Thursday, August 18, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सडक मानवमुक्त प्रदेशमा : सडकमै छन् सहयाेगापेक्षीहरू

      नविन शाही by नविन शाही
      १४ फाल्गुन २०७६, बुधबार ११:३७
      215
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      सडक मानवमुक्त प्रदेशमा : सडकमै छन् सहयाेगापेक्षीहरू
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेशलाई ‘सडक मानवमुक्त प्रदेश’ घोषणा गरिसकियो तर राजधानीका विभिन्न स्थलहरुमा भने सहयाेगापेक्षीहरु अझै सडकमा छन् । कुनैपनि अभियानको घोषणामा निकै उत्साहका साथ रुमलिने प्रदेश सरकार कार्यान्वयनमा भने लचिलो देखिएको छ भन्ने उदाहरण प्रसस्तै छन् । त्यसको एक प्रतिनिधीमुलक अभियान हो ‘सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणा हुनु ।
      गत माघ ४ गते कर्णाली प्रदेशलाई ‘बेसहरा, अशक्त, असहाय, अभिभावकविहिन सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणा गरियो ।
      प्रदेशका १० वटै जिल्लामा अर्काको भरमा मागेर जीवन विताउन बाध्य मानिसहरुका लागि उचित व्यवस्थापन गर्ने उद्देश्यले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको नेतृत्वमा सडकमानवमुक्त प्रदेश घोषणा गरिएको हो ।

      वीरेन्द्रचाैकमा सहयाेगका लागि बसिरहेका सहयाेगापेक्षी । तस्वीर : नविन शाही

      वीरेन्द्रनगरको देउतीबज्यै मन्दिर, मंगलगढीचौक, वीरेन्द्रचौक, घण्टाघर लगायतका स्थान र हाल सञ्चालन भइरहेको दोश्रो कर्णाली एक्स्पोमा समेत माग्नेहरु अझै हात थाप्न छोडेका छैनन् ।
      प्रदेश सरकार र नगरपालिकाका पदाधिकारी एवंम् कर्मचारीहरु अवागमन गर्ने ती बाटो–चौकहरुमा माग्नेहरु सडकमा देखिनु सरकारको कमजोरी पक्ष हो । वीरेन्द्रचौकका एक व्यापारीले भने, ‘मुख्यमन्त्री, मन्त्री, नगरप्रमुख, उप–प्रमुख हिड्ने बाटो यही हो, उनिहरुले आँखा नदेखेका हुन् या नदेखे जस्तै गरेका हुन् बुझ्न गाह्रो छ ।’
      वीरेन्द्रनगरका विभिन्न स्थानमा देखिने माग्नेहरु स्थानीय नभई प्रदेश बाहिरबाट आएकोले नियन्त्रणमा समस्या भएको सामाजिक विकास मन्त्रालय सामाजिक सुरक्षा तथा महिला विकास शाखाका अधिकृत अनिता ज्ञवालीले बताईन् ।

      हाल सञ्चालन भइरहेकाे दाेस्राे कर्णाली एक्स्पाेमा सहयाेगका लागि बसिरहेका सहयाेगापेक्षी । तस्वीर : नविन शाही

      ‘यहाँ भईरहेका त्यस्ता व्यक्तिलाई परिस्थिति अनुसार पारिवारिक पूनर्मिलन तथा उद्दार गरिसकिएको छ’ अधिकृत ज्ञवालीले भनिन्, ‘हाल देखिने व्यक्तिहरु प्रदेश बाहिरबाट आएकोले उद्दार गर्न समस्या भएको हो ।’ उनले थपिन्, ‘देउतीबज्यै मन्दिर परिसरमा हुने वास्तविक माग्नेहरुलाई उद्दार गरि पारिवारिक पुनर्मिलन गरिएको हो । तर उनिहरु पुनः त्यही ठाउँमा माग्न सुरु गरेका हुन् ।’
      उनका अनुसार मन्त्रालयले सडक मानवमुक्त प्रदेश घोषणा हुनुभन्दा पहिले ४० जना र घोषणा भईसकेपछि ५ जना गरी जम्मा ४५ जना सडक मानवको उद्दार गरिएको छ । उद्दार गरिएका व्यक्तिलाई वीरेन्द्रनगरस्थित मावनसेवा आश्रममा राखिएको छ ।
      ‘प्रत्येक जिल्लामा जिल्ला समन्वय प्रमुखको अध्यक्षातामा एउटा समिति गठन भएको छ’ उनले भनिन्, ‘समितिले जानकारी गराएसम्मका व्यक्तिहरुको उद्दार गर्ने गरेका छौं ।’
      घोषाणाताका मुख्यमन्त्री शाहीले भनेका थिए ‘अब कुनै पनि व्यक्तिलाई सडकमा बसेर माग्नु हुन्न बेसहाराको पक्षमा पनि सरकार छ ।’ उनले अझ थप्दै भने, ‘अब सडकमा बसेर माग्न दिइने छैन, सबैलाई आफैं गरेर खानुपर्छ भन्ने भावना विकास गराउन प्रदेश सरकार लागेको छ ।’ मुख्यमन्त्रीको यो अभिव्यक्तिलाई स्मरण गर्दै वीरेन्द्रनगरका बमबहादुर शाहीले भने, ‘मुख्यमन्त्री भाषणमा जतिसुकै सक्रिय देखिएपनि कार्यान्वयनमा भने फितलो छन् ।’
      सडकमा बसेर माग्ने व्यक्तिको उद्धार तथा संरक्षणका लागि प्रदेशका १० वटै जिल्लामा मानवसेवा आश्रमको भवन निर्माण गरिने मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार ‘सडक मानवमुक्त’ प्रदेश बनाउन आवाश्यक भौतिक संरचना निर्माण तथा व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आश्रमलाई १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशसहयाेगापेक्षी मानव

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        १४ फाल्गुन २०७६, बुधबार ११:३७
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १४ फाल्गुन २०७६, बुधबार ११:३७
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १४ फाल्गुन २०७६, बुधबार ११:३७
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १४ फाल्गुन २०७६, बुधबार ११:३७
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १४ फाल्गुन २०७६, बुधबार ११:३७
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १४ फाल्गुन २०७६, बुधबार ११:३७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement