Thursday, August 18, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न

      दुल्लु खबर by दुल्लु खबर
      १६ फाल्गुन २०७६, शुक्रबार १५:३८
      222
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । नेपाल युवा संस्था सञ्जाल (आयोन) र अन्तराष्ट्र्रिय फाउण्डेसन फर इलोक्ट्रोल सिस्टमको संयुक्त आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न भएको छ ।

      यस कार्यक्रम अन्र्तगत लोकतान्त्रिक पद्धतिमा युवाहरुको भूमिका , शासन सम्वन्धि संस्थाहरुको यथार्थपरक जानकारी, युवाहरुमा आत्मविश्वासको विकास, युवाहरुको अधिकार तथा जिम्वेवारी, लोकतान्त्रिक नेतृत्वको परिचय, सामुदायीक परिचालन र युवा सहभागिता सम्वन्धमा विविध विषयमा विषयज्ञत प्रशिक्षण प्रदान गरिएको थियो ।

      कार्यक्रममा कर्णालीका युवाहरुका मुद्धाहरु र उनिहरुको सम्वन्धमा विशेष छलफल भएको थियो । तिन दिन सम्म सञ्चालन भएको सुशासनका लागि युवा कार्यक्रममा २५ जना सहभागि रहनु भएको थियो । सहभागिहरु समावेसिढंगबाट छनौट गरीएको थियो । यसैगरी कार्यक्रममा युवा अभियन्ता तथा नेपाल युवा संस्था सञ्जाल (आयोन)का बरिष्ठ उपाध्यक्ष तुलसिराम चौलागाईले युवाहरुलाइ लोकतान्त्रीक अभ्यास, समुदायमा उनिहरुको सहभागिता लगाएतका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

      यसैगरी आयोनका कार्यक्रम निर्देशक अनिल उपाध्यायले कार्यक्रममा शुसानका तत्वहरु तथा मानव अधिकार, सामाजिक न्याय, शान्तिपूर्ण समाजका विभिन्न आयामहरु र तिनीहरुका विविध विषयमा जानकारी गराउनु भएको थियो । यसका साथै सामुदायीक अभ्यासहरुको प्रयोगात्मक पक्षका विविध विषयमा आइफेसका कार्यक्रम संयोजक सविन बुढाथोकी, खिम रेग्मी र चरित्रा के.सी ले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
      यु एस ए आईडी र आई एफ ई एस को सहयोग तथा नेपाल युवा संस्था संजाल (आयोन)को आयोजनामा फागुन १४ गते बुधबारबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो ।
      वि.सं २०७९ सालमा हुने निर्वाचनमा नयाँ मतदाताको रुपमा थपिने ३५ लाख युवालाई मतदान शिक्षा र निर्वाचनको महत्व तथा लोकतान्त्रीक अभ्यासको आवश्यकता र अपरिहार्यतामा जोड दिन युवालाइ शुसासनको अर्थपूर्ण हिस्सेदार वनाउन यस कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था आयोनका वरिष्ठ उपाध्यक्ष तुलसि राम चौलागाइले वताउनु भयो ।

      नेपालमा ४१ प्रतिसत जनसंख्या युवाको रहेको छ यो सक्रिय जनसंख्यालाइ मुलुकको नेतृत्व छनौट र आफै नेतृत्वमा पुग्ने अवसर प्रदान गर्ने हो भने सुखी नेपाली सम्वृद्ध नेपालको नारा पुरा हुनेमा दुइमत नुहने विश्वासका साथ यस खाले रचनात्मक अभियानको थालनी गरिएको चौलागाइले वताउनु भयो ।

      यसैगरी स्थानीय सरकारलाई रचनात्मक ढङ्गले सहयोग गर्ने कार्यमा पनि युवाहरु परिचालन हुन र उयनिहरुले लोकतन्त्रको असल अभ्यासहरु बुझेर त्यसलाइ आत्मसात गरेर अघि बढुन र उनिहरुको क्षमता अभिवृद्धिहोस भन्ने उदेश्यका साथ यस कार्यक्रमको आयोजना गरिएकोे चौलागाइले वताउनु भयो ।

      तीन दिन सम्म सन्चालन भएको तालिममा सुर्खेत जिल्लाका बिरेन्द्रनगर नगरपालिका, लेकबेशि नगरपालिका र भेरिगंगा नगरपालिका भित्रका युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णालीमा

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        १६ फाल्गुन २०७६, शुक्रबार १५:३८
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १६ फाल्गुन २०७६, शुक्रबार १५:३८
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १६ फाल्गुन २०७६, शुक्रबार १५:३८
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १६ फाल्गुन २०७६, शुक्रबार १५:३८
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १६ फाल्गुन २०७६, शुक्रबार १५:३८
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १६ फाल्गुन २०७६, शुक्रबार १५:३८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement