Wednesday, May 25, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      फागुन दाेस्राे साता कर्णाली उत्सव, ‘कुडा कर्णालीका’ हुने

      दुल्लु खबर by दुल्लु खबर
      १२ माघ २०७६, आईतवार १६:०६
      170
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      फागुन दाेस्राे साता कर्णाली उत्सव, ‘कुडा कर्णालीका’ हुने
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । ऋति फाउण्डेशनको आयोजनामा कर्णाली उत्सव, कुडा कर्णालीका हुने भएको छ । यही आउँदो फागुनको दोस्रो हप्तामा सुर्खेतको पर्यटकीय स्थल बुलबुले उद्यानमा कुडा कर्णालीका कार्यक्रम हुन लागेको आयोजकले जनाएका छन् । कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका सदस्य केवल भण्डारीले भन्नुभयो, ‘कर्णालीलाई मुलुक भित्र र बाहिर चिनाउनका लागि कर्णाली उत्सव गर्न लागिएको हो ।’ समग्र विषयवस्तु माथि छलफल हुने कार्यक्रम भएकोले यसलाई उत्सवकै रुपमा आयोजना गरिएको बताउँदै भण्डारीले भन्नुभयो, ‘कर्णालीका कठिनाईका विषयमा छलफल हुनेछ भने यस कार्यक्रमले कर्णालीलाई फरक मूल्यको सिर्जना गर्नेछ ।’

      भण्डारीका अनुसार तीनसम्म संचालन हुने उक्त कार्यक्रम पहिलो दिन वीरेन्द्रनगर बजार परिक्रम पश्चात देउडाबाट कार्यक्रमको औपचारिक उद्घाटन हुनेछ भने कर्णालीका बेला (समय), शासनका तीन तह, सँगसँगै हिन र खसका खासखुसको सेसन रहेको छ भने साँझ कर्णालीका विभिन्न नृत्यहरु ( थारु, भोटे, मयुर नाच) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

      यसैगरि दोस्रो दिन कर्णाली कोट्याउ, कालापहाडका तोणा, कर्णाली क्या नाम घुमेर हेर्दा, कर्णालीका कला, दबाई र देउता– भोक र भकारीलगायतका सेसनमा छलफल हुनेछ भने साँझ कविता वाचन कार्यक्रम रहनेछ ।

      तेस्रो दिनमा मान्ठा जुर्मराउँछन्, कसरी बन्छ कर्णाली, साहित्यमा कर्णालीका कथा, कर्णालीको एघारौं जिल्ला (राउटे) र साँझ गजल वाचनको कार्यक्रम रहने बताइएको छ । कर्णाली प्रदेशमा १० वटा मात्र जिल्ला रहेका छन् भने लोपोन्मुख जाती राउटेलाई एउटा जिल्लाको रुपमा विश्लेषण गरिने बताइएको छ ।

      विभिन्न सरोकारका विषयमा अध्ययन र अनुसन्धान गर्नेहरुदेखि यहाँका स्थानीय कुरालाई राष्ट्रियस्तरसम्म पु¥याउनका लागि यो कार्यक्रम सार्थक हुने आयोजक समिति सदस्य रेशम विष्टले बताउनु भयो । कर्णालीका कला, साहित्य, संस्कृति, शिक्षा राजनीतिसँग सम्बन्धित विषयवस्तुलाई छलफल गर्ने कार्यक्रम रहेकोले कर्णालीलाई बुझेका व्यक्तिहरुको प्रस्तुतिकरणले यहाँको राजनैतिक, सामाजिक, आर्थिक अवस्थाका बारेमा विचार विमर्श हुने विष्टको भनाई थियो ।

      पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका संयोजक दिनेश गौतमले भन्नुभयो, ‘खसको विरासतलाई बाहिर देखाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने कुरामा विश्वस्त छौं ।’ कर्णालीका स्थानीय, कर्णालीका तर कर्णाली बाहिर बसेका र कर्णालीलाई चिनेका अन्य प्रदेशका गरि तीन तहका वक्ताहरुको संगमस्थलको रुपमा यो कार्यक्रम गर्न लागिएको बताएइको छ । करिब ३५ लाख खर्च लाग्ने अनुमान गरिएको यो कार्यक्रमलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले प्रयोजन गर्नेछन् ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कुडा कर्णालीका

        Related Posts

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        १२ माघ २०७६, आईतवार १६:०६
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १२ माघ २०७६, आईतवार १६:०६
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १२ माघ २०७६, आईतवार १६:०६
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        १२ माघ २०७६, आईतवार १६:०६
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        १२ माघ २०७६, आईतवार १६:०६
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        १२ माघ २०७६, आईतवार १६:०६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement