलाई–कटाई, होजियारी, मुडा बनाउने, दालमोठ मसला बनाउने, औलो प्रशोधन लगायतका ट्रेनिङ्गहरु सञ्चालन गर्दै आएको छ’ अध्यक्ष शाहीले भने, ‘जनतालाई उद्यमी बनाएर गरिवी निवारण गरी समृद्ध महाबु, सुखी महाबुका जनता बनाउने अभियानमा छौं ।’
      उक्त तालिमका लागि गाउँपालिकाले यसै आर्थिक वर्षमा १२ लाख रकम विनियोजन गरेको अध्यक्ष शाहीले बताए । तालिम प्राप्त भईसकेपछि सहभागीहरुलाई व्यवसायका लागि थप औजारहरु उपलब्ध गराउनुका साथै लगानी वातावरण सिर्जना गर्न आगामी बजेटमा समेटी निरन्तरता दिने अध्यक्ष शाहीको भनाई छ ।
      गाउँपालिका र व्यवसायिक सेवा प्रदायक संस्था सेती ट्रनिङ्ग एण्ड रिसर्च सेन्टर शाखा दैलेखको समन्वयमा उक्त कार्यक्रमहरु सञ्चालन भएको अध्यक्ष शाहीले बताए ।
      रिसर्च सेन्टर शाखा दैलेखका कार्यक्रम संयोजक कर्ण खत्रीका अनुसार गाउँपालिकामा उद्यमी बन्न चाहेका ४३ जना नयाँ व्यक्तिहरुलाई तालिममा सहभागी गराईएको छ भने तालिम लिनुपूर्व केही ज्ञान हासिल गरिसकेका पुराना २३ जनालाई उनिहरुको स्तरउन्नतिका लागि तालिम सहभागी गराईएको छ । गाउँपालिकामा नयाँ र पुराना गरी जम्मा ७३ जनालाई तालिममा सहभागी गराइएको छ ।
      गाउँपालिकाका सबै वडामा घरधुरी सर्वेक्षण सहभागीतामूलक ग्रामिण लेखाजोखा (एसवाईवि) सम्बन्धी ८ दिने तालिम सम्पन्न गराई गरिवी निवारण अन्र्तगतका कार्यक्रममा सहभागी छनौट गरिएको संयोजक खत्रीले बताए ।
      ‘गाउँपालिकाका प्रत्येक वडामा न्यूनतम् वार्षिक ३५ हजारभन्दा कम आयस्रोत भएका घरपरिवारबाट एकजना छनौट गरि एसवाईवी सम्बन्धी ८ दिने तालिम सम्पन्न गरिएको हो’ संयोजक खत्रीले भने, ‘उक्त ८ दिने तालिममा सहभागी भएकाहरुमध्ये उनिहरुको ईच्छा बमोजिमको गरिवी निवारण अन्र्तगतको तालिममा सहभागी गराएका छौं ।’
      उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा १३ जनालाई व्यवसायिक कुखुरापालन सम्बन्धी तालिम र वडा नम्बर २ र ३ मा १३÷१३ जनालाई आधारभुत हाते र मेशिनरी होजियारी तालिम सञ्चालन गरिएको छ ।
      त्यस्तै गाउँपालिकाको वडा नम्बर ४ मा १३ र वडा नम्बर ५ मा १२ जनालाई आधारभुत सिलाई कटाई तालिम सञ्चालन गरिएको छ भने गाउँपालिकाको वडा नम्बर ६ मा एसवाईवी सम्बन्धि ८ दिने तालिममा स्थानीय सहभागी नभएपछि कार्यक्रम सञ्चालन गर्न नसकिएको संयोजक खत्रीले जानकारी दिए । ‘वडा नम्बर ६ मा ३ दिनसम्म पनि छनौट भएकाहरु सहभागी नभएपछि एसवाईवी तालिम सम्पन्न गर्न सकिएको छैन’ खत्रीले भने ।
      तालिमका सहभागीहरुलाई दैनिक ८८ रुपैयाँका दरले खाजाको व्यवस्था समेत गरिएको छ । साथै तालिम अवधिसम्म आवश्यक प्रयोगात्मक सामग्रीहरु सेन्टरका तर्फबाट उपलब्ध गराईने बताइएको छ भने तालिममा प्रयोग गरिएका औजारहरु तालिमपश्चात सहभागीहरुले लिन पाईने संयोजक खत्रीको भनाई छ । गरिवी निवारण अन्र्तगतका कार्यक्रम आगामी जेठ १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
      सेती ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर शाखा दैलेखले निर्वाचन क्षेत्र नम्बर १ का ६ वटा स्थानीय तहसँग समन्वय गरी यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । दैलेखका नारायण नगरपालिका, महाबु गाउँपालिका, नौमूले गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, गुराँस गाउँपालिका र भगवतिमाई गाउँपालिकामा यस्ता कार्यक्रमहरु गरेको छ । सेन्टरले यो आर्थिक वर्षभित्र जिल्लाका १९६ जना नयाँ र १०० जना पुराना उद्यमीलाई तालिम दिने लक्ष्य राखेको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: दैलेखमहाबु गाउँपालिका

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        २० फाल्गुन २०७६, मंगलवार १५:०७
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        २० फाल्गुन २०७६, मंगलवार १५:०७
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        २० फाल्गुन २०७६, मंगलवार १५:०७
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        २० फाल्गुन २०७६, मंगलवार १५:०७
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        २० फाल्गुन २०७६, मंगलवार १५:०७
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        २० फाल्गुन २०७६, मंगलवार १५:०७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement