Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      यस्ता छन् प्रदेश सरकारका निर्णय : कृषकका लागि व्याज अनुदान कार्यक्रम

      नविन शाही by नविन शाही
      १३ फाल्गुन २०७६, मंगलवार ०५:०९
      100
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      यस्ता छन् प्रदेश सरकारका निर्णय : कृषकका लागि व्याज अनुदान कार्यक्रम

      फाइल तस्वीर ।

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । ऋण लिएर व्यवसाय गर्न चाहने कृषकहरुका लागि कर्णाली प्रदेश सरकारले व्याज अनुदान उपलब्ध गराउने भएको छ । गत फागुन ५ गते (सोमबार) बसेको मन्त्रीपरिषद्को बैठकबाट ‘व्यवसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि व्याज अनुदान कार्यक्रम कार्यविधि, २०७६’ स्वीकृत गर्ने निर्णय भएसँगै कृषकले व्याज अनुदानमा ऋण पाउने भएका हुन् ।
      सोमबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं सरकारका प्रवक्ता एवंम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बैंकमा पहँुच भई ठूलो व्यवसाय गर्न चाहने कृषकका लागि व्याज अनुदान उपलब्ध गराउन लागिएको बताईन् ।
      उक्त ऋण प्रति ऋणीले एक करोड रुपैयाँसम्म व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिने व्यवस्था गरिएको छ भने त्यसको ७ प्रतिसतका दरले मन्त्रालयले व्याज अनुदान उपलब्ध गराउने प्रवक्ता केसीले जानकारी दिईन् ।
      ‘कृषि र पशुपालन व्यवसाय गर्न ईच्छुक किसानलाई यो अनुदान उपलब्ध गराईनेछ’ प्रवक्ता केसीले भनिन्, ‘ऋण लिइसकेपछि ५ वर्षभित्र फिर्ता गर्नुपर्ने हुन्छ ।’
      ‘व्याज अनुदान लिन चाहने ईच्छुक किसानले कर्णाली प्रदेशमा संचालन भईरहेका कुनैपनि बैंकबाट ऋण लिन सकिन्छ’ प्रवक्ता केसीले भनिन्, ‘त्यसको लागि बैंकसँग व्यवसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि व्याज अनुदान लिन चाहेको जानकारी बैंकलाई गराउनुपर्छ ।’
      प्रदेश सरकारले कृषकलाई विभिन्न चार विधामा वर्गीकरण गरेर किसान लक्षित कार्यक्रम अघि सार्ने मन्त्री केसीले जानकारी दिईन् । ‘विपन्न लक्षित वर्गका किसानका लागि विशेष अनुदान, न्यून र मध्यम वर्गका किसानका लागि सफ्ट लोन, बैंकमा पहँुच हुने ठूला व्यवसायका लागि व्याज अनुदान र अनुदान पाउनेहरुलाई थप पुरस्कृत गर्न प्रोत्साहन अनुदानको व्यवस्था गर्न प्रदेश सरकारले विभिन्न कानूनहरु बनाउँदै छ ।’ प्रवक्ता केसीले भनिन् ।

      शहरी सौन्दर्यका लागि सहयोग गर्ने

      राजधानी वीरेन्द्रनगर नगरपालिकालाई प्रदेश सरकारले अत्यावश्क सेवा र शहरी सौन्दर्यका लागि सहयोग गर्ने भएको छ । मन्त्रीपरिषद्मा अत्यावश्यक सेवा र सहरी सौन्दर्यका संरचना निर्माणका लागि दमकल, पानिट्यांकर, डिपबोरिङ र ट्राफिक लाईटको व्यवस्थापनको लागि वीरेन्द्रनगर नगरपालिकालाई सहयोग उपलब्ध गराउने निर्णय भएसँगै सहयोग उपलब्ध गराउने भएको हो । ‘वीरेन्द्रनगर नगरपालिकाले पेश गरेको प्रस्तावनाको आधारमा रकम सहयोग गरिनेछ’ सरकारका प्रवक्ता केसीले भनिन्, ‘यो निर्णय वीरेन्द्रनगर नगरपालिकाको हकमा मात्र लागु हुनेछ ।’
      मन्त्री परिषद्बाट प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण गरिने योजना तथा कार्यक्रमहरु ढिलासुस्ती हुने गरेकोले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई अधिकार प्रत्योजन गर्ने निर्णय गरिएको छ ।
      त्यस्तै कर्णाली प्रदेशभित्रको राष्ट्रिय वनको संरषण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७६ र कर्णाली पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ को मस्यौदा स्वीकृत गर्ने निर्णय पारित भएको छ ।
      मन्त्रीपरिषद्मा कर्णाली प्रदेश भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति (गठन) आदेश २०७५ को पहिलो संशोधन गरिएको छ । संशोधनमा समिति ३ जनाको हुनेमा थपेर ७ जनाको बनाइएको छ भने समितिको अध्यक्षले मात्र सेवासुविधान पाउने गरी निर्णय गरिएको छ । साथै एक वर्षमात्र अवधि हुनेमा संशोधन गरी २ वर्ष अवधि राखिएको प्रवक्ता केसीले जानकारी दिइन् ।
      यस्तै मन्त्रीपरिषद्को बैठकबाट बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको छ भने ‘च्याम्पियन बूक अफ वल्र्ड रेकर्ड’ अन्र्तगत ‘ह्युमन अचिभमेन्ट मेमोरी’मा रेकर्ड कायम गर्ने महाबै गाउँपालिका वडा ५ कालिकोटका विजय शाहीलाई नगद २ लाख पुरस्कार रकम उपलब्ध गराउने निर्णय भएको प्रवत्ता केसीले जानकारी दिइन् ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशमन्त्रीपरिषद् निर्णय

        Related Posts

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        १३ फाल्गुन २०७६, मंगलवार ०५:०९
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        १३ फाल्गुन २०७६, मंगलवार ०५:०९
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        १३ फाल्गुन २०७६, मंगलवार ०५:०९
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        १३ फाल्गुन २०७६, मंगलवार ०५:०९
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        १३ फाल्गुन २०७६, मंगलवार ०५:०९
        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        १३ फाल्गुन २०७६, मंगलवार ०५:०९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.