Wednesday, May 25, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      हजुरआमालाई पुर्याउन हिडेका उनि…

      नविन शाही by नविन शाही
      १४ माघ २०७६, मंगलवार १५:०७
      574
      SHARES
      2.2k
      VIEWS
      FacebookTwitter
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । हजुरआमा पार्वती सिहंलाई बसपार्क पु¥याउन हिडेका केशर सिंह बसपार्क पुग्नै पाएनन् । मंगलबार विहान ८ बजेतिर हजुरआमालाई कालिकोट पठाउनको लागि फुपु पर्मिलाको साथमा उनि वीरेन्द्रनगर–३ स्थित घरबाट बसपार्कतर्फ
      लागे । कालिकाेटकाे महाबै गाउँपालिका घर भएका उनि हाल वीरेन्द्रनगर ३ स्थित पतेनीमा काेठाभाडामा बस्दै आएका थिए ।

      जुम्लारोड अन्र्तगत सुर्खेतको वीरेन्द्रनगर गौतम चौक नजिक उनलाई भे १ ख २२४२ नम्बरको टिप्परले उनी सवार भे ६ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिई २० मिटर परसम्म घिसारेर लग्यो । उनको घटनास्थलमै मृत्यु भयो ।

      कक्षा १२ उर्तिण गरिसकेका उनि २० वर्ष पुगेका थिए । कोरियन भाषा र भारतीय सेनामध्ये कुनै एक हुने उनको सपना थियो । सोही सपना पुरा गर्न उनि गतवर्ष माघमा प्रदेश राजधानी वीरेन्द्रनगर आए । सामान्य परिवारका उनि घरका जेठा सन्तान थिए । उनका बुवा लालबहादुर सिहं मजदुर गर्न इलाम पुगेका छन् भने आमा घरमै छिन् ।
      ‘घरको जेठो छोरो ३ भाई अरुपनि छन्, घरपरिवार पाल्ने र सुखी बनाउने उसको सपना थियो’ उनका काका नविन सिहंले भने, ‘उसको सपना दैवले चुडायो, अत्यन्तै दुःखित भएका छौं ।’

      आफन्तहरु आन्दोलित

      केशरको मृत्युपछि आफन्तहरुको आन्दोलनले मंगलबार वीरेन्द्रनगरको माहोल एकाएक तनावग्रस्त बन्यो । आन्दोलित उनिहरुले वीरेन्द्रनगर बजारमा टायर बालेर प्रदर्शन गरी सवारी साधन र पसलहरु बन्द गराए । प्रहरीले आन्दोलन रोक्नका लागि हवाइ फायर पनि ग¥यो ।

      आन्दोलनलाई नियन्त्रणमा लिने प्रहरिले गरेको फायरिङ्गबाट ८ जना आन्दोलनकारीहरु घाइते भएका छन् । स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय ह्दिेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।
      जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार घाइतेका आफन्तहरुसँग सहमति हुँदाहुँदै शव उठाउन नदिएपछि स्थिति नियन्त्रण लिन थप बल प्रयोग गरिएको बताइएको छ । उनका अनुसार २२ जना सुरक्षाकर्मी घाइते भएका छन् भने आन्दोलनकारीले ढुंगा प्रहार गर्दा सहायक प्रमुख जिल्ला अधिकारी समेत घाइते भएको जनाइएको छ । उनका अनुसार टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ । टिप्पर चालक सुर्खेतका २५ वर्षिय राजकुमार बोहोरा भएको प्रजिअ अधिकारीले जानकारी दिए ।

      आन्दोलनमा विप्लवका कार्यकर्ता संलग्न रहेको आंशका

      केशर सिहंको टिप्पर ठक्करबाट मृत्युपछि चर्किएको आन्दोलनमा प्रतिबन्दित पार्टि नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका ३ जना कार्यकर्ता उक्त आन्दोलनमा संलग्न रहेको जनाइएको छ ।
      ‘आन्दोलनकारीमध्ये १८ जनालाई नियन्त्रणमा लिएका छौं ।’ प्रजिअ अधिकारीले भने, ‘विप्लव कार्यकर्ताको संलग्नता रहेको आशंका गरिएकोले उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।’ पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भईरहेको प्रजिअ अधिकारीले बताए ।

      प्रशासनद्वारा कफ्र्युु आदेश

      केशर सिंहको मृत्युपछि भएको आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कफ्र्युु आदेश जारी गरेको छ । मंगलबार बेलुका ६ः३० बजेदेखि बुधबार बिहान ६ः०० बजेसम्मका लागि कफ्र्युु आदेश जारी गरेको हो । सुर्खेतको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक रदक्षिणमा रत्नराजमार्गको दक्षिण क्षेत्रको पाँच मिटर भित्र कफ्र्युु आदेश जारी गरिएको छ । कफ्र्यु आदेश जारी भएपछि वीरेन्द्रनगर सुनसान भएको छ ।

      No photo description available.

      भिडियाे हेर्नुहाेस् :

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: सडक दुर्घटना

        Related Posts

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        १४ माघ २०७६, मंगलवार १५:०७
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १४ माघ २०७६, मंगलवार १५:०७
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १४ माघ २०७६, मंगलवार १५:०७
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        १४ माघ २०७६, मंगलवार १५:०७
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        १४ माघ २०७६, मंगलवार १५:०७
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        १४ माघ २०७६, मंगलवार १५:०७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement