Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कर्णालीमा पर्यटन र संस्कृतिको कमी छैन : उपराष्ट्रपति पुन

      दुल्लु खबर by दुल्लु खबर
      ६ फाल्गुन २०७६, मंगलवार १५:१९
      208
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कर्णालीमा पर्यटन र संस्कृतिको कमी छैन : उपराष्ट्रपति पुन
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेशमा पर्यटन र संस्कृतिका हिसाबले कहिकतै कमी नभएको उपराष्ट्रपति नन्द बहादुर पुनले बताएका छन् । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मंगलबारदेखि सुरु भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटन गर्न आएका उपराष्ट्रपति पुनले आफुले कर्णालीका सबै पर्यटकीय स्थलको भ्रमण गरेको भन्दै यहाँ पर्यटन र संस्कृतिमा कुनै कमी नभएको बताएका हुन् ।

      ‘हाम्रो देशको विविधता कुनै पुस्तकको पानामा पूर्ण रुपमा पाइदैन त्यसैले यसका लागि पनि नेपाल भ्रमण गर्नु आवश्यक छ ।’ उपराष्ट्रपति पुनले भने, ‘विदेश भ्रमण गर्नु पूर्व आफ्नै देशको भ्रमण गर्न सबै नेपालीलाई अपिल गर्दछु ।’
      उपराष्ट्रपति पुनले समृद्ध कर्णाली, सुखी कर्णालीबासी हुन नसके समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार हुन नसक्ने बताए । भौगोलित र आर्थिक रुपमा कठिन कर्णाली प्रदेश विगतदेखि सरको उपेक्षामा पर्दै आएकोमा संघिय सरकारले राहत स्वरुप कर्णालीलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।
      ‘कर्णाली प्रदेशमा देखिएको कर्मचारी समस्याको दिर्घकालिन समाधान गरिनुपर्दछ । यहाँ दक्ष कर्मचारी आउन सक्ने स्थिति सरकारले सिर्जना गर्नुपर्छ ।’ उपराष्ट्रपति पुनले भने, ‘कर्मचारीले पनि जनताको सेवा गर्न भौगोलिक विकटता लगायतका समस्यालाई विर्सेर यहाँका जनताको सेवाको लागि सकारात्मक हुनुपर्छ ।’
      यस्तै महोत्सव उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जनताको चाहना असल सुशासन भएको भन्दै यसका लागि प्रदेश सरकार अहोरात्र लागिरहेको बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले समृद्ध देश निर्माणका लागि उपलब्ध स्रोत साधनको सही सदुपयोग गर्ने योजनाका साथ तीन वटै तह (संघ, प्रदेश र स्थानीय तह)का सरकार लागिरहेको बताए ।

      कर्णाली प्रदेशको विकास गर्न सोचेजस्तो सजिलो नभएको बताउँदै मुख्यमन्त्री शाहीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहयोग नलिदासम्म भौतिक विकास गर्न नसकिने बताए । ‘कर्णाली प्रदेशमा लगानी गर्नेहरुका लागि ५ वर्षसम्म कर छुट गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।’ मुख्मन्त्री शाहीले भने, ‘यहाँ अर्गानिक कृषि उत्पादन, पानी, हाइड्रो, पर्यटन लगायतको थुप्रै क्षेत्रमा सम्भावनाको खानी छ ।’ उनले थपे, ‘यसका लागि निजी क्षेत्रको लगानी अपरिहार्य छ ।’
      एक्स्पोको उद्घाटन कार्यक्रममा स्थानीय झाँकी प्रदर्शन गरिएको थियो । फागुन १७ गतेसम्म सञ्चालन हुने एक्स्पोमा बुधबार लोक गायक विष्णु खत्री, आधुनिक लोक पप गायक हेमन्त शर्मा, लोकदोहोरी गायिका सम्झना भण्डारी, लोक तथा दोहोरी गायक राजु केसी र पप मोडेल मौसमी रानाको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली एक्स्पाे

        Related Posts

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता
        समाचार

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        ६ फाल्गुन २०७६, मंगलवार १५:१९
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        ६ फाल्गुन २०७६, मंगलवार १५:१९
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        ६ फाल्गुन २०७६, मंगलवार १५:१९
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        ६ फाल्गुन २०७६, मंगलवार १५:१९
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        ६ फाल्गुन २०७६, मंगलवार १५:१९
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        ६ फाल्गुन २०७६, मंगलवार १५:१९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.