Monday, May 23, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      शिक्षकमाथि प्राधानाध्यापकको राजनीति

      नविन शाही by नविन शाही
      २० माघ २०७६, सोमबार ०७:४४
      2k
      SHARES
      3.6k
      VIEWS
      FacebookTwitter
      शिक्षकमाथि प्राधानाध्यापकको राजनीति
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख ।  मालिका माध्यामिक विद्यालय बाँसीमा अध्यापनरत शिक्षकहरुमाथि विद्यालयका प्रधानाध्यापकले राजनीति लडाई गर्दै आएका छन् । जिल्लाको महाबु गाउँपालिका–३, बाँसीमा रहेको उक्त विद्यालयका प्राधानाध्यापक रामबहादुर बुढाले शिक्षकहरुमाथि राजनीति गर्न खोजेका हुन् । उनले विद्यालयका विभिन्न क्रियाकलापमा आफु निकट शिक्षकहरुमात्रै प्रतिनिधित्व गर्नुपर्ने भन्दै अन्य शिक्षहरुमाथि द्वन्द्व सिर्जना गरेको आरोप अन्य शिक्षकहरुले लगाएका छन् ।

      सोही विवादका बारेमा छलफलका लागि आइतबार गाउँपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख मनराज शाहीसहितको स्टाफ मिटिङ्ग बसेको थियो । ‘प्रअले आफुनिकट निर्णय गर्नका लागि गाउँपालिकाका उपाध्यक्ष, वडाअध्यक्षलाई समेत बैठकमा पस्न दिएनन् ।’ विद्यालयका एक शिक्षकले भने ।हाल विद्यालय व्यवस्थापन समितिको सदस्यमा आफु निकटका शिक्षक प्रतिनिधि हुनुपर्ने भन्दै अन्य शिक्षकहरुमाथी प्रअ बुढाले विभिन्न अपमानजनक व्यवहार देखाइरहेको उनलाई आरोप लागेको छ । प्रधानाध्यापक बुढा शिक्षक संगठनका हुन् ।
      प्रअ बुढाले शिक्षकको असहमतिमै राजनीतिक दम्भका आडमा शिक्षक मनबहादुर बुढालाई विव्यसमा मनोनित गर्न सिफारिस गर्न लागेपछि अन्य शिक्षकहरुले असहमति जनाएका थिए । अन्य शिक्षकहरुले विद्यालयका शिक्षक भद्रबहादुर नेपालीलाई सिफरिस गरिनुपर्ने माग राख्दै आएका थिए । उनिहरुले यसअघि शिक्षक संगठनकै शिक्षकहरुले प्रतिनिधित्व गर्ने गरेकोले यसपटक आफुहरुलाई दिन पटक–पटक आग्रह गर्दै आएका थिए । तर सहमति हुन सकेको थिएन ।

      शिक्षा शाखाका निमित्त प्रमुख शाहीले भने ‘बैठक चलिरहेकै समयमा माला मल्लसहितका स्थानीय महिलाले शिक्षकहरुमाथी हातपात गरि अभद्र व्यवहार गरिन् ।’ माला मल्ल शिक्षक मन बहादुर बुढाकी श्रीमति हुन् ।
      ‘ती महिलाले शिक्षक भद्र नेपाली, भरत विष्ट, शिव प्रसाद उपाध्याय र खगेन्द्र दाहालमाथि चप्पल समेत प्रहार गरिन् ।’ विद्यालयका शिक्षकले भने, ‘भद्र नेपालीलाई उनले दलित भन्दै अपशब्द बोलिन् ।’
      ‘आफुहरुमाथि यस्तो अपमान भएपछि विद्यालयका ९ जना शिक्षकहरु जिल्ला प्रशासन कार्यालय दैलेखमा उजुरी दर्ता गराउन आएका छौं ।’ शिक्षक बनेर राजनीति गर्नेहरुलाई छानविन गरि कार्वाही नगरे विद्यालय नफर्किने उनिहरुको भनाई छ ।
      निमित्त प्रमुख शाहीले शिक्षक प्रतिनिधीका सन्दर्भमा शिक्षकहरुबीच राजनीतिक लडाई भएको पुष्टि गरे । उनका अनुसार शिक्षक संघका शिक्षकहरुले एकपटकका लागि पालो आफुहरुलाई दिन माग गरेपनि शिक्षक संगठनका शिक्षकहरुले सहमति नगरि संघ र संगठनका शिक्षकहरुबीच बहुमतका आधारमा संगठनकातर्फबाट बुढालाई सहमत गरिएको थियो । निमित्त प्रमुख शाहीले भने, ‘बुढालाई समर्थन गर्ने संगठनका ४ जना शिक्षकले समर्थन फिर्ता लिएको भन्दै गाउँपालिकामा उजुरी दिएका थिए ।’
      शाहीका अनुसार बुढाले शिक्षकको हकहितमा बोल्नुको सट्टा उल्टै गालीगलौज गरेको भन्दै उनका समर्थनमा रहेका शिक्षकहरुले सहमति फिर्ता लिएका हुन् ।
      निमित्त प्रमुख शाहीले भने, ‘यहाँका संगठनका शिक्षकहरुबीचमै सहमति फिर्ता लिनुपर्ने अवस्था सिर्जना गरेकोले प्रधानाध्यापकले उनिहरुमाथी राजनीति गर्न खोजेको देखिन्छ ।’
      गत मंसिर ११ गते विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकहरुको भेला बसेको थियो । सोही भेलाबाट ७ जना विव्यसका लागि उम्मेद्वार छनौट भएका थिए । छनौट पछि ६ जनाको सहमति भएको भन्दै गत पुस ४ गते कम्लेश बुढालाई अध्यक्ष चयन भएको घोषणा गरिएको थियो । उम्मेद्वार हेमा विष्टको असहमतिमै बुढा अध्यक्ष बनेका थिए ।
      विष्टले भनिन्, ‘उनिहरुले ६ जनाको सहमति भइसकेकोले हाम्रो बहुमत छ । तपाई अल्पमतमा पर्नुहुन्छ भन्दै कम्लेशलाई अध्यक्ष बनाएका हुन् ।’
      यता विद्यालयका प्रअ बुढाले आफुले राजनीतिक तवरबाट कोहीकसैलाई त्यस्तो कुनै व्यवहार नगरेका बताए छन् । ‘बैठक चलिरहेकै अवस्थामा माला मल्लले शिक्षकहरुमाथी अभद्र व्यवहार गरेकै हुन् ।’ उनले भने, ‘उनिसहित स्थानीय चन्द्र बहादुर शाही, मन्दिर सिहं बुढा, कर्णबहादुर शाही, चक्र बहादुर बुढा, चेतन जैसी लगायतका स्थानीयले बैठकमा हस्तक्षेप गरि बैठक अवरोध गरेका थिए ।

      Image may contain: text
      ’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: दैलेखमहाबुविद्यालयमा राजनीति

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २० माघ २०७६, सोमबार ०७:४४
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २० माघ २०७६, सोमबार ०७:४४
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        २० माघ २०७६, सोमबार ०७:४४
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        २० माघ २०७६, सोमबार ०७:४४

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        २० माघ २०७६, सोमबार ०७:४४

        एलन मस्कले किने – ट्ठीटर ।

        २० माघ २०७६, सोमबार ०७:४४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement