Tuesday, August 16, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      पर्यटन प्रवर्द्धनमा सुर्खेत काँक्रेविहार यातायात प्रालि

      नविन शाही by नविन शाही
      १५ फाल्गुन २०७६, बिहीबार १५:५९
      102
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      पर्यटन प्रवर्द्धनमा सुर्खेत काँक्रेविहार यातायात प्रालि
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि यातायात व्यवासायीले विविध क्रियाकलाप गर्ने भएका छन् । बिहिबार ‘कर्णाली पयर्टन प्रवद्र्धनमा प्रदेश सरकारसँग प्रालिको सहकार्य सम्बन्धी विशेष कार्यक्रम’को आयोजना गर्दै सुर्खेत काँक्रेविहार यातायात प्रालिले विविध क्रियाकलाप सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

      प्रालि र प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य भएकाे छ । उक्त सहकार्यसँगै भ्रमण वर्षका लागि लाेगाे अंकित स्टिकरहरू प्रालिद्वारा सञ्चालित सवारी साधनहरूमा टाँसिएकाे छ ।  नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढ्न लागिएको प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले जानकारी दिए ।

      कार्यक्रमको अवसरमा प्रालिले १० वटा नयाँ बस सञ्चालनमा ल्याएको छ भने १० वटा सञ्चालनका लागि तयारी अवस्थामा रहेको जनाइएको छ । ‘प्रालिले भ्रमण वर्षलाई लक्षित गरी ९ करोड बराबरको लगानीमा यी बसहरु सञ्चालनमा ल्याएको छ’ अध्यक्ष सापकोटाले भने, ‘जोखीम मोलेरै भएपनि भ्रमण वर्षलाई सार्थक बनाउने योजनामा छौं ।’
      भ्रमण वर्षलाई लक्षित गर्दै प्रालिद्वारा सञ्चालित सबै सवारी साधनहरुमा ‘नेपाल भ्रमण वर्ष २०२०’ र ‘यसपााली घुमौं कर्णाली’ को लोगो सहितका कर्णालीका पर्यटकीय स्थलहरुको स्टिकर टाँस्ने भएको छ ।
      त्यस्तै प्रालिद्वारा सञ्चालन भएका सवारी साधनहरुमा यात्रुबाट लिएको प्रतिटिकट २ रुपयाँ सामाजिक सेवाको लागि छुट्याईने अध्यक्ष सापकोटाले बताए । ‘कुनैपनि यातायात प्रालिले सुचारु नगरेको विल्कुलै नयाँ अभियान सुरुवात गरेका छौं’ उनले भने, ‘यो दिर्घकालिन योजना भएकोले पनि थोरै रकम छुट्याएको हौं, केही समयपछि यसलाई बढाउने छौं’ उनले थपे, ‘यो अभियान शुक्रबारदेखि लागु हुनेछ ।’
      साथै प्रालिले रात्रीसेवामा सामान हराउने समस्यालाई समाधान गर्न स्टिकर टाँस्ने तयारी गरेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
      उक्त विशेष कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले पर्यटन प्रवद्र्धनमा नीजि क्षेत्र सक्रियता बढि हुनुपर्ने बताए । ‘पर्यटन प्रवद्र्धनमा नीजि क्षेत्र सक्रिय हुनुपर्छ’ सचिव आचार्यले भने, ‘सक्रिय हुने वातावरण सरकारले बनाउनुपर्छ ।’
      सचिव आचार्यले पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयले १० वर्षिय गुरुयोजना निर्माण गर्न लागेको जानकारी दिए । उनले पाँच वर्षमा १० अर्व रकम खर्च गर्ने योजनाका साथ मन्त्रालय अघि बढ्ने जानकारी दिए ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: नेपाल भ्रमण वर्षसुर्खेतसुर्खेत काँक्रेविहार यातायात प्रालि

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        १५ फाल्गुन २०७६, बिहीबार १५:५९
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १५ फाल्गुन २०७६, बिहीबार १५:५९
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १५ फाल्गुन २०७६, बिहीबार १५:५९
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १५ फाल्गुन २०७६, बिहीबार १५:५९
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १५ फाल्गुन २०७६, बिहीबार १५:५९
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १५ फाल्गुन २०७६, बिहीबार १५:५९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement